Friday, June 18, 2021
Home भर्खरै दुर्व्यसनीले मोबाइल र पैसाको लोभमा गरे आफ्नै साथीको हत्या

दुर्व्यसनीले मोबाइल र पैसाको लोभमा गरे आफ्नै साथीको हत्या

तीन दिनसम्म पनि शब भेटिएन

,

सप्तरी, राजविराज । एक सात्ता देखि वेपत्ता रहेका सप्तरीका एक युवकको खोजीमा दिन दिनै प्रहरी खटिरहेको भएपनि अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

सप्तरीको विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुरा निवासी २५ बर्षिय श्रवण मुखिया साथी सँग निस्केको बेला वेपत्ता भएपछि प्रहरीले निरन्तर खोजी जारी राखेको छ। तर शुक्रबार साँझ समम सफलता मिलेको छैन ।

बैदेशिक रोजगारीमा गएका उनी शनिबार घर फर्केका थिए । घर पुगेको केही घण्टामै आमा ललितालाई गाउँकै साथी सुरेन्द्र यादवसंग ‘मोटरसाईकल किन्न राजविराज जाँदै छु’ भन्दै उनी हिडेका थिए । राती अबेर सम्म उनी नफर्केपछि परिवारजनले खोजी सुरु गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएपछि सुरेन्द्रले श्रवणलाई डाक्नेश्वरी नगरपालिका ६ मा पर्ने कोशी पश्चिमी नहर र पाँची नदीको दोभानमा हत्या फालेको भन्दै स्थान समेत देखाई दिएका छन्

सँगै गएका सुरेन्द्र सँग सोध्दा उनले बिच बाटोमै श्रवण आफनो साथ छोडी हटेल गाउँमा भोज खान जवाफ दिएका थिए । परिवारका सदस्यलाई शंका लागेर गाउँले भेला गरी सोधपुछ गर्दा सुरेन्द्रले श्रवणसंग बाहिरबाट कमाएर ल्याएको पैसा र मोबाइल हत्या गरेको जवाफ दिएपछि प्रहरीलाई उजुरी गरिएको आमा ललिता देवीले सुनाईन ।

मारेपछि दाेभानमा फालेकाे बयान

प्रहरीले नियन्त्रणमा लिएपछि सुरेन्द्रले श्रवणलाई डाक्नेश्वरी नगरपालिका ६ मा पर्ने कोशी पश्चिमी नहर र पाँची नदीको दोभानमा हत्या फालेको भन्दै स्थान समेत देखाई दिएका छन् ।

लागू औषधको दुर्व्यसनी र दैनिक मदिरा सेवन गर्ने सुरेन्द्रको भनाईमा आशंका गर्दै भएपनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनास्थल भनिएको स्थानबाट श्रवणको चप्पल, चाँदीको सिक्री, रुमाल र रगत लतपतिएर सुकेको अवस्थामा एक थान ब्लेड लगायतका सामान भेटेको ईलाका प्रहरी कार्यालय पातोका हवलदार तेज नारायण साहले जानकार दिएका ।

प्रहरी उपरिक्षक राजेन्द्र धमलाले विगत ३ दिन देखि प्रहरीको गोताखोर सहितको टोलीले कोशी पश्चिमी नहर र पाँची नदीको दोभानमा खोज तलास गरिरेहको तर अहिले सम्म शव नभेटिएको बताएका छन् ।

शुक्रबार पनि सुनसरीको पकलीबाट प्रहरीको थप गोताखोरको टोली आएर खोज तलास गरिरहेको छ । तर अत्याधिक पानी भएकाले समस्या भएको प्रहरीको भनाई छ ।

नहर र नदीको दोभानमा एक दर्जनभन्दा बढी मृत चौपाया र ठुलो परिणाममा फोहोर थुप्रिएकाले जेसिभी डोजर लगायतका उपकरणको मद्दतले सफा गर्नेकाम पनि भइरहेको बताए ।

नहर र नदीमा पानीको मात्रा उच्च रहेकाले भारतीय उच्च अधिकारीसँग समन्वय गरी सप्तकोशी नदीबाट पानीको निकासी कम गरिएको र पानीको मात्रा घटदै गएकाले छिट्टै सफलता मिल्ने उनको भनाई छ । गोताखोर टोलीले रबर बोर्ट चढेर खोजी सुरु गरेको छ ।

(Visited 189 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

साताका लोकप्रिय समाचार

दाइजोमा ग्यास चुल्हाे र सिलिन्डर नल्याएकाे भन्दै श्रीमतीलाई निर्घात कुटपिट

  सर्लाही ।  दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक युवकले  नवदुलहीमाथि निर्घात कुटपिट गरेका छन् । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

युरोकपः इटलीको सानदार सुरुवात

रोम । इटालीले युरोकप फुटबलमा सानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको...

निशाको स्वास्थ्यमा सुधार

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार आएको नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको निशाले केही काम गर्न थालेको चिकित्सकको...

ट्रेन्डिङ

भगवान रामले होली खेलेको सम्झदै जंगलमै होली (फोटोफिचर)

जनकपुरधाम । जंगलमा पनि होली पनि हुने हुन्छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, जनकपुरधाम क्षेत्रको प्रसिद्ध धार्मिक स्थल कञ्चनवनमा परिक्रमा डोला...

भागरथी हत्यामा संलग्न चाँडै पक्राउ पर्छन : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन्। बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई...

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम...

लकडाउनमा पुस्तकसँग वर्षाको मितेरी

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी यतिबेला दलाई लामाको जीवनीसम्बन्धी पुस्तक पढिरहेकी छन् । नोबेल शान्ति पुरस्कार विजेता दलाई लामा अभिनेत्री वर्षालाई मनपर्ने पात्र पनि...

भन्सार छली नेपाल ल्याइएको मदिरा बरामद

इलाम । भन्सार छली नेपाल ल्याइएको मदिरा प्रहरीले बिभिन्न स्थानबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले...

गणतन्त्रमाथि नै खतरा

सत्तारूढ दल नेकपामा देखिएको शक्तिसंघर्षको विद्रुप रूपले संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने हो कि भन्ने भय बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १८ चलचित्र

काठमाडौं । नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ (नाफ २०२१) आगामी १२० वैशाखबाट १२ वैशाखसम्म काठमाडौंमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि...

‘टिकटक गर्ल’ मनिता भन्छिन् : ममी गाली गरेर थाक्नु भो

काठमाडौं । पछिल्लो समय आम किशोर किशोरीको विचमा लोकप्रिय बनेको छ, टिकटक भिडियो । छोटो समयको आफुले चाहेजस्तो भिडियो आफ्नै प्रयाशमा बनाएर आफ्नै तजबीजले...

बझाङमा पहिरोमा पुरिएका ६ जनाको शव फेला, एक बेपत्ता

बझाङ । बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता...

कोरोनाविरुद्धको नयाँ खोप नोभाभ्याक्सको सफल परीक्षण

लन्डन । कोरोना भाइरसविरुद्ध विकास गरिएको नोभाभ्याक्स खोपको सफल परिक्षण भएको छ । यो खोप ८९ प्रतिशत प्रभावकारी देखिएको छ । अमेरिकी बायोटेक्नोलोजी कम्पनी...

भेन्टिलेटरको विकल्प ‘हाई फ्लो नेजल क्यानुला’

काठमाडौं । नेपालमा १० माघमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भयो । सुरुवातको महिनामा संक्रमितलाई कुनै लक्षणपनि देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

सहकारीमा कर्जा सस्तिने, एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने

काठमाडौं । सहकारी संस्थाहरूले कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारी विभागले आगामी १ माघबाट लागू हुने गरी एक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)