Tuesday, October 27, 2020
Home अर्थ भोक लाग्यो, अब जाउँ ‘हङ्ग्री वेल्स’

भोक लाग्यो, अब जाउँ ‘हङ्ग्री वेल्स’

काठमाडौं । स्वस्थ खानाको महत्व विशेष हुन्छ । विहान बेलुकीको भागदौडको शहरी जीवनशैलीलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थ तथा स्वच्छ खानपान गर्नु अपरिहार्य छ । सोहि कुरालाई ध्यानमा राखेर ललितपुरको झम्सिखेलमा ‘हङ्ग्री वेल्स’ फास्ट फुड रेष्टुरेन्ट सञ्चालनमा आउँदैछ ।

कात्तिक १ गते अर्थात् घटस्थापनाका दिनबाट औपचारिक रुपमा सञ्चालनमा आउन लागेको ‘हङ्ग्री वेल्स’ अहिलेको व्यस्त जीवन शैलीमा स्वस्थकर ‘फास्ट फुड’ रुचाउनेहरुकालागि उत्कृष्ठ गन्तब्य हो ।

शैक्षिक परामर्श व्यवसायमा आठ वर्षदेखि सक्रिय रहेका युवा व्यवसायी शिशिर सिंखडाले व्यस्त शहरी जीवनशैलीमा आम उपभोक्तालाई स्वस्थ, स्वच्छ फास्ट फुड दिने उद्देश्यले ‘हङ्ग्री वेल्स’ सञ्चालनमा ल्याएकाे बताए ।

ललितपुरको झम्सिखेलस्थित होटल भिभान्ता अगाडी रहेको ‘हङ्ग्री वेल्स’मा खासगरी चिकनका विभिन्न आइटमहरु पाइन्छ । ‘स्वस्थ खाउँ स्वस्थ जिउँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको ‘हङ्ग्री वेल्स’ मा क्रन्ची फ्रायड चिकन, क्रिस्पी चिकन, ग्रिल चिकन, हट एण्ड क्रेस्पी लगायत चिकनका विभिन्न आइटमहरु उपलब्ध छन् । यसका अलावा कफी पारखीका लागि ‘हङ्ग्री वेल्स’ नयाँ गन्तब्य पनि बन्न सक्छ । यहाँ कफी तथा कोल्ड ड्रिङ्सका सबै आइटम पाइन्छ ।

‘हङ्ग्री वेल्स’ को विशेषता भनेको हाइजेनिक खानेकुरा नै हो । हामी कहाँ जतिपनि परिकार पाइन्छ सबै हाइजेनिक छन् ।’ ‘हङ्ग्री वेल्स’का सञ्चालक शिशिर सिंखडा भन्छन् ।

‘हङ्ग्री वेल्स’ले सरसफाई र शुद्धतालाई विशेष ख्याल गरेको छ । ग्राहकले प्रत्यक्ष रुपमा परिकार तयार गरेको हेर्न सकुन्, किचन कत्तिको स्वच्छ र सफा छ भनेर हेर्न मिल्ने बनाइएको छ । ‘हङ्ग्री वेल्स’ मा आधुनिक तवरको लाइभ किचन छ । ‘बाहिर जति सुकै सफा सुग्घर भएपनि किचन सफा भएनभने स्वस्थकर परिकार बनाउन सकिँदैन, हामीले यहि कुरालाई मध्ये नजर गरेर सरसफाइमा ध्यान दिएका छौं, स्वस्थकर चिकेन मात्र प्रयोग गर्छौं ।’ सिंखडाको भनाई छ ।

त्यसो त स्वस्थ परिकार तयार गर्न शुद्ध र स्वस्थकर मरमसला र सामग्रीको अति आवश्यक छ । ‘हङ्ग्री वेल्स’ मा पाइने जुनसुकै आइटम शतप्रतिशत स्वस्थकर छ । ‘कुनैपनि परिकार स्वस्थ हुन त्यसमा प्रयोग हुने मरमसला र तेलको भूमिका महत्वपूर्ण हुन्छ, हामीले प्रयोग गर्ने मरमसलाहरु सबै विदेशबाट ल्याइएका छन् । मासुको कुरा गर्नुहुन्छ भने, स्वस्थ र स्वच्छ ढंगले तयार पारिएको मासु प्रयोग गरेका छौं ।’ सञ्चालक सिंखडाको दावि छ ।

मरमसला मात्र राम्रो र स्वस्थ भएर पनि परिकार तयार हुँदैनन् । त्यसका लागि अनुभवी सेफ पनि त चाहियो । कस्ता छन् ‘हङ्ग्री वेल्स’ का सेफ ? सञ्चालक सिंखडाका भन्छन् ‘हङ्ग्री वेल्स’ मा क्रन्ची चिकनमै १५ वर्षदेखि पोख्त, अनुभवी सेफ छन् । जो आफैं क्रन्ची तालिम दिने सेफ हुन् । यसका अलावा किचनमा काम गर्नेहरु विशेष तालिम प्राप्त छन्, सरसफाईमा उत्तिकै ध्यान दिन्छन् ।

आधुनिक जीवन शैलीमा अब बिहानै घरमा आफैंले पकाएर खान सक्ने अवस्था रहेन । भागदौडको यो जीवन शैलीमा हामीलाई सफा, स्वस्थकर खानेकुरा पलभर मै आइपुग्नु पर्छ अथवा काम गर्दै खाँदै गर्नुपर्ने अवस्था आउन सक्छ । ‘हङ्ग्री वेल्स’ ले ‘होम डेलिभरी’ को समेत सुविधा दिएको छ । ‘हङ्ग्री वेल्स’ का आइटमहरु फुडमाण्डू र भोग डील मार्फत घरघरमै उपलब्ध हुने सुविधा छ ।

करिब ४० लाखको लगानीमा सञ्चालनमा आएको ‘हङ्ग्री वेल्स’ करिब पाँच सय स्क्वाएरमा फैलिएको छ । जहाँ १२ देखि १४ जनाले एकै पटक बसेर खान सक्छन् ।

(Visited 158 times, 2 visits today)
Loading comments...

आजको समाचार

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

मर्यादपुरमा प्रतिगामी षड्यन्त्र, नागरिकद्वारा प्रतिकार

गौर। मौलापुर नगरपालिकाको मर्यादपुरमा आयोजित शुभकामना आदानप्रदान प्रदान तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार नेकपा नेता तथा सांसद प्रभु साहद्वारा आयोजित...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

साताका लोकप्रिय समाचार

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट...

रौनक नभएको दसैं

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भएको र कोरोना संक्रमितको संख्या पनि दैनिक रूपमा गुणात्मक हिसाबले बढेको छ...

राजस्थानविरुद्ध हैदरावाद विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर हैदरावाद विजयी भयो । उसले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।...

जनकपुरकाे राजदेवी मन्दिरमा एकैरातमा ८ हजार ९६८ बोका वलि दिइयो

जनकपुरधाम । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार...

ट्रेन्डिङ

टेटे खेलाडीलाई लोमसको सहयोग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको खतराका बाबजुद पनि जारी रहेको राष्ट्रिय टेबल टेनिस टोलीको प्रशिक्षणलाई लोमस फर्मास्युटिकलले सेनिटाइजर सहयोग गरेको छ । प्रशिक्षणको बेलामा...

सहकारीको ५ करोड ६७ लाख ठगी गर्ने खड्गी पक्राउ

काठमाडौं । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित...

कोरोना भाइरसका बिरामी भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि

खोटाङ । जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक...

कांग्रेसमा अनुशासन : माथिल्ला नेता जोगाउने, तल्लालाई तर्साउने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका १ हजार ३ सय ७५ उजुरीमध्ये धेरैजसोमा पार्टीका तल्ला तहका नेता कार्यकर्ता कारबाहीमा परेका छन् । २०७४...

तानसेनका जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण

पाल्पा । तानसेनका जनप्रतिनिधि सहित एकै दिन पाल्पामा २८ जना कोरोना संक्रमीत थपिएका छन् । थप संक्रमीतहरु रम्भा गाउँपालिकाका ९ जना र बाकी १९...

अविरल बर्षाले गुल्मीमा एकको मृत्यु, एक वेपत्ता

गुल्मी । गुल्मीमा अविरल बर्षाका कारण एकजनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् । गएराति करिब १ बजेबाट बर्षा सुरु भएको थियो...

कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

लहान । सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ...

दैलेखको राकम मेगासिटी शहरमा १ सय शैयाको ट्रमा सेन्टर अस्पताल बनाईने

दैलेख । मेगासिटी शहरको लागि प्रस्तावित दैलेखको आठविस नगरपालिकाको राकममा १ सय शैयाको ट्रमा अस्पताल सेन्टर बनाईने भएको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

भर्खरै

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

धेरै पढिएका

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

कोरोना संक्रमणबाट आज थप ३ को मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बिहीबार नेपालमा थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट रुपन्देही, अर्घाखाँची र चितवनमा एकएक जनाको मृत्यु भएको...

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल...

सामसुङका अध्यक्ष ली कुन–हीको निधन

सियोल । विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उहाँ ७८ वर्षका हुनुहुन्थ्यो । कम्पनीले जारी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)