Saturday, September 25, 2021
Your Ads Here
Homeसूचना प्रविधियस्ताे छ सामसङ ग्यालेक्सी जेट फोल्डकाे २ काे विषेशता

यस्ताे छ सामसङ ग्यालेक्सी जेट फोल्डकाे २ काे विषेशता

,
sharethis

काठमाडौं । सामसुङले ग्यालेक्सी जेट फोल्ड२ स्मार्टफोनको प्रि–बुकिङ नेपाली बजारमा खुला गरेको छ । ग्यालेक्सी जेट फोल्ड२ थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसुङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्रयाएकाे हो ।

अविश्वसनीय इन्जिनियरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड२ ले मोबाइल अनुभव पूर्णरूपमा बदल्छ । यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजीप्रेमीलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ, जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो ।

सामसुङ मोबाइल नेपालका बिजिनेस हेड प्रणयरत्न स्थापितले भने,‘सामसङ ग्यालेक्सी जेट फोल्ड २ नेपालमा पहिलोपल्ट ल्याउन पाउँदा हामी एकदम उत्साहित छौं । हामीले सामसुङप्रेमीको व्यग्रतालाई बुझेका छौं । फोल्ड टेक्नोलोजीमा सबैभन्दा एड्भान्स मेकानिज्म भएको सामसुङ ग्यालेक्सी जेट फोल्ड२ का लागि उहाँहरूको प्रतीक्षाको घडी अब सकिएको छ ।’

ग्यालेक्सी जेट फोल्ड२ सामसुङको थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन, जुन मोबाइल अनुभवको दायरा बढाउन बोल्ड र उत्कृष्ट इन्जिनियरिङले सजिएको छ

इमरसिभ कन्टेन्ट एक्सपिरेन्स : ग्यालेक्सी जेट फोल्ड२, १५.७४ सेमी (६.२ इन्च), इनफिनिटी–ओ स्क्रिन कभरको हरेकपल्ट डिभाइस अनफोल्ड नगरिकन, मेल चेक गर्न तथा आफूलाई मन परेको कन्टेन्ट मज्जाले हेर्न अधिकतम उपयोग गर्न सकिन्छ । जब अनफोल्ड गरिन्छ १९.३० से मी (७.६ इन्च) न्यूनतम बेजलको फाइदा लिन सकिन्छ ।

सोलिड डिजाइन तथा एक्सपर्ट क्राफ्टम्यानसिपः ग्यालेक्सी जेट फोल्ड२ विशेष तथा परिष्कृट डिजाइनसँगै रि–इन्जिनियरिङ गरिएको छ जसले स्मुथ र हाई एन्ड अनुभव दिन्छ । सामसुङ अल्ट्रा–थिन ग्लास मेन स्क्रिनमा राखिएको छ । जसले प्रिमियम तथा परिष्कृट डिस्प्ले अनुभन दिन्छ । यसको डिजाइन हाइडवे हिन्जले बाँधिएको हुन्छ जुन डिभाइस बडीसँग मज्जाले फिट हुन्छ । सीएएम मेकानिज्मभित्र रहेर यसले न्यु फ्लेक्स अनुभन दिन्छ । ग्यालेक्सी जेट फोल्ड२ मा विशेष स्विपर टेक्नोलोजी प्रयोग गरिएको छ, जसले मोबाइल र हिज्जे हाउजिङको ग्यापको बीचमा धुलो र अनावश्यक पार्टिकल्सलाई हटाउँछ ।

आफूले चाहेजस्तै गरी प्रयोग गर्न सकिने सुविधाः कभर र मेन स्क्रिनबीचमा बाउन्ड्री विस्तार गरी विस्तारित क्षेत्रको उपयोगिता प्रदान गर्न यसमा फ्लेक्स मोडलाई फोनसँग पेयर गर्न सकिने सुविधा रहेको छ । यसको सहज एवं फेक्जिविलिटीले गर्दा प्रयोगकर्तालाई सामग्रीको सिर्जना गर्न वा हेर्न थप सहजता प्रदान गर्छ ।

आवश्यकतालाई सहजै पूरा गर्ने लचिलोपनः यसको फ्लेक्स मोडले गर्दा यस फोनमा रियल टाइममै विषयवस्तु कैद गरी त्यस्ता विषयवस्तुलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । यसको क्याप्चर भ्यु मोडलले क्यामरा एपलाई छोड्नु नै पर्दैन ।स्पष्टसँग फोटो वा भिडियोको मोस्ट रिसेन्ट पाँचवटा तस्बिर वा भिडियो मेन स्क्रिनको तलपट्टि देखा पर्छ र अर्को फोटोको प्रिभ्यु टप हाफमा देखा पर्छ । ग्यालेक्सी जेड फोल्डमा ह्यान्डसफ्रीको अवस्थामा पनि भिडियो रेकर्ड गर्ने सुविधा उपलब्ध रहेको छ र चलिरहेकै अवस्थामा पनि विषय निर्धारण गर्न सकिन्छ ।

सिर्जनशीलताका लागि विशेष सुविधाः एकै समयमा मेन र कभर स्क्रिनको प्रयोगले ड्युल प्रिभ्युको सुविधा प्राप्त हुन्छ र दुवै पक्षले क्याप्चर भएको कुरा देख्न सकिन्छ यसमा उच्चस्तरीय सेल्फी खिच्न कभर स्क्रिनमा भ्यु फाइन्डरका रूपमा राखिएको छ ।

फ्ल्यागसिप क्यामरा फिचरः यस फोनमा विशेष तहको फ्ल्यागसिप क्यामरा क्वालिटी एवं कन्ट्रोल सुविधा विद्यमान रहेको छ । यसमा भएका प्रो भिडियो मोड, सिंगल टेक, ब्राइट नाइट र नाइट मोडजस्ता सुविधा छन् ।

बृहत् मल्टिटास्किङ सुविधाः अझै धेरै सहजता एवं मल्टिटास्किङ सुविधाका लागि एडभान्स मल्टिटास्किङ विन्डोको प्रयोग गर्न सकिन्छ । एउटै एपमा मल्टी फाइल खोलेर एकैपटक हेर्न र कार्य गर्न सकिने सुविधा यसमा रहेको छ । अझै राम्रोसँग सुधारिएको मल्टिटास्किङ टे«मा प्रयोगकर्ताले एकैपटक धेरै एप खोलेर एप पियर तथा एज प्यानलमा एकैपटक इन्ट्रिगेसन गर्न सक्छन् । यसमा भएको ड्र्याग एन्ड ड्रप सुविधाले एउटा एपको टेक्स्ट, इमेज, डकुमेन्टजस्ता विषयवस्तुलाई सहजै अर्को एपमा ट्रान्सफर गर्न सकिन्छ । त्यस्तै एउटा एपमा स्क्रिन क्याप्चर गरेर त्यसरी क्याप्चर गरिएको इमेजलाई अर्को एपमा स्ल्पिट स्क्रिन क्याप्चरको माध्यमबाट सहजै ट्रान्स्फर गर्न सकिन्छ ।

अप्टिमाइड एप डिस्प्ले: दैनिक जीवनका हरेक क्षणलाई अझै बढी सुविधा एवं सहजता प्रदान गर्न र दृश्यावलोकनको अनुभवलाई अझै जीवन्तता दिन र ग्राहकवर्गको मनपर्ने एपका साथ जिमेल, युट्युबलगायत एप सहज रूपमा राखिएको छ ।

प्रोडक्टिभिटीको अभिवृद्वि ग्यालेक्सी जेट फोल्ड२ ४५०० एमएएच ब्याट्री दिनभर टिक्छ र सुपर फास्ट चार्ज हुन्छ । यसले वायरलेस सामसुङ डेक्सको सुविधा पनि दिन्छ जसले कामको प्रोडक्टिभिटीको अभिवृद्वि गर्छ । डिभाइसमा रहेको यूडब्लुबी (अल्ट्रा वाइड ब्यान्ड टेक्नोलोजीले नियरबाइ सेयरमार्फत छिटो र सहज फाइल, फोटो वा भिडियो सेयर गर्न सकिन्छ ।

मूल्य एवं प्रि–बुक सुविधा:
ग्यालेक्सी जेट फोल्ड२ को मूल्य २ लाख ५० हजार रहेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 240 times, 1 visits today)

आजको समाचार

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

ढल निकास सुव्यवस्थित गर

राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना...

साताका लोकप्रिय समाचार

नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए...

राउटेका दुख : घाइते हुन्छन्, अस्पताल जान डराउछन् अनि छापाेमै थलिन्छन्

  कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै...

आज संविधान दिवस : संशोधनको विषयले एक पक्ष सधैं असन्तुष्ट

  काठमाडौं । ३ असोज संविधान दिवस । संविधान जारी भएको ६ वर्ष बित्यो । तर, एउटा पक्ष सोही संविधानको अन्तरवस्तुलाई लिएर अहिले पनि असन्तुष्टि...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

ट्रेन्डिङ

दोलखाका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा

दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर ८ वोचका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा भएको छ । स्वस्थ समुदाय घोषणाको लागि तयार पारिएको १५...

सरकार, निजी क्षेत्र र जनताको सहकार्य जरुरी

नेपालमा दोस्रो चरणको कोरोना संक्रमणसँगै यसको रोकथामका लागि सरकारले उद्योगी, व्यवसायी, निजी क्षेत्र तथा आमजनतासँग एकताबद्ध भएर अघि बढ्न अपिल गरे पनि अपेक्षाकृत सहयोग...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)