Tuesday, March 2, 2021
Home अर्थ बाख्राले भविष्य बनाईदिने आशमा...

बाख्राले भविष्य बनाईदिने आशमा…

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका १ कि ललिता लामा निकै खुशी छिन् । आज उसले ५ वटा बाख्रा पाएकी छिन् । उनलाई लागेको छ अब ३–४ महिनामै यी बाख्रा आम्दानीको स्रोत बन्ने छ । कोरोनाका कारण खान बस्नसम्मको समस्या भोगेकी ललितले यीनै बाख्राले आफ्नो जिवनमा परिवर्तन ल्याउने सोचेकी छिन् ।

कोराना संक्रमण महामारीले रोजगारी गुमाएका अतिविपन्न तथा गरीव परिवारहरुलाई यूएनडिपी र सामुदायिक सुधार केन्द्र धनुषाको संयुक्त साझेदारीमा संचालित परियोजनाले बाख्रा वितरण गरेको छ । गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर १ र ५ मा कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारहरुलाई आर्थिक उन्नतिमा टेवा पु-याउने उद्देश्यले बाख्रा वितण गरिएको संस्थाले जनाएको छ । प्रत्येक किसानलाई ५ वटा वाख्राको दरले ३३ घरधुरीलाई १६५ वटा बाख्रा वितरण गरिएको सामुदायिक सुधार केन्द धनुषाका अध्यक्ष संजय साहले वताए । पाँच घरलाई उन्नत जातको बोका बितरण गरिएको उनले जानकारी दिए ।

बाख्रालाई मासु, दुध, र मलको लागि पनि प्रयोग गर्न सकिन्छ । धनुषामा सयौं किसान बाख्रा पालनमा सक्रिय छन् । जो व्यवासायमा लागेकाहरुले अन्य काम गर्न नपर्ने भुक्तभोगीको भनाई छ

बाख्रालाई मासु, दुध, र मलको लागि पनि प्रयोग गर्न सकिन्छ । धनुषामा सयौं किसान बाख्रा पालनमा सक्रिय छन् । जो व्यवासायमा लागेकाहरुले अन्य काम गर्न नपर्ने भुक्तभोगीको भनाई छ । गणेशमान चारनाथ नगरपालिकाका ५ का गंगा भूजेल पनि अब बाख्रा पालनमै सक्रिय हुने बताउछिन् । ‘४–५ महिनामा एउटा बाख्रा बिक्री गर्दा ५–६ हजार आम्दानी हुनसक्छ ।’ भुजेलले भने । उनले पनि यहि संस्थाबाट बाख्रा पाएका छिन् ।

गाउँमै मजुदूरी गरि पेट पालिरहेका भुजेलले ७–८ महिनादेखि टोलमा कुनै रहत नआएको बताए । बाख्रा वितरण गर्दै सामुदायिक सुधार केन्द्रका परियोजना संयोजक श्रीराम दुलार यादवले कोभिड १९ बाट प्रभावित परिवारहरुलाई सामाजिक तथा आर्थिक पुर्नलाभका साथ साथै व्यवसायिक बाख्रा पालनमा समेत ठुलो सहयोग हुने वताए । हस्तान्तरण गरिएका बाख्राहरुलाई पशु चिकित्सक टोलीले चेक जाँच गरि लिभर टनिक र जुकाको औषधीहरु खुवाईएको थियो । बाख्राहरुलाई व्यवस्थित बासस्थानका लागि ३३ वटा बाख्राको खोर समेत निर्माण गर्ने र स्थानियको माँग अनुसारको पौष्टिक अहारहरु समेत उपलब्ध गराउने लक्ष्य रहेको छ ।

(Visited 154 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

कौरामा जम्दै सन्तु र सिन्धु

काठमाडौं । गायक सन्तु थापा र गायिका सिन्धु मल्ल गोदावरी पार्कमा मंगलबार कौरा गाउँदै भेटिएका छन् । उनीहरू पछिल्लो समय कौरामा जम्दै छन् ।...

श्रम र श्रीको मूल्य स्वदेशमै खोजौं

हरेक मानिसले सुख, सुविधा, समृद्घि, इज्जत एवं प्रतिष्ठाको लागि संघर्ष गरेको हुन्छ । संसारमा सबैलाई मिठो खाऊँ, राम्रो लगाऊँ, सम्पत्तिबाट पूरा हुन सक्ने सुविधा...

दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

काठमाडौँ । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग...

ट्रेन्डिङ

प्रधानमन्त्री ओली झापा आगमन

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री...

किन गए उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र ?

दार्चुला । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् । आज सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत...

पाटनलाई उपाधि

काठमाडौं । पाटन बहुमुखी क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ । न्यु समिट कलेजको आयोजनामा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट...

मन्त्रिपरिषद् पुनर्गठनलगत्तै ठूलो संख्यामा सचिवको सरुवा

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनलगत्तै सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । नवनियुक्त मन्त्रीहरूले शपथ गरेलगत्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा...

कोरोना नियन्त्रण र विकास निर्माण सँगसँगै जरुरी

नागरिकको जनजीवन सामान्य बनाउन र देशलाई आर्थिक अधोगतिबाट बचाउन सरकारले कोरोनाविरुद्धको अभियानसँगै विकास निर्माणका कामलाई गति दिनुपर्ने आवश्यकता टड्कारो महसुस हुन थालेको छ ।...

बुद्धको शान्ति सन्देश

बुद्ध दर्शन अनुसरण गरी उनको सिद्धान्तमा अडिग भएर लाग्नु बुद्ध धर्ममा लाग्नु हो । बुद्ध धर्मका अनुयायीले त्यसमा व्याख्या गरेअनुसार विभिन्न सामाजिक, आर्थिक र...

लक्षणविहीन संक्रमितबाट कोरोना भाइरस सर्दैन : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लक्षण नै नदेखिएको तर कोरोना पुष्टि भएका व्यक्तिबाट अर्को ब्यक्तिमा संक्रमण सर्ने सम्भावना न्यून रहेको बताएको छ...

आफ्नो नेतामाथि भएको सांघातिक आक्रमणको नेकपा प्रदेश २ द्वारा भर्तसना

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले पार्टीका रौतहट जिल्ला कमिटी सदस्य रामएकवाल मुखिया...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

रियल मड्रिड अन्तिम आठ नजिक

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम...

लेस्टर सिटी उपाधि दौडबाट बाहिर

काठमाडौं । इग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न दोस्रो लेगमा लेस्टर सिटी स्लोभिया प्रहासँग २-०ले...

औद्योगिक क्षेत्रको उद्घाटनले मात्र नारा पूरा हुन्न

सरकार अहिले विभिन्न नारा लिएर सडकभरि पोखिन लागेको छ । त्सो त उसले देशको ६ स्थानमा औद्योगिक क्षेत्र उद्घाटनको नारा पनि अघि सारेको छ...

बाबुको हत्या अभियोगमा छोरा पक्राउ

पोखरा । आफ्नै बुबाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)