Thursday, April 22, 2021
Home प्रदेश पियन मार्फत घुस खाने वडाअध्यक्ष निलम्बन

पियन मार्फत घुस खाने वडाअध्यक्ष निलम्बन

,

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष र कार्यालय सहयोगी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । सार्वजनिक पद धारण गरेका व्यक्ति बिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर भएपछि उनको पद स्वतः निलम्बन हुने कानूनी प्रावधान रहेको छ ।

वडाध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पञ्जियार विरुद्ध मुद्दा दायर भएको हो । गत असोज १५ गते वडा नं. १३ का कार्यालय सहयोगी पञ्जियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए वापत सेवाग्राहीसँग २४ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले नियन्त्रणमा लिएको थियो ।

कार्यालय सहयोगी पञ्जियारले सेवाग्राहीलाई आफु नै वडा सचिव रहेको र नागरिकताको सिफारीस आफुले नै गर्ने भन्दै उनीसँग घुस रकम लिएका थिए ।

अनुसन्धानको क्रममा वडाध्यक्ष मण्डल र कार्यालय सहयोगी पञ्जियारको मिलोमतोमा सेवाग्राहीको नागरिकता बनाउन वडाबाट सिफारिस पत्र दिने प्रयोजनको लागि वडाध्यक्षले भनेअनुसार नै पञ्जियारले घुस रकम बार्गेनिङ गरी घुस लिएको तथ्य प्रमाण सहित पुष्टि भएको थियो । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकोले दुवैजनालाई जनही २४ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९क० बमोजिम सजाय मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

(Visited 126 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

साताका लोकप्रिय समाचार

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण...

एमाले–जसपा सत्ता सहकार्य पक्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले विद्यालय बन्द गरी अनलाइन...

भूकम्पपछि मानसिक समस्यामा थिए श्यामदास बैष्णव

काठमाडौं । कवि तथा साहित्यकार श्यामदास बैष्णव अब हामीमाँझ रहेनन् । पछिल्लो समय मानसिक समस्यामा रहेका बैष्णवको ९८ वर्षको उमेरमा निधन भएको छ ।...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

ट्रेन्डिङ

नानी बाबुले यसरी गरे अक्षरारम्भ (फोटोफिचर)

काठमाडौं । आज वसन्त पञ्चमी एवं सरस्वती पूजा । मुलुकभर विद्याकी देवी सरस्वतीको पूजाआजा धुमधामका साथ मनाईदैछन् । विभिन्न विद्यालयले विद्यालयमा सरस्वती पूजा आयोजना...

लिटरेचर फेस्टिभल यसपाली भर्चुअल

काठमाडौं । आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण यही पुस १४ र १५ मा भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । पुस १३...

एकैदिन १ सय ७९ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । देशभर शुक्रबार १ सय ७९ जना संक्रमित थपिएका छन् । केही दिनयता संक्रमित हुनेको...

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री...

हरायो मानवता

यतिबेला मानवता हराएको छ । मानवले मानवप्रति गरिने व्यवहार, सद्भाव दया, माया साथै कर्तव्य भुलिरहेको भान हुन्छ । अमानवीय र असंवेदनशील क्रियाकलापहरु बढ्दै गएको...

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडाै‌ं ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापाले शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका...

दिल्लीविरुद्ध राजस्थानको रोमान्चक जीत

नयाँ दिल्ली । आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा आफ्नो खाता खोल्न सफल भएको छ...

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

गुल्मीका मृतक शिक्षकका गाउँले एक जनामा कोरोना पुष्टि

गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ मा थप एक जनामा कोरोना पुष्टि भएको छ । शनिबार आएको पिसिआर रिपोर्टमा ३१ बर्षीय पुरुषमा...

सुरक्षा सामग्री अभावमा थलिँदै इलाम अस्पताल

इलाम । कोरोनाको संक्रमण जाँच्न स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) पर्याप्त नहुँदा इलाम अस्पतालमा समस्या भएको छ । सरकारले अत्यावश्यकीय स्वास्थ्य उपकरण...

नेकपा विवादः आ–आफ्नै रणनीतिमा ओली–दाहाल समूह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद चर्किंदै गइरहेकै बेला आज शनिबार सचिवालय बैठक बस्दै छ । पार्टी विवाद समाधान गरी सहमतिमै अघि...

बक्सिङ टोली फर्कियो

काठमाडौं।  जोर्डनको अमानमा भएको एसिया÷ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भइ नेपाली बक्सिङ टोली सोमबार राती स्वदेश फर्किएको छ । मार्च ३ देखि ११...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)