Tuesday, October 27, 2020
Home अर्थ सातामा नौ अर्बको सेयर कारोबार

सातामा नौ अर्बको सेयर कारोबार

तुलनात्मक रूपमा परिसूचक र बजार पुँजीकरण दुवै घटे

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९ अर्ब बढीको कारोबार भएको छ । साताभर खासै उत्साह नदेखिएको बजारमा परिसूचक १३ अंकले घट्दा बजार पुँजीकरणसमेत घटेको हो ।

यस साता २ सय ६ कम्पनीको ९ अर्ब ८ करोड ६४ लाख १० हजार ५ सय २ रुपैयाँबराबरको ३ करोड ३१ लाख ६५ हजार ८ सय १६ कित्ता सेयर कारोबार भएको छ । गत साता २ सय ५ कम्पनीको १४ अर्ब ६४ करोड ७३ लाख ८९ हजार ४ सय ५ रुपैयाँबराबरको ५ करोड ४४ लाख १८ हजार ६ सय ३ कित्ता सेयर कारोबार भएको थियो । यससाता बजार पुँजीकरण २० खर्ब ८२ अर्ब २५ करोड पुगेको छ ।

नेपालीको महान चाड बडादसैं नजिकिएसँगै बजारमा सर्वसाधारण लगानीकर्ता कम सक्रिय भएका छन् । भने अर्को नाफा भएकाले त्यसलाई बुक गर्न लाग्दा पनि नेप्से केही प्रभावित भएको जानकारको बुझाइ छ । लकडाउनपछि खुलेको बजार सुस्त गतिमा भए पनि निरन्तर जसो उकालो लागिरहेको बजार यस साता भने घटेको हो ।

साताको अन्तिम दिन नयाँ अर्थमन्त्रीको आगमनसँगै सेयर बजार सूचक झिनो अंकले आएको भएपनि नयाँ अर्थमन्त्री चयन भएको भोलिपल्टको बजारले आमलगानीकर्तामा खासै उत्साह जगाउन सकेन । तर, बजार सूचक बन्द हुने बेलामा हरियो देखिएको छ । यसले सकारात्मक संकेत भने गरेको छ । साथै कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरण आउने क्रम पनि अब सुरु हुने भएको छ । यसकारण पनि बजारले विस्तारै गति लिने अपेक्षा लगानीकर्ताको रहेको छ ।

साताभर नेप्से सूचक तीन दिन बजार घटेको छ भने दुई दिन मात्रै बढेको छ । साताको पहिलो दिन आइतबार १३ दशमलव ३७ अंकले नेप्से घटेर १ हजार ५ सय ७६ दशमलव २७ को बिन्दुमा पुगेको थियो । सोमबार १ दशमलव ७४ अंकले सूचक बढेको थियो । फेरि मंगलबार र बुधबार नेप्से सूचक क्रमश ९ दशमलव ४२ अंकले र ७ दशमलव ४२ अंकले बजार घटेको थियो । साताको अन्तिम दिन बिहीबार भने बजार १ दशमलव २९ अंकले बढेर १ हजार ५६२ दशमलव ४६ को बिन्दुमा पुगेको छ । साताको पहिलो दिनको तुलनामा नेप्से सूचक १३ दशमलव ८१ अंकले बढेको छ ।

लकडाउनपछि खुलेको बजार सुस्त गतिमा भए पनि निरन्तर जसो उकालो लागिरहेको बजार यस साता भने घटेको हो ।

यस साता कारोबारमा आएका दुईवटा उपसमूहबाहेक सबै उपसमूह घटेका छन् । साताको पहिलो दिनको तुलनामा सबैभन्दा बढी जीवन बिमा ११७ दशमलव ६२ अंकले घटेको छ । त्यस्तै, र्निजीवन बिमा १०७ दशमलव १२ अंकले, उत्पादन तथा प्रशोधन ५६ दशमलव ५७ अंकले, जलविद्युत् ४३ दशमलव ८६ अंकले, वित्त समूह ३९ दशमलव १९ अंकले, लद्युवित्त १६ दशमलव ६२ अंकले, होटेल १६ दशमलव ६ अंकले, बैंकिङ ६ दशमलव ९९ अंकले, अन्य समूह २ दशमलव ७ अंकले र म्युचुअल फन्ड शून्य ०५ अंकले घटेका छन् । भने बढ्नेमा दुईवटा उपसूचक मात्रै रहेका छन् । जसमा विकास बैंक १७ दशमलव ५५ अंकले र व्यापार ३ दशमलव ११ अंकले बढेका छन् ।

यो पनि पढ्नुहोस   जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्

यस साता कारोबारमा आएका कम्पनीमा सबैभन्दा बढी कारोबार मुक्तिनाथ विकास बैंकको कम्पनीको भएको छ । यसको ३१ करोड ५ लाख बढीको कारोबार भएको हो । त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३१ करोड १७ लाख बढीको, अरुन काबेली कम्पनीको ३० करोड ७२ लाख बढीको कारोबार भएको छ ।

हिमालयन बैंक ८५ करोड २० लाख २५५ दशमलव ८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको १६ लाख ३५ हजार १ सय ९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नियमित कारोबारका लागि नेप्सेको कारोबार पाँच दिन खुला रहेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक साताको पहिलो दिनको तुलनामा १ दशमलव ६६ अंकले बढेर ३१० दशमलव ०८ को बिन्दुमा आइपुगेको छ ।

(Visited 39 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

साताका लोकप्रिय समाचार

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

‘यस पल्टको दशैंमा कोरोनाको बली’ (सप्तरीको फोटोफिचर)

राजविराज । दशैंको बेला यहाँका शक्तिपीठहरुको रौनक बेग्लै हुन्थ्यो । धार्मिक, साँस्कृतिक र एतिहासिक महत्व बोकेको जिल्लास्थित छिन्नमस्ता, कंकालिनी, राजदेवी र भगवती लगायत आधा...

दसैं आयो, बृद्ध र एकल महिलाको भत्ता आएन

सङ्खुवासभा । सामाजिक सुरक्षा भत्ताको आशमा रहेका खाँदबारी नगरपालिकाका बृद्ध बृद्धाको यो सालको दसैँ खल्लो भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंगी...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ ।
यो पनि पढ्नुहोस   १७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए
राष्ट्रपति...

ट्रेन्डिङ

कोरोनाबारे सरकार र समुदायलाई कांग्रेसको १४ बुँदे अपील

  काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको बेला नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने भन्दै नेपाली कांग्रेसले नेपालमा प्रवेश र विस्तार हुन...

कोरोनाको आशंकामा बैतडीका एक युवक आइसोलेशनमा भर्ना

बैतडी । कोरोनाको आशंकामा बैतडीका एक युवकलाई जिल्ला अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरिएको छ । जिल्लाको दोगडाकेदार १ रिमका २५ बर्षीय युवकलाई आइसोलेशन भर्ना...

भिरबाट लडेर गम्भिर घाईते महिलाको हेलीकोप्टरद्धार उद्धार

बझाङ। दाउरा काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकी साईपाल गाँउपालिका वडा नम्बर ४ धुली लाफडीकी ५४ बर्षिया छ्योई लामालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको...

मार्सेलो लयमा फर्के

म्याड्रिड । रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो कोभिड–१९ का कारण स्थगित भएपछि भएको खेलमा फर्केसँगै उत्कृष्टमा लयमा देखिएका छन् । कोभिड–१९ को महामारीका कारण...

बैतडी र दार्चुलाका सीमा नाका ३ दिनका लागी खुल्ला हुने

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट तथा दार्चुलाको धार्चुला र जौलजिवी नाका ३ दिनका लागि खोलिएका छन् । लकडाउनका कारण लामो समयदेखि भारतीय...

अदालतको फैसलाले ३९ घर परिवार सुकुम्बासी बन्दै

उदयपुर । तीन पुस्ता देखि बसोबास गर्दै आएको जमिन खाली गराउँन जिल्ला अदालत...

सानको साधन बन्यो सवारी पास

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनको उल्लङ्घन गर्ने र पासको दुरुपयोग हुने क्रम बढेको छ ।...

जनता समाजवादी पार्टीद्वारा आयोगमा दल दर्ताको निवेदन

काठमाडाैं । नवगठित जनता समाजवादी पार्टीले पार्टी एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । एकीकृत पार्टीका नेताहरुले आज निर्वाचन आयोग पुगी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

भर्खरै

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

धेरै पढिएका

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन...

नेपालमा वार्ता र सम्झौता

नेपालको संविधान संशोधन गरेर नेपालको भारतद्वारा अतिक्रमित भूमि समेटर नयाँ नक्सा जारी गरेपछि सो भूमि आफ्नो भोगचलनमा ल्याउन एउटा गहन एवं सारभूत वार्ता भारतसँग...

मुनामदन बिर्साउँदै सन्तोष र समीक्षा

एउटै मुुटु एउटै होस् मन पछि परुन् मुना र मदन कलियुगको पिरती देखाईदिम् यस्तो बनाम् मायाको नमुना इतिहासमा हाम्रो नाम लेखाइदिम् ।” पोखरेलीगायक तथा संचारकर्मी सन्तोष बस्यालको चर्चित...

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)