Saturday, October 31, 2020
Home Not-to-be-missed आईपीएल: पञ्जावको दोस्रो जीत

आईपीएल: पञ्जावको दोस्रो जीत

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब विजयी भयो । उसले बैंग्लोरलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत दर्ता गरायो ।

युएईको सारजहामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनायो । टिमका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । बलीङतर्फ पन्जाबका मोहमद शामी र मुरुगान आश्विनले २–२ विकेट लिए ।

जवाफमा १ सय ७२ रनको लक्ष्य पन्जाबले दुई विकेटको नोक्सानीमा लक्ष्य भेट्यो । अन्तिम बलमा जित निकालेको पन्जावका लागि कप्तान केएल राहुलले ६१ रन बनाए । यसैगरी क्रिस गेलले ५३ रनको योगदान गरे । यस सिजन पहिलो पटक पन्जाबको प्लेइङ सेटमा परेका गेलले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अंक तालिकाको पुछारमा रहेको पन्जाबले गएरातिको जितसँगै ८ खेलबाट ४ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको बैंगलोरको भने यो तेस्रो हार हो । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ ।

आज शुक्रबार साँझ मुम्बइ इन्डियन्सले कोलकाता नाइट राईडर्सको सामना गर्नेछ ।

(Visited 24 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ । दाहाललाई आज बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । टाउको...

कांग्रेस समय अनुसार बदलिन सकेन डाइनाेसर जस्तै भयाे : प्रभु साह

गौर। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले नेपाली कांग्रेस समय अनुकुल बदलिन नसकेको बताएका छन् । आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-११, भैसहीमा आयोजित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

सरकारको कामबारे सुझाब दिनुस्, आलोचना गर्नुस् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पत्रकार र सञ्चार माध्यमहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । अर्थ मन्त्रालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग बिहीवार भएको...

कोभिड-१९ प्रेस ब्रिफिङ सातामा दुई दिन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा कोरोना भाइरस (कोभिड-१९) प्रेस ब्रिफिङ सातामा दुई दिन मात्र गर्ने भएको छ । कोरोना भाइरसको नियमित...

ट्रेन्डिङ

कोरोनाविरुद्धको लडाइँमा योगदान गरौं : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले योगदान गरेर कोरोनाविरुद्धको लडाइँ सफल पार्न सबै देशवासीमा आग्रह गरेकी छन् । शुक्रबार साँझ देशवासीलाई सम्बोधन गर्दै...

क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क दिने

धनकुटा । भेडेटारका होटल व्यावसायी लिलाराज लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क उपलब्ध गराउने भएका छन् । भेडेटार स्थित होटल लावती कर्नरका...

नेकपा माओवादी पुनर्गठन भएको दावी

भक्तपुर । जनयुद्द र जनभावनाको मुद्दा नेकपाले सत्तारुढ दल नेकपाले बोक्न नसकेपछि नेकपा माओवादी पुनर्गठन भएको दावी गरिएको छ । मंगलबार भक्तपुरको रफत संचार...

सचिव फेरबदल हुने क्रम बढ्दै, यस्ता छन् बिदा हुने र नयाँ आउने सचिव

काठमाडौं । नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर...

कुङ्फु खेलाडीलाई घर

काठमाडौं । न्यून आर्थिक स्थिति भएका कुङ्फु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङ्फुका पूर्वखेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा...

पिङ खेल्नेक्रममा बाँसमा बेरिएर बालिकाको मृत्यु

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ ताम्लिछा आमबोटका ललितसेर राईको ८ वर्षिय छोरी करुण राईको मृत्यु भएको...

तोरी तेल–२ बाट फेरि चम्किए टंक र बुनु

काठमाडौं । पहिलो गीत तोरी तेल...लाई दर्शकले रुचाएपछि गायक टंक बुढाथोकी र गायिका बुनु उप्रेती सो गीतको दोस्रो संस्करणस्वरूप तोरी तेल–२ (ममी) बजारमा ल्याएका...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

धेरै पढिएका

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

जनकपुर बजारमा मखानाको माग बढ्दो (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाम–४ की मेनुकाले बजारबाट २ किलो मखाना शुक्रबार नै किनेकी छिन् । आइतबार कोजाग्रात पूर्णिमाका दिन जानकी मातालाई चढाउनुका साथै घरमा खिर...

युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वढ्याे

एजेन्सी ।  युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनकी प्रवक्ता...

‘एकपटक नाङ्गो फोटो पठाउनुस्’ भन्दै फोन आउला है !

काठमाडौं । प्रविधिको दुरुपयोग गर्दै फेशबुक मार्फत अश्लील फोटो माग्नेहरुप्रति सचेत रहन प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आग्रह गरेको छ । केही व्यक्तिले विभिन्न व्यक्तिको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)