Thursday, April 22, 2021
Home राजनीति चन्दा असुलेको आरोपमा विप्लपका कार्यक्रता पक्राउ

चन्दा असुलेको आरोपमा विप्लपका कार्यक्रता पक्राउ

,

गुल्मी । निर्माण व्यवसायीहरुसँग चन्दा असुलेको आरोपमा गुल्मीका विप्लप निकट कार्यक्रता पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका २ दर्लिङका २० बर्षिया युवा विष्णु विक पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको समुहले शुक्रबार राति छत्रदेव गाउँपालिका ६ गहिरापानीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, गुल्मीलाई बुझाएको थियो । विप्लप माओवादीको नाममा विभिन्न निर्माण व्यवसायीहरुसँगबाट चन्दा असुलेको आरोप तथा विशेष सुुराकीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए । अहिले उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पन्थले बताए ।

(Visited 68 times, 3 visits today)
Loading comments...

आजको समाचार

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

साताका लोकप्रिय समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी

पेरिस । विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार...

बिहीबार राति उल्का वर्षा हुने

काठमाडाैं ।  मौसमले साथ दिएमा  वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

एमाले सांसदद्धारा फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो

काठमाडौं । नेकपा एमालेका पाँच प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । शुक्रवार आफूलाई प्रदेशसभाको विश्वास छ भनी...

ट्रेन्डिङ

बागमती प्रदेश सभाको वैठक : सेवा सुविधा विधेयकमा छलफल सुरु, गाँजा सम्वन्धि विधेयक दर्ता

चुरे मकवानपुर । सर्वोच्च अदालतले प्रदेश कानुन अनुसार उपलब्ध गराउँदै आएको स्थानीय तहका जनप्रतिनिधिहरुको पारिश्रमिक संविधान बमोजिम नभएको भन्दै सेवा सुविधा खारेज गर्न अन्तरिम...

आफन्तबाटै बिन्दाको बिभत्स हत्या

पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–४, ईवास्थित तीनसल्लेमा बिहीबार २८ बर्षीया बिन्दा पुरीको बिभत्स हत्या भयो । बिन्दाको आफ्नै घरमा हत्या भएको थियो । धारिलो...

अज्ञात समूहद्वारा रानाभाटको सालिक तोडफोड

तनहुँ । जिल्लाको ब्यास-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको निर्मल रानाभाटको सालिक दोस्रोपटक अज्ञात समूहले तोडफोड गरेको छ। तनहुँ जिल्लाको पुरानो सदरमुकाम बन्दिपुरबाट हालको...

राहत दिएकाे तस्बीर नखिच्न नेकपाको निर्देशन

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई एकद्वार प्रणालीबाट राहत दिन तथा राहत दिइएको तस्बीर नलिन निर्देशन...

दशैंकाे टिकाकाे साइत १० : १९ बजे, कुन शहरमा कहिले

काठमाडाैं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि...

गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ सम्म बन्द

गोरखा । गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ...

आर्सनल पनि कौटिन्हो अनुबन्धको दौडमा

लन्डन । इंग्लिस क्लब आर्सनल पनि ब्राजिली स्टार फिलिप कौटिन्होको अनुबन्धको दौडमा देखिएको छ । जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा खेलिरहेका स्पेनिस बार्सिलोनाका खेलाडी...

‘दलित युवकको हत्या छानबिनका लागि संसदीय समित गठन गर्न माग’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पश्चिमरुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर...

सुतिरहेकाे बेला माथीबाट खसेकाे ढुंगाले लागेर मृत्यु

पाँचथर । जिल्लाको तुम्बेवा गाउँपालिका–५, मा लकडाउनका कारण घर फर्किन पनाएका एक भारतीय मजदुरको ज्यान गएको छ । त्यहाँस्थित निर्माणधिन पुलमा काम गर्दै...

कसैको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एकताबद्ध भएर उभिन...

ग्रान्ड सिंगिङ आइडलमा सुमिका र मोनिका उत्कृष्ट

काठमाडौं । गायन प्रतियोगिता ‘ग्रान्ड सिंगिङ आइडल २०२० को विजेता घोषणा गरिएको छ । खुला गायन प्रतिस्पर्धामा सुमिका सदर विजेता भएकी छन् । यस्तै,...

सुनसरीमा लकडाउन उल्लंघन गरी सवारी चलाउने अत्याधिक

इटहरी । प्रदेश १ को ठूलो जिल्लाका रुपमा चिनिने सुनसरीमा लकडाउन उल्लंघन गरी सवारी चलाउँनेको संख्या दिनानुदिन बढ्दै गएपछि प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)