Saturday, October 31, 2020
Home Not-to-be-missed नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नोभेम्बर दोस्रो सातामा बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विज्ञप्ति जारी गर्दै मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट प्रशिक्षणका लागि स्वीकृतिसमेत प्राप्त गरेको जनाएको छ । राष्ट्रिय टोलीले दसैंपछि प्रशिक्षण सुरु गर्नेछ । दुवै खेल ११–१९ नोभेम्बरको अन्तर्राष्ट्रिय खेल विन्डोमा सञ्चालन हुनेछ ।

यसअघि नेपालले फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गतका खेलका लागि १७ अगस्टदेखि तयारी गर्ने भने पनि कोरोना संक्रमणका कारण खेल स्थगित भएको थियो । खेल स्थगित भएसँगै एन्फाले प्रशिक्षण तयारीसमेत रद्द गरेको थियो । अब मैत्रीपूर्ण खेलका लागि भने एन्फाले टोली घोषणाबारे जानकारी दिएको छैन । मैत्रीपूर्ण खेलका लागि बंगलादेशले नै एन्फासमक्ष प्रस्ताव राखेको थियो । दुवै खेल बंगलादेशमा नै हुने तयारी रहेको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि स्थगित खेल गतिविधि एन्फाको यो कदमसँगै सुचारु हुने आशा गरिएको छ ।

राखेपको अनुमति
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन अनुमति दिएको हो । एन्फाले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि राखेपसँग प्रशिक्षणको अनुमति माग गरेको थियो ।

मैत्रीपूर्ण खेलका लागि अभ्यासको अनुमति माग गर्दै एन्फाले राखेपसँग निरन्तर आग्रह गर्दै आएको थियो । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले एन्फालाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणको अनुमति दिएको हुन् । नेपालले तिहारपछि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । बंगलादेशको प्रस्तावमा एन्फाले राष्ट्रिय टिमलाई बाहिर पठाउने तयारी गरेको हो । कोरोना माहामारीका कारण गत चैतबाट घरेलु फुटबल ठप्प छ ।

संक्रमण फैलने डरले सरकारले लागू गरेको निषेधाज्ञा र लकडाउनका कारण खेलकुद गतिविधि अघि बढ्न सकेका छैनन् । तर, दक्षिण एसियासहित विश्वभर फुटबल गतिविधि सुरु भइसकेका छन् । सोही कारण फुटबल गतिविधि सुरु गर्ने दबाब एन्फासहित राखेपमाथि परेको छ ।

एन्फाले यसअघि प्रशिक्षणका लागि सरकारसँग अनुमति माग गरेको थियो । एन्फाको प्रस्ताव राखेप, खेलकुद मन्त्रालय हुँदै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा गएर अड्किएर बसेको छ । एन्फाको प्रस्ताव मन्त्रिपरिषद्मा पुग्न सकेको छैन ।

(Visited 31 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

जनकपुर बजारमा मखानाको माग बढ्दो (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाम–४ की मेनुकाले बजारबाट २ किलो मखाना शुक्रबार नै किनेकी छिन् । आइतबार कोजाग्रात पूर्णिमाका दिन जानकी मातालाई चढाउनुका साथै घरमा खिर...

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन...

२० जना जुवाडे पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न...

आलेख : सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?

कैलाली । नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार...

३ वर्षमा ९० वन्यजन्तु राजमार्ग दुर्घटनामा मरे

बर्दिया । ३ वर्षको अवधीमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट ९० वटा वन्यजन्तु मरेको पाइएको छ । जसमा गत आर्थिक...

ट्रेन्डिङ

सिन्धुलीमा २० जनाको आरडिटी रिपोर्ट पोजेटिभ

सिन्धुली । जिल्लामा सुरक्षा अधिकारीहरु, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको ¥यापिड डाइग्लोष्टिक किट्स (आरडिटी) विधि मार्फत एण्टीवडि परिक्षण थालिएको छ । सिन्धुली अस्पतालका स्वास्थ्यकर्मी सहित...

१२ जिल्ला कोरोनाबाट प्रभावित

काठमाडौं । नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना...

तुलसीपुर खानेपानीद्वारा निःशुल्क पानी वितरण

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सल्यानतर्फ जाने यात्रु र क्वारेन्टाइनमा निःशुल्क पिउने पानी वितरण गरिरहेको छ । बिहीबारदेखि सल्यानतर्फ...

बैतडीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी । बैतडीका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको...

अलमलमा दलित आन्दोलन

जाजोरकोटका नवराज विश्वकर्मा र उनका ६ जना साथीको गत जेठ महिनामा रुकुमको चौरजहारीमा गरिएको वीभत्स सामूहिक हत्याले जातीय विभेदको कुरूप र खुनी अनुहारलाई फेरि...

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी मैदानमा

काठमाडौं । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना...

प्रदेश १ मा थपिए ३३० जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा मंगलबार ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । संक्रमितहरु मध्ये...

सुदूरपश्चिममा दुई प्रतिशत सङ्क्रमित मात्रै आइसोलेशनमा

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहु बढ्दै गइरहेको भए पनि यहाँ सङ्क्रमितको व्यवस्थापन र सुरक्षा सर्तकतामा ध्यान पु-याइएको छ । सुदूरपश्चिम प्रदेश...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

धेरै पढिएका

कटुवा पेस्तोलसहित दुई पक्राउ

लहान । सिरहामा कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेहरुमा डम्पल यादव र पे्रमनाथ यादव रहेको प्रहरीले जनाएको छ ।...

सरकारको कामबारे सुझाब दिनुस्, आलोचना गर्नुस् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पत्रकार र सञ्चार माध्यमहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । अर्थ मन्त्रालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग बिहीवार भएको...

युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वढ्याे

एजेन्सी ।  युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनकी प्रवक्ता...

आलेख : सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?

कैलाली । नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)