Monday, March 1, 2021
Home Breaking News सिन्धुलीमा थपिए ४३ जना संक्रमित, गम्भिर विरामी बढ्दै

सिन्धुलीमा थपिए ४३ जना संक्रमित, गम्भिर विरामी बढ्दै

सिन्धुली । सिन्धुलीमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाबाट संकलन गरि पठाईएको १ सय २३ जनाको स्वाव परिक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो । संक्रमितमा २० जना महिला र २३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

संक्रमित हुनेमा सिन्धुली अस्पतालका एक चिकित्सक, प्रशासनका एक कर्मचारी, नेपाली सेनाको वर्दबहादुर गणका १ र नौ नं. बाहिनीका ४ जना गरि ५ नेपाली सेना, कमलामाई नगरपालिकाका एक कर्मचारी, बाणिज्य बैंक सिन्धुली शाखाका कर्मचारी, प्राईम बैकका कर्मचारी, एनआईसी एसियाका कर्मचारी, केहि व्यवसायीहरु र केहि सर्वसाधारण रहेका छन् ।

नयाँ देखिएका संक्रमित मध्ये १४ जनालाई एपोलो अस्पतालमा तयार गरिएको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ भने अन्य संक्रमितहरु होम आइसोलेसनमा रहेको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले बताएका छन ।

शुक्रबार देखिएका संक्रमित सहित जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ९ पुगेको छ । उनीहरुमध्ये एपोलो अस्पताल र सिन्धुली अस्पतालमा गरि ३७ जना संस्थागत आइसोलेसनमा उपचारत रहेका छन भने ७६ जना होम आइसोलेसनमा रहेका छन ।

सिन्धुली अस्पतालमा अब आइसोलेसन वेडको अभाव भएको छ । कोभिड संक्रमितका लागि अस्पतालमा अब ५ वेड मात्र बाँकी रहेको छ । बाँकी सबै वेडमा विरामी रहेका छन् । अस्पतालले लक्षण सहितका विरामीलाई र होम आइसोलेसनमा बस्न समस्या रहेका विरामीको लागि मात्र अस्पतालमा भर्ना लिएको छ ।

सिन्धुलीमा आइसोलेसन वेड ४७ वटा मात्र छन । केहि दिन अघि मात्र थपिएका वेडमा विरामी राख्न सुरु गरिएको छ । तथापी उक्त आइसोलेसन वेडले विरामीलाई प्रयाप्त हुन नसकेको सिन्धुली अस्पतालका व्यवस्थापक श्रेष्ठ बताए । उनका अनुसार अब विरामीको उपचारका लागि समस्या हुन थालेको छ । सिन्धुली अस्पतालमा ४ जना विरामी गम्भिर अवस्थाको लक्षणका साथ उपचार गराईरहेका छन । उनीहरुमा अत्यधिक ज्वरो, खकारमा रगत देखिने लगाएतका लक्षणहरु देखिन थालेका छन । अस्पताल व्यवस्थापनले आइसियु र भेन्टिलेटर नभएकाले गम्भिर प्रकृतिका विरामी बढ्न थालेमा समस्या हुने बताउन थालेको छ ।

यो पनि पढ्नुहोस   राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

बढ्दै बजारमा भिडभाड

लकडाउन खुलेसँगै जिल्लाका मुख्य बजार क्षेत्रमा भिडभाड बढेको छ । जिल्लाका दुधौली, कमलामाईको भिमान, सिन्धुलीमाढीका बजारहरु, खुर्कोट बजार, मरिणको कपिलाकोट लगाएतका बजार क्षेत्रमा भिडभाड बढ्न थालेका छन । भिमान, शनिबारे हाट, बुधबारे हाट, जस्ता हाटबजारहरु चल्न थालेका छन ।

यातायातका साधन चलेको र दशैं नजिकीएसँगै बजारहरुमा भिडभाड बढेको छ । मास्क नलगाउने, भौतिक दुरी कायम नगर्ने, सार्वजनिक भेला, कार्यक्रमहरु निर्वाध चल्ने गरेका कारण पनि कोभिडको संक्रमण बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।

तराईका जिल्लाहरु र काठमान्डौ लगाएतबाट आवत जावत बढेसँगै कोरोना संक्रमण समुदायमा पुगेको छ । यसलाई नियन्त्रण गर्न कन्ट्रयाक ट्रेसिङमा समेत समस्या हुन थालेको छ । नागरिक स्तरबाट समेत कोरोना संक्रमणको दर बढ्नेमा चिन्ता व्यक्त हुन थालेको छ ।

(Visited 113 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

साताका लोकप्रिय समाचार

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

सरकार र ‘विप्लव’ समूहबीच भित्रभित्रै वार्ता

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परिणाममुखी बनाउन भन्दै...

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

ट्रेन्डिङ

सिरहाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

सिरहा । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा।दिनेश सापकोटाका...

‘फेक’ पत्रकारिताको नाममा घृणाको व्यापार

काठमाडौं । भारतीय सञ्चार माध्यमले पत्रकारिताबाहेक सबै गर्छन् भन्ने विश्वव्यापी भनाइ पुनः प्रमाणित भएको छ । खबरमा हुनुपर्ने वस्तुनिष्ठता, निष्पक्षता र विश्वसनीयताभन्दा बाहिर गएर...

जनयुद्धदेखी गणतन्त्रसम्म मिडियाकाे भुमिका उलेख्य : दाहाल

काठमाडौं । नेकपा दाहाल नेपाल समूह र मिडिया एलाइन्स प्रतिनिधिबीच समसामयिक राजनीति र सञ्चार क्षेत्र विकासलगायत विषयमा छलफल भएको छ । छलफलक्रममा समूह अध्यक्ष पुष्पकमल...

भेरी–बबई डाइभर्सन आयोजना कम्पनी मोडलमा निर्माण हुने

काठमाडौँ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी ‘मोडालिटी’ टुङ्गो लागेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत कम्पनी ढाँचामा लगानी मोडालिटीको...

विद्युत् प्राधिकरण नेपालकै सर्वाधिक सफल संस्थान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७६-७७मा ११ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको भन्दे सर्वाधिक सफल संस्था भएको दाबी गरेको छ...

‘अन्तरजातीय बिभेद, बिहे हठ र असावधानीपछि सोती घटना’

रुकुम पश्चिम । संयुक्त दलित जनअधिकार मञ्चले सोती घटना जातीय विभेदको पराकाष्ठा भएको निष्कर्ष निकालेको छ । स्थलगत अध्ययनपछि सार्वजनिक गरिएको १५ पेजको प्रतिवेदनको...

अमेरिकी चुनाव : बाइडेनको अग्रता कायमै

वासिङटन । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको...

आत्तिनुपर्दैन ! ६ महिनालाई पुग्ने औषधि मौज्दात छ

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण छिमेकी मुलुक भारतले औषधि निर्यातमा रोक लगाउने निर्णय गरे पनि नेपालमा औषधि अभाव नहुने नेपाल औषधि उत्पादक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

धेरै पढिएका

सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

तेस्रो टेस्टः इग्ल्यिान्डविरुद्ध भारतको सजिलो जीत

अहमदावाद । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले...

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)