कोरोना महामारीबाट जोगाउन ‘मिसन करूणा’

काठमाडौं । ॐ श्री त्रिकुटा गुरुधाम नेपालले कोरोना महामारीबाट जोगाउनको लागि ‘मिसन करुणा’ सार्वजनिक गरेको छ । त्यसअन्तर्गत प्रकृतिक सामग्रीहरु (मास्क, स्यानिटाईजर, स्प्रे, लोसन) र दिव्यकाया अमृत कवज पनि रहेको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आयोजक संस्थाले मिसन करुणा सार्वजनिक गरेको हो । कार्यक्रममा ॐश्री त्रिकुटा गुरुधाम नेपालका अध्यक्ष रेवतीरमण अधिकारी ‘विशुद्धानन्द’ ले मिसन करुणा र संस्थाको बारेमा प्रकाश पारेका थिए ।

उक्त दिव्यकाया अमृत औषधी पानीमा घोलेर खाने सुनाए । उनका अनुसार उक्त औषधी कोरोना संक्रमण भएकाहरुलाई फलदायी हुनेछ । कार्यक्रममा कोरोना संक्रमण जितेका बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का नेपाली कांग्रेसका सभापतिसमेत रहेका डिल्लीराम कँडेलले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार प्रा.डा. जितेन्द्रध्वज खाँण र प्रा.डा. रामुकमार दाहाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

सिन्धुलीमा एकजना आइसोलेसनमा भर्ना
निजामती सेवामा सेवा समूह व्यवस्थापन
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख नाघ्यो
वाइचुंगले गरे घरमालिकविरुद्ध उजुरी
हामी सचेत छौं, सक्रिय छैनौं
नयाँ सरकार गठन गर्ने कसरतमा कांग्रेस

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी