Saturday, September 25, 2021
Your Ads Here
HomeNot-to-be-missedसलमानले सके राधेको छायांकन

सलमानले सके राधेको छायांकन

,
sharethis

मुम्बई । बलिउड अभिनेता सलमान खानले आफूहरूले कोरोनाबाट पूर्ण सुरक्षित हुँदै फिल्म राधेको छायांकन सम्पन्न गरेको बताएका छन् । मुम्बईमा लकडाउन केही खुकुलो भएपछि गत महिनाबाट सलमानले यो फिल्मको छायांकन सुरु गरेका थिए ।

आफूहरू क्वारेन्टाइनमा रहेर यो फिल्मको छायांकन सकेपछि मात्र पीसीआर परीक्षण गरेर परिवारसँग जोडिएको सलमानको कथन छ । सलमान खानले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै राधेको छायांकन सकिएको घोषणा गरेका हुन् ।

यो फिल्मको क्लाइमेक्स छायांकन एक साताअघिबाट सुरु गरिएको थियो । क्लाइमेक्स पनि सम्पन्न गरेर फिल्मको छायांकन टुंग्याएको यसको निर्माता सोहेल खानले बताएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

यो फिल्ममा सलमान खानसँग दिशा पटानी मुख्य भूमिकामा छिन् । प्रभु देव यसका निर्देशक हुन् । फिल्ममा जैकी श्राफ, रणदीप हुड्डलगायतको मुख्य भूमिका छ । फिल्मको निर्मातामा सोहेल खान, अतुल अग्निहोत्रीलगायत छन् ।

तपाइको प्रतिक्रिया

(Visited 189 times, 1 visits today)

आजको समाचार

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडाैं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

  काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग,...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

साताका लोकप्रिय समाचार

पत्रकार हरिबहादुर थापाले अस्वीकार गरे सुप्रबल जनसेवाश्री’ विभूषण

  काठमाडौं । न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

ट्रेन्डिङ

देउवा, प्रचण्ड र नेपालले एक अर्कालाई भने ‘धोका हुन्न’

  काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीको कदमसहित प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनमा आबद्ध भएका पाँच दलका नेताहरूले एक अर्कामाथि धोका नदिने वचन गरेका छन् । शनिबार संसद्...

युवा क्लबको आँगनमै महिला बलात्कृत

काठमाडौं । ओखलढुंगामा ४१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका–३ सार्की गाउँ बस्ने २२ वर्षीय सुशिल सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)