Sunday, May 9, 2021
Home प्रदेश गजुरी प्रहरीद्धारा २० किलो चरेससहित एक जना पक्राउ

गजुरी प्रहरीद्धारा २० किलो चरेससहित एक जना पक्राउ

,

काठमाडौं । इलाका प्रहरी कार्यालय गजुरीले २० किलो आठ सय ग्राम चरेस सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले २० किलो चरेस सहित खनियाबास गाउपालिका २ तर्चिका रेशमबहादुर तामाङलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका सुचना अधिकारी समेत रहेका प्रहरी नीरिक्षक भोजराज पाण्डेका अनुसार गजुरी गाउँपालिका ६ आदमघाटस्थित पृथ्बी राजमार्गबाट उनी पक्राउ परेका हुन ।

प्रहरीले आदमघाट ईलाकामा लागु औषधको कारोबार हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा हरियो रंगको जेब्रा झोलामा ३ वटा पोका र साथमा भिरेको कालो झोलाबाट सो सामान बरामद गरिएको जनाएको छ ।

उनको साथबाट सामसुङ मोवाईल थान १ र नगद आठ हजार नेपाली रुपैयाँ समेत फेला परेको प्रहरी नीरिक्ष्क पाण्डेले जानकारी दिए । उनीमाथी जिल्ला अदालत धादिङबाट म्याद थप पश्चात थप अनुसन्धान भइरहेको छ ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

साताका लोकप्रिय समाचार

काठमाडौंमा आफूनिकटलाई ठाकुर–महतोको आमन्त्रण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन...

आजदेखि आन्तरिक उडान बन्द

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको साता बित्नै लाग्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण भयावह...

अस्पतालले अक्सिजन उपलब्ध गराउन नसक्दा दुई सङ्क्रमितको मृत्यु

काठमाडाैं । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना...

कोरोनाबाट अभिभावक गुमाएकाको पीडा गीतमा

काठमाडौं । अहिले कोरोनाका कारण नेपालमा मृत्युदर बढेको छ । जसका कारण कैयौं बालबालिका अनाथ भएका छन् । उनीहरू निरास भएका छन् तड्पिएका छन्...

सुनोदको निर्देशनमा ‘हावा सरर’

काठमाडौं । गायक कुशल आचार्यको स्वरमा ‘हावा सरर’ सार्वजनिक भएको छ । गीतको कम्पोज गायक कुशलले नै गरेका छन् । कुशल र अंकुश अधिकारीले...

ट्रेन्डिङ

दोस्रो प्रयाशमा मिस नेपाल बनिन् नम्रता

काठमाडौं । कोरोना महामारीबीच शनिबार बेलुकी काठमाडौंमा आयोजना गरिएको मिस नेपाल प्रतियोगितामा २३ वर्षीया नम्रता श्रेष्ठ उपाधि जित्न सफल भएकी छिन् । काठमाडौंको पार्क...

घर जानेको लर्को उत्तिकै

भक्तपुर । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा यहाँको जगाती नाका भएर ५४ हजार मानिसले उपत्यका छाडेका छन् । विगत चार...

अस्पतालबाट फैलिँदै कोरोनाको संक्रमण

भक्तपुर । धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर...

कास्कीमा पहिरोले घर भत्किँदा युवतीको मृत्यु

पोखरा । अविरल वर्षाका कारण पहिरोले घर भत्किँदा कास्कीमा एक युवतीको मृत्यु भएको छ । रुपा गाउँपालिका बराहचोक–६ का काजीबहादुर विकको घर भत्किँदा उनकी २०...

महामारीमा शिक्षा र स्थानीय सरकार

विश्व कोभिड–१९को संक्रमणबाट मानव सभ्यतालाई बचाउन बिभिन्न चुनौतीको सामना गर्दै अघि बढिरहेको अवस्था छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको आतंकबाट बच्न हदैसम्मका गम्भीर...

दैलेखमा जोखिम बढ्दै, सावधानी हट्दै

दैलेख । यहाँको जिल्लामा पछिल्लो समय कोरोनाको जोखिम बढदै गएको छ भने सावधानी हट्दै गएको देखिन्छ । कोरोना भाईरस संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी...

वर्षा र सहकालका देवता: रातो मच्छिन्द्रनाथ

हरेक वर्ष ललितपुरमा रथयात्रा गरी रातो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ । रातो मच्छिन्द्रनाथको ठूलो महŒव रहिआएको छ । वर्षा र सहकालमा देवताका रूपमा मान्दै आएका...

होटलको कोठामा झुण्डिएको अवस्थामा महिलाको शव फेला

धनकुटा ।  धनकुटा नगरपालिका–६ सरस्वती चौकस्थित महालक्ष्मी होटलको कोठामा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । १० दिन अघिदेखि सोही होटलको १०३...

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब १ हजार ४०० पुग्यो

बेइजिङ । चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या करिब १ हजार ४०० पुगेको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको...

प्रशासनमा आमूल सुधार कहिले ?

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउन स्थायी सरकारको रूपमा रहेको प्रशासन संयन्त्रको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले, हाम्रो प्रशासन संयन्त्रलाई उच्च मनोबलयुक्त बनाई...

विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध

जकार्ता । विदेशी नागरिकलाई इन्डोशिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ । कोरोनाभाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका...

कोरियामा १८ जना नेपालीलाई कोरोना संक्रमण

सउल । दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)