Saturday, October 31, 2020
Home Not-to-be-missed जीन्दगी बर्बाद लिएर आए चन्दन

जीन्दगी बर्बाद लिएर आए चन्दन

काठमाडौं । नेपाली गीतसंगीतको संरक्षण र प्रवर्दनका लागि ‘समर्पण’ सांगेतिक समुह मार्फत स्तरिय संगीत सिर्जनाहरु सार्वजनिक गर्दै आएका युवा संगीतकर्मी लभ ध्वज केसी र चन्दन ध्वज केसीले आफ्नो नयाँ म्युजिक भिडियो ‘जिन्दगी बर्वाद’ सार्वजनिक गरेका छन्।

पहिला नै अडियो भर्सनमा सार्वजनिक भैसकेको यो गीत धेरै स्रोता माझ लोकप्रिय बनिसकेका छ। मुलत थारु भाषा र अंग्रेजी र्‍‍यापको फ्युजन यस गीतमा दुई दाजुभाई लब ध्वज केसी र चन्दन ध्वज केसीको स्वर सुन्न सकिन्छ। गीतमा शब्द ,संगीत लब धोज केसी र कुश ध्वज केसीको रहेको छ। यस गीतलाई किरण तुलाधरले संगीत संयोजन गरेका हुन्।

नवलपरासी घर भै हाल काठमाण्डौमा आफ्नो संगीत यात्रा अघि बढाइरहेका केसी दाजुभाईले स्थानिय पर्यटन प्रवर्दनको उदेश्य सहित म्युजिक भिडियोको छायांकन नवलपरासी वरपर नै गरेका हुन्। म्युजिक भिडियोमा गायक चन्दन ध्वज केसी र समिक्षा पोखरेल फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्। प्रकाश धितालको निर्देशनमा भिडियो तयार पारिएको हो।

पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसँगै मौलिकपना झल्किने नेपाली गीतसंगीत युवाहरुले भुल्न थालेकोले नयाँपन सहित आजको पुस्ता माझ परिचित गराउन र कलाकारलाई स्रोता दर्शक माझ चिनाउनका लागि यो म्यूजिक भिडियोसहितको गीत बजारमा ल्याएको गायक दाजुभाई केसीले बताएका छन्।

दशैँको शुभकामना सहित ‘टिम समर्पण’को अफ़िसिएल च्यानल मार्फत सार्वजनिक यस भिडियोलाई साथ , सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

‘एकपटक नाङ्गो फोटो पठाउनुस्’ भन्दै फोन आउला है !

काठमाडौं । प्रविधिको दुरुपयोग गर्दै फेशबुक मार्फत अश्लील फोटो माग्नेहरुप्रति सचेत रहन प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आग्रह गरेको छ । केही व्यक्तिले विभिन्न व्यक्तिको...

यस्तो छ प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना

बेइजिङ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र...

बर्दियामा बाघको आक्रमणबाट एकैदिन २ जनाकाे मृत्यु

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एकैदिन दुई जनाको ज्यान गएकाे छ। भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविकमार्ग मधुवन नगरपालिका-३...

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को...

आहा, त्यो दसैं ! यो दसैं

करिब एक महिनाअघि नै दसैंको ‘ह्याङ’ले छोइसकेको हुन्थ्यो । बिहानीले नै दसैं आएको छनक दिन्थ्यो । ‘आमा दसैं आउन लाग्यो है !’ आमासँग बिहान...

ट्रेन्डिङ

मातातीर्थ : ज्ञानको पुस्तान्तरण

हरेक चाडपर्वको आआफ्नै मौलिक विशेषता र महत्व हुन्छ । आफ्नो समुदायको संस्कार र समाजको मौलिक चेतनासँग गाँसिएको चाडपर्वले मानिसमा उमंग, उत्साह ल्याउँछन्...

रियल म्याड्रिड रोकियो

साविकको विजेता रियल म्याड्रिडले नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग रोकिएको छ । रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकेको हो । घरेलु टोलीलाई लगातार...

रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । परीक्षण गरिएका १६ मध्ये...

२३६ नेपाली यात्रु बोकेर कोरियन एअर शनिबार उड्दै

सउल । प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर...

बाल बिवाहविरुद्ध लुम्बिनी प्रदेश प्रहरीको अभियान

तुलसीपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले बाल बिवाह विरुद्धको १५ दिने अभियान सुरु गरेको छ । प्रदेश प्रहरीले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना...

प्रधानमन्त्रीद्वारा एक्यबद्धता प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति एक्यबद्धता प्रकट गरेका छन् । कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत भएका...

चितवनमा कोरोनाका कारण वृद्धाको मृत्यु

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरमा एक वृद्धाको मृत्युपछि कोरोना पुष्टि भएको छ । एक सय आठ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य...

विप्लव समूह प्रतिबन्धको एक वर्ष : बास्कोटा निवासमा बम विस्फोट, एक पक्राउ

भक्तपुर । विप्लव समर्थित नेकपालाई प्रतिवन्ध लगाएको एक वर्ष पुरा भएको दिन नै पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराइएको छ । मध्यपुरठिमी नगरपालिका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैं ।  धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा...

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

धेरै पढिएका

नेकपा केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ । नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति...

बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा...

युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वढ्याे

एजेन्सी ।  युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनकी प्रवक्ता...

च्याम्पियन्स लिगः केजिमेरोद्वारा रियालको उद्दार

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमा दुवै इग्लिस क्लबले सतप्रतिशत नतिजा निकालेका छन् । म्यानचेस्टर सिटीले मार्सेल्लिलाई ३–० तथा लिभरपुलले मिडटेरील्यान्डलाई २–० ले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)