Monday, May 17, 2021
Home Breaking News थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

,

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजार ३०४ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १५ हजार ४३८ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ । हालसम्म १२ लाख ६९ हजार ६०५ जनाको पिसिआर परीक्षण गरिएको छ ।

हालसम्म ८९ हजार ८४० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८०० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३८ हजार ७३७ सक्रिय सङ्क्रमित रहेका छन् । त्यसैगरी हाल चार हजार ७१५ सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् ।

१२ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२७ पुगेको छ । शुत्ररबार २१ जनाको मृत्यु भएको थियो ।

(Visited 111 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

माधव नेपालसहित चार नेताकाे कार्वाही फुकुवा

काठमाडाैं ।  नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र...

एनआरएनएले सुरु गर्‍यो ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान

काठमाडौं । विभिन्न मुलुकमा रहेका आप्रवासी नेपालीहरूको छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान सुरु गरेको छ । कोरोना...

संक्रमितका लागि तत्काल औषधि र अक्सिजन व्यवस्था गर : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले आवश्यक औषधि तथा अक्सिजन आपूर्ति सहज व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

ट्रेन्डिङ

विद्यालयमा होइन, अब विद्यार्थीको घरघरमै शिक्षक

बर्दिया । मुलुकमा कोरोना कहर अझै कायमै छ । कोरोना कहर सुरु भएयता ५ महिना देखि विद्यालय बन्द छन् । पठनपाठन ठप्प छ ।...

विभत्स हत्या शृंखला : कोलोराडोमा गोली हानेर १० जनाको हत्या

बाउल्डर, संयुक्तराज्य अमेरिका । अमेरिकी राज्य कोलोराडोमा सोमबार एउटा खाद्यान्नको सुपरमार्केटमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिनेमा...

टिकटकबाट कलाकार छान्दै प्रियंका

काठमाडौं । मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ । नेपाली चलचित्र वृत्तमा नयाँ र प्रातिभावान् कलाकार भित्रयाउन मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता...

तीन दिनअघि पहिरोमा बेपत्ता धर्मको शव भेटियो

बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका–१ अम्कोटमा पहिरोमा परी बुधबार बेपत्ता भएकासोही नगरपालिका– १ अम्कोट निबासी बर्ष २१ का धर्मराज पाध्यायको शव पहिरोमा पुरीएको...

अक्सिजन अभावले बाँकेमा तीनस बेडकाे अस्पताल सञ्चालन हुन सकेन

नेपालगञ्ज । कोरोना हटस्पट बनेको बाँकेमा कोरोनाका बिरामी उपचार गराइरहेका अस्पतालमा अक्सिजन अभाव देखिन थालेको छ । अक्सिजन अभावकै कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरले...

मिर्गौला रोगबाट विद्यार्थीको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला...

बलात्कार प्रयासमा एक जना पक्राउ

बैतडी । बैतडीको मेलौलीका एक ब्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । मेलौली नगरपालिका वडा न. ५ का ४५ बर्षीय केशब चन्दलाई बलात्कार...

विराटनगरमा थप एक जना कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा आज थप एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय...

होङ्सी सिमेन्ट कारखानामा रहेको ट्रकमा आगलागी

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी ४ मा रहेको होङ्सी शिवम सिमेन्ट कारखानामा रहेको ट्रकमा लागलागी भएको छ । बिहीबार बिहान १० बजेको समयमा कारखाना...

केपी ओलीलाई केन्द्रीय कमिटीको निर्णयले हटाउन सक्दैन : बाँस्कोटा

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताएका छन् । प्रेस...

निर्मला प्रकरण, अनुसन्धान र यातना

निर्मला प्रकरणमा प्रमाण नष्ट गरेको तथा प्रहरी अनुसन्धानमा रहेका दिलिपसिंह विष्टलाई यातना दिएको आरोपमा मुद्दा चलाइएका आठ प्रहरी अन्ततः निर्दोष ठहरिए । अदालतको आदेशले...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)