Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsस्वास्थ्यमा समस्या बढेपछि पूर्वमन्त्री थापा अस्पताल भर्ना

स्वास्थ्यमा समस्या बढेपछि पूर्वमन्त्री थापा अस्पताल भर्ना

,
sharethis

धनकुटा । केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका पूर्वमन्त्री सुनिलबहादुर थापाको स्वास्थ्यमा समस्या बढेपछि आईतबार अस्पताल भर्ना भएका छन् । ज्वरो, रुघा र खोकी बढेपछि थापा दिउँसो काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसोलेशनमा भर्ना भएका हुन् ।

गृह जिल्ला धनकुटामा करिब एक महिना बसेर काठमाडौं फर्किए लगत्तै थापामा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको स्टार अस्पतालमा परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थापा काठमाडौंको मालिगाउँस्थित घरमै ‘होम आईसोलेशन’ बसेका थिए । तर, ज्वरो, रुघा र खोकी बढेपछि थापा अस्पताल भर्ना भएको उनका स्वकीय सचिव मदन घिमिरेले जानकारी दिए । ‘कोरोना संक्रमण पुष्टि भएपनि सुरुमा उहाँलाई कोरोनाको लक्षण देखिएको थिएन । होम आईसोलेशनमै हुनुहुन्थ्यो ।’ घिमिरेले भने–‘तर, अहिले ज्वरो, रुघा र खोकी बढेपछि उहाँ अस्पताल भर्ना हुँनुभएको हो । खोकीले अलिक सताएपनि उहाँको स्वास्थ्य अवस्था भने सामान्य नै छ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

काँग्रेस नेतासमेत रहेका थापाको ह्याम्स अस्पतालका डा.रक्षा पाण्डेको निगरानीमा उपचार भईरहेको छ । राप्रपाको तर्फबाट गत संबिधानसभा निर्वाचनमा धनकुटाबाट बिजयी भएका थापा केही महिना पहिले राप्रपा परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् । धनकुटाको मुगा घर भएका थापा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत हुन् ।

तपाइको प्रतिक्रिया

(Visited 317 times, 1 visits today)

आजको समाचार

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

साताका लोकप्रिय समाचार

एमालेसंग संवाद गर्नुस् भन्दै सत्ता साझेदार दलले दिएकाे सुझाव सभामुखले मानेनन्

  काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ...

प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

  लहान । पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन् । बिहिवार लहानमा आयोजित आईटी आर्मीको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

अब प्राधिकरणले ठूला उद्योगीले मागेजति विद्युत् दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको निर्माणलाई...

ट्रेन्डिङ

कोरोनाबाट धनुषामा एक युवकको मृत्यु भएपछि प्रादेशिक अस्पताल सिल

जनकपुरधाम । कोरोना भाइरस संक्रमणबाट धनुषामा एक युवकको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको आईसीयु (सघन उपचार कक्ष) र इमरजेन्सी वार्ड सिल गरिएको छ ।...

तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)