Saturday, October 31, 2020
Home राजनीति कोरोना नियन्त्रणमा सरकार असफल : कांग्रेस

कोरोना नियन्त्रणमा सरकार असफल : कांग्रेस

१० कमजोरी, ८ सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियान्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । झन्डै सात महिनेमा सरकार चुकेको भन्दै १० कमजोरीसमेत औंल्याइएको छ । कांग्रेस कोभिड—१९ अनुगमन समितिले क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन, पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र उपचारलगायत महामारी नियन्त्रण र रोकथामका सबैजसो काममा ‘सरकार असफल भएको’ भन्दै शुक्रबार सभापति शेरबहादुर देउवालाई अनुगमनपछिको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेनदमा कोरोनाबीच बजारमा औषधि तीव्र कालोबजारी भइरहेको, संक्रमण शंका लागेकाले सहजै पीसीआर परीक्षण गर्न नपाएको, संक्रमितले उचित उपचार पाउन नसकेको, स्वाब दिएपछि पनि चा“डै रिपोर्ट आउने व्यवस्था गर्न नसकेको र संक्रमितको संम्पर्कमा रहेकाको समेत सरकार पक्षबाट टे«सिङ नभएको उल्लेख छन्् ।

‘वर्तमान नेकपा सरकारले आमजनताका पीडा कम गर्ने प्रयत्न नगरेकोमात्र होइन, गरैजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थितिलाई थप जोखिमपूर्ण र भयावह बनाएको छ,’ कांग्रेसद्वारा जारी प्रेसनोटमा भनिएको छ, ‘जनताको जीवन र जीविकोपार्जन दुवैलाई सघाउन वर्तमान सरकार पूर्णतः अक्षम साबित भएको छ ।’

चार महिना लामो लकडाउन र थप एक महिना लामो निषेधाज्ञालाई सरकारले कोरोना संक्रमण नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण, क्वारेन्टाइन र आइसोलेसन समुचित व्यवस्था, अत्यावश्यकीय उपकरण र औषधि खरीदमा सदुपयोग गर्ने ‘असल मनसाय नै नराखेको’ कांग्रेसको आरोप छ ।

‘अहिले आईसीयू बेड, भेन्टिलेटर र रेमडेसिभिरजस्ता औषधि अपर्याप्त भएको गुनासो सरकारले नै गर्न थालेको छ,’ कांग्रेस प्रतिवेदनमा भनिएको छ, ‘एकातर्पm, लकडाउन अवधिमा आईसीयू बेड संख्या ९ सयबाट २ हजार ६ सय र भेन्टिलेटर संख्या ८० बाट १ हजार पु¥याएको दावी गर्ने र अर्कोतर्फ आईसीयूमा २ सय र भेन्टिलेटरमा ५० बिरामी भर्ना हुँदैमा यी दुवै अभाव भएको घोषणा गर्ने सरकारी रवैया जनतालाई झुक्याउनमात्र भएको देखिन्छ ।’

प्रतिवेदनमा महामारी प्रभावित शैक्षिक क्षेत्रलाई मार्गनिर्देशन गर्न पनि सरकार चुकेको उल्लेख छ । कोरोना संक्रमणको भयावह स्थिति गम्भीरतासाथ लि“दै जोखिम व्यवस्थापन गर्न क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, यथेष्ट संख्यामा अस्पताल बेड, अत्यावश्यकीय औषधि कालोबजारी रोक्न, आपूर्ति सहज तथा स्वास्थ्य सुरक्षाका उपकरण र आवश्यक स्वास्थ्यकर्मी अबिलम्ब व्यवस्था गर्न कांग्रेसले सरकारलाई सुझाएको छ ।

यसैगरी, निकटमा रहेका दसैंलगायत चाडपर्वका बेलामा काठमाडौंबाट ठूलो संख्यामा सर्वसाधारण घरगाउँ फकंने भएकाले संक्रमण फैलन नदिन एसएमएस (भौतिक दूरी, मास्क र स्यानिटाइजर) विधि पालना गराउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न कांग्रेसको आग्रह छ ।

यातायातका साधनमा स्वास्थ्य सुरक्षा तथा अनुगमन व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ । सरकारका काम अनुगमन गर्न बनाएको कोभिड–१९ अनुगमन समिति सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको छ ।

दसैंलगत्तै आन्दोलन : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले कोभिड– १९ रोकथाम तथा नियत्रणका लागि हेलचेक्र्याई गरेको भन्दै दसैंलगत्तै सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

पार्टीको कोभिड–१९ अनुगमन समितिले तयार गरेको प्रतिवेदन शुक्रबार बुझ्दै देउवाले दसैंलगत्तै संसद बैठक बोलाउन आग्रह गर्ने र आन्दोलनको आँधिबेहरी ल्याइने जनाएका हुन् ।

देउवाले कोभिड संक्रमणबाट जनजीवन बचाउन सरकार जिम्मेवार महामारीको रूपमा फैलिएको र त्यसबीच भ्रष्टाचार गर्नमा तल्लीन रहेको आरोप पनि लगाए ।

‘महामारीमा औषधि व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटरलगायत व्यवस्था गर्नु सरकारको कर्तव्य हो तर कुनै पनि काम जिम्मेवारीपूर्वक गरेन, बरु यही मौकामा भ्रष्टाचार गर्नमै व्यस्त रह्यो,’ देउवाले भने, ‘सरकार जनता मरे मरुन् भन्ने मनसायबाट अघि बढेको छ, जनताको उपचारमा चिन्ता लिएको छैन ।’ महामारीको समय स्यानिसेनिटाइजरदेखि मास्कसम्म भ्रष्टाचार गर्नु दुखद् भएको देउवाले बताए ।

कांग्रेस सहमहामन्त्री एवं कोभिड–१९ अनुगमन समिति संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशील नभएको आरोप लगाए ।

समितिले विभिन्न क्षेत्रका व्यक्ति, विज्ञ र कोभिड–१९ रोकथाम तथा नियत्रणमा खटिएकारुसँग समन्वय गरी संक्रमण समुदायस्तरमा फैलि“दासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको हो ।

(Visited 49 times, 1 visits today)
Loading comments...

आजको समाचार

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

साताका लोकप्रिय समाचार

२० जना जुवाडे पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न...

भारतमा तीन महिनापछि सबैभन्दा थोरै सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मङ्गलबार...

सिरहामा एकै परिवारका दाजुभाइको शव पोखरीमा

सिरहा । सिरहामा एकैपरिवारका दुई दाजुभाइको शव पोखरीमा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका- ३ खोरियाका गुलजार शेखका १० वर्षीय छोरा मोहम्मद अनजार...

कांग्रेस समय अनुसार बदलिन सकेन डाइनाेसर जस्तै भयाे : प्रभु साह

गौर। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले नेपाली कांग्रेस समय अनुकुल बदलिन नसकेको बताएका छन् । आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-११, भैसहीमा आयोजित...

संक्रमणको पहिलो साता ५ बढी लक्षण देखिए कोरोना दीर्घकालसम्म रहने संकेत

लन्डन । कोरोना संक्रमण भएको पहिलो साता ५ भन्दा बढी लक्षण देखिनु दीर्घकालसम्म संक्रमणको असर रहने संकेत भएको विज्ञहरुले बताएका छन् । किङ्स कलेज...

ट्रेन्डिङ

बर्दियामा कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दिया । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका ५ का ५२ वर्षीय बिनोदकुमार अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य...

तनहुँमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँको दक्षिणभेग घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा हालसम्म कोरोना संक्रमितहरुको संख्या ९ पुगेको जिल्ला...

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल...

कोरोना प्रभावकैबीच १३ जलविद्युत् आयोजनालाई निर्माण अनुुमति

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभावकैबीच १३ वटा जलविद्युत् आयोजनाले निर्माण अनुमति पाएको छ । विद्युत् विकास विभागले चैत...

धनकुटाका थप एक जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप एक जना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका–२ का ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

भारतमा २४ घण्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार...

सप्तरीमा थप एकको मृत्यु, डिएसपीसहित पाँच जनालाई कोरोना

सप्तरी, राजविराज । जिल्लाका एक कोरोना संक्रमितको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्यमा जटिल समस्या देखिएपछि उपचारका क्रममा काठमाडौंस्थित...

पहिरोले आठ घरमा क्षति, चारवटा सवारी बगायो

मुग्लिन । पहिरोले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

भर्खरै

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैं ।  धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा...

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

धेरै पढिएका

दसैंमा भएको सवारी दुर्घटनामा ४३ जनाको मृत्यु

काठमाडौं । यसपाली दसैंमा मुलुकमा ठूला दुर्घटना भएन । आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण...

नेपालमा कोरोनामुक्त ७४ प्रतिशत

काठमाडौं । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त...

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ । दाहाललाई आज बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । टाउको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)