Saturday, October 31, 2020
Home प्रदेश प्रदेश ५ नेपालमाथि धार्मिक आक्रमण भयो : कोमल वली

नेपालमाथि धार्मिक आक्रमण भयो : कोमल वली

तुलसीपुर । राष्ट्रिय सभा सदस्य कोमल वलीले पश्चिमाहरुद्धारा धार्मिक आक्रमण तिब्र पारिएको बताएकी छन् । पैसा दिएर क्रिश्चियन धर्ममा लैजाने कार्यलाई पश्चिामा एजेन्टहरुले तिब्र पारेको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिइन् । नवगदुर्गा भगवती मन्दिरको तुलसीपुर–८ अश्वारामा शिलान्यास गर्दै सदस्य वलीले आश र त्रासमा पारेर जबरजस्ती धर्म परिवर्तन गराने काम भएको भन्दै चिन्ता व्यक्त गरिन् ।

‘नेपालको संविधानका लागि बौद्ध, मुस्लिम, क्रिश्चियन, हिन्दु सबै धर्म समान छन्,’ राष्ट्रिय सभा सदस्य वलीले भनिन्– ‘तर जबरजस्ती धर्म परिवर्तन गराउँन पाईदैन । जबरजस्ती धर्मपरिवर्तन गराउनेलाई कडा कारबाही हुने कानुनी व्यवस्था छ । तपाईहरु पनि सजग हुनुहोला ।’ हरेक विकास निर्माणका काम मानव कल्यानका लागि हुने भएकाले विकासको मुद्दालाई साझा अभियानका रुपमा अघि बढाउनु पर्ने उनको सुझाव छ ।

‘मन्दिर बनेपनि, सडक, विद्यालय, कुलानाला बनेपनि त्यौ सबै मानव कल्यानका लागि हो,’ सदस्य वलीले भनिन्– ‘त्यो भनेको काँग्रेस, कम्युनिष्ट, राप्रपा सबैको हितका लागि भएकाले विकास निर्माणमा हातेमालो गरेर अघि बढ्नुपर्छ ।’ दाङको समग्र विकासका लागि केहि न केही गर्ने तिब्र इच्छा रहेको बताउँदै सदस्य वलीले जिल्लाबाट प्रतिनिधित्व गरेर गएका मान्यहरुसंग समन्वय गरिरहेको बताइन् ।

नवदुर्गा मन्दिर निर्माण उपभोक्ता समितिका सदस्य रेशमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष शिवहरी भण्डारी, अमृतपुर सहकारी संस्थाका अध्यक्ष टेकनाथ कँवर, अश्वारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शुरमा बस्नेत, चेतना टोल विकास संस्थाका अध्यक्ष यमबहादुर विक, अश्वारा ब्वाइज क्लबका अध्यक्ष प्रविन सिंहलगायतले बोलेका थिए । समाजसेवी मदन बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बासुदेव भुसालले गरेका थिए । सो अवसरमा पण्डित भिमकान्त आचार्यले मन्दिर निर्माणका लागि २५ हजार र राष्ट्रिय सभासदस्य कोमल वलीले व्यक्तिगत रुपमा १५ हजार आर्थिक सहयोग गरेका थिए ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

चेन्नाइ र राजस्थानलाई सफलता

युएइ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । खेलमा चेन्नाइ सुपर किंग्स र राजस्थान रोयल्स विजयी भयो । चेनाइले...

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडाैं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४...

०७७ सालको बडा दशैं आजबाट विदा

काठमाडौं । नेपालीहरुको महानपर्व बडा दशैं आजबाट बिदा हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएर पूर्णिमाका दिनसम्म १५ दिन बडा दशैं मनाइन्छ ।...

रोयल एन्टवर्पसँग टोटेनह्याम स्तब्ध

लन्डन । युरोपा लिग फुटबलमा आर्सनल र लेस्टर सिटीले जित निकालेका छन् । गएराति आर्सनलले समूह बीको खेलमा क्लब डुनडल्कलाई तीन शुन्य गोलले पराजित...

२३६४ नयाँ संक्रमित थपिए, ३०३८ जना डिस्चार्ज

काठमाडौं । बिहीबार कोरोना भाइरसका २ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् । ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी...

ट्रेन्डिङ

बिजय गच्छेदारसहित १ सय ७५ जनामाथि विषेश अदालतमा मुद्दा दायर

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष...

लाजियो हार्दा युभेन्टसलाई फाइदा

रोम । इटालियन सिरी ‘ए’अन्तर्गत बुधबारको खेलमा दोस्रो स्थानको लाजियो एटलान्टासँग पराजित हुँदा शीर्षस्थानको युभेन्टसलाई फाइदा पुगेको छ । २–० को अग्रतालाई जोगाउन नसक्दा...

४४ प्रतिशत खेतीयोग्य जमिन सिँचाइबाट वञ्चित

काठमाडौं । सरकारले सिँचाइमार्फत रोगजारी सिर्जना गर्ने महŒवाकांक्षी योजना ल्याए पनि कृषियोग्य जमिनको ४४ प्रतिशत क्षेत्रफलमा अझै सिँचाइ सुविधा पुगेको छैन । हालसम्म कुल...

सिरो गोल्डेन बुटको दौडमा

रोम । यो सिजनको युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबाइलले एक गोल र अर्काे गोलका लागि सहायता दिएपछि लाजियोले इटालियन सिरी ‘ए’मा ब्रेसियामाथि...

चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ

काठमाडौँ । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६...

कालिकोट कांग्रेस सभापति सहित ४० जनाको टोली बनभोजमा रमाउदै

कालिकोट । नेपाली काग्रेस खाँडाचक्र नगरपालिका वडासमिति ८ का सभापति सन्तोस मल्ल, सोही वडाका जनप्रतिनिधि कृष्णवहादुर...

सङ्कटा जात्रा र अबिर जात्रा मनाइयो

काभ्रेपलाञ्चोक।  काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने सङ्कटा जात्रा र अबिर जात्रा यसपालि पनि धुमधामका साथ मनाइएको छ । यो जात्रा विशेषगरी...

थप ८३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौ । काठमाडौ उपत्यकामा १८२ सहित आज देशभरमा ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १४२, ललितपुरमा २५...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

धेरै पढिएका

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७...

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न प्रतिबन्धात्मक व्यवस्थाहरू सरकारले लागू गरेको हो...

पत्रकार बस्याललाई पितृ शोक

स्याङ्जा । नोपल प्रेस युनियनका केन्द्रीय पार्षद तथा पत्रकार भूपराज बस्याललाई पितृ शोक परेको छ । पत्रकार बस्यालका बुबा देबाखर बस्यालको ९२ बर्षको उमेरमा...

इग्लिस क्लबको प्रभावशाली जीत

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा इग्लिस क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले प्रभावशाली जीत निकालेका छन् । चेल्सीले एफके क्रास्नोडरलाई ४–० ले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)