Friday, June 18, 2021
Home Breaking News काठमाडौं उपत्यकामा एकैदिन २५४० जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा एकैदिन २५४० जनामा कोरोना संक्रमण

,

काठमाडौँ । काठमाडौं उपत्यकामा २ हजार ५४० सङक्रमित थपिएका छन् । सो सङ्ख्या उपत्यकाको हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा सङ्क्रमित थपिएका हुन् ।

आज देशभर ४ हजार ३६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ९८ हजार ६७१ पुगेको छ । हालसम्म देशभर सक्रिय सङ्क्रमितको संख्या २६ हजार ६८४ पुगेको छ ।

(Visited 156 times, 1 visits today)
Loading comments...

आजको समाचार

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

साताका लोकप्रिय समाचार

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गर्यो, सचेत रहन आग्रह

नेपालगञ्ज । दुई दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा...

आयो डब्बुको नयाँ गीत अँधेरीमा थिएँ म…

काठमाडौं । गीतकार डब्बु क्षत्रीको नयाँ गजल (गीत) अँधेरीमा थिएँ म...को भिडियो दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई ओएसआर मुभीको युट्युब च्यानलबाट रिलिज...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

ज्याकलिनको व्यापारीसंग गोप्य रिलेशन

मुम्बई । नायिका ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खबर छ । भारतीय मिडियाले ज्याकलिन एकजनासंग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख...

ट्रेन्डिङ

खरिपाटी क्वारेन्टाइन : कोरोनाको त्रास हटाउन घरघरमा पुगे संयुक्त सुरक्षा टोली

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला...

फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा बुकिङ खुला

काठमाडौं । जीओ अटोमोबाइल्स प्रालि (जीओ फोर्ड) फोर्ड गाडीका लागि नेपालको आधिकारिक विक्रेताले नयाँफोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ खुला गरेको छ । सन् २०१३...

कोरोना संक्रमित लुकाएका छैनौं : नेपाल सरकार

काठमाडौं । कोरोना भाइरस संक्रमित एकजना व्यक्ति पनि नलुकाएको नेपाल सरकारले दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका...

भारतीय विदेश सचिव मंसिर ११ गते नेपाल आउँदै

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने भएका छन्...

भक्तपुर नगरपालिकाभित्रका पसल व्यवसायीहरुको भेला सम्पन्न

भक्तपुर । नगरपालिकाले नगरपालिकाभित्रका पसल व्यवसायीहरुको भेला कार्यक्रम आयोजना गरेको छ । बुधबार आयोजित सो भेला कार्यक्रममा भक्तपुर नपाद्वारा गठित बजार अनुगमन समितिबाट भए/गरेका...

सरकारले माग्यो अस्पतालसँग तथ्यांक

काठमाडौं सरकारले कोरोना संक्रमणविरुद्ध खोप प्रभावकारिता सन्दर्भमा अस्पतालसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अस्पतालसँग...

पहिरोले थुनिएको अरुण नदी खुल्न थाल्यो, तटीय क्षेत्रमा नजान आग्रह

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडा जोड्ने अरुण नदीमा थुनिएको पहिरो खुल्न थालेको छ । आइतबार विहान साढे ९ बजे...

बजेटबाट साना उद्योगी उत्साहित

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा घरेलु, साना तथा मझौला उद्योगी व्यवसायीको अधिकांश माग सरकारले समेटेको भन्दै उत्साह व्यक्त गरेका छन् । सरकारले घरेलु,...

प्रश्न उठाएकै आधारमा इजलास नछाड्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजकुमार केसी र बमकुमार श्रेष्ठले आफूहरू वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने...

नेपाली खेलाडी छनोट चरणबाटै बाहिरिए

काठमाडौं । नेपाली खेलाडीहरू एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एन्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएका छन् । बुधबार भएको छनोट...

चार वर्षपछि रानीपोखरीमा पानी

काठमाडौँ । रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । आगामी वैशाख मसान्तसम्मा पुनःनिर्माण पूर्ण सम्पन्न गर्ने गरी निर्माण...

स्वास्थ्यजन्य सामग्री खरिदमा सरकारको बदमासी

काठमाडौं । सरकारले खरीद गरेको स्वास्थ्यजन्य सामाग्रि अत्यधिक महगों भएको भन्दै तिव्र विरोध हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयले चासो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)