Saturday, October 31, 2020
Home अर्थ ५१ व्यापारिक फर्मलाई कारबाही

५१ व्यापारिक फर्मलाई कारबाही

२६ लाख २२ हजार जरिमाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनामा ५१ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले ‘उपभोक्ता संरक्षण ऐन २०७५’ बमोजिम मापदण्ड पूरा नगरी व्यापार व्यवसाय गरेर उपभोक्तालाई ठग्ने ५१ वटा व्यापारिक फर्मलाई कारबाही गरेको हो । उपभोक्ता संरक्षणको मापदण्डबमोजिम व्यवसाय नगर्ने ५१ वटा व्यापारिक फर्मलाई कारबाही गरी २६ लाख २२ हजार रुपैयाँ जरिमाना गरेको विभागले जनाएको छ । विभागले चालू आर्थिक वर्षको १ साउनदेखि असोज २८ सम्ममा ३ सय ९९ व्यापारिक फर्मलाई अनुगमन गरेको मध्ये ५१ वटा व्यापारिक फर्मलाई कारबाही गरेको हो ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को मापदण्डविपरीत व्यापार व्यवसाय गरेको पाइएमा ठाउँको ठाउँ कारबाही गर्दै आएको छ । अनुगमनका क्रममा व्यापारीले मापदण्डविपरीत व्यापार व्यवसाय गरेको पाएमा ठाउँको ठाउँ ५ हजार देखि ३ लाख रुपैयाँसम्मको जरिमाना र तीन महिनादेखि छ महिना कैद गर्न पाउने अधिकार विभागको निरीक्षण अधिकृतलाई सुनिश्चित गरेको छ । सोही अधिकारबमोजिम विभागको बजार निरीक्षण अधिकृतले मापदण्डविपरीत व्यापार व्यवसाय गरेको फेला पार्दा ठाउँको ठाउँका ५ हजार देखि ३ लाख रुपैयाँसम्म जरिमाना र कारबाही गर्दै आएको छ ।

विभागको तथ्यांकअनुसार १ साउनदेखि २८ असोजसम्ममा विभागले गरेको बजार अनुगमनमा सबैभन्दा धेरै फलपूmल तथा तरकारी पसल, अनलाइन कारोबार र चस्मा व्यवसायी फर्म कारबाहीमा परेका छन् । विभागले अनुगमनमा गरेका ५१ वटा व्यापारिक फर्ममध्ये २० वटा व्यापारिक फर्मलाई कारबाही गरेको विभागले जनाएको छ । विभागका अनुसार २० वटा फलपूmल तथा तरकारी फर्म मापदण्डअनुसार व्यापार व्यवसाय नगरेको फेला पारेपछि १४ लाख ७ सय रुपैयाँ जरिमाना गराएको छ । यसैगरी, नौवटा अनलाइन कारोबार गर्ने व्यापारिक फर्मलाई १ लाख ६० हजार जरिमाना गरेको छ, भने नौवटा चस्मा पसललाई १ लाख ७० हजार रुपैयाँ जरिमाना गरेको छ ।

यसैगरी, विभागले १ सय ४३ वटा खाद्यन्न किराना पसलको अनुगमन गर्दा दुईवटा कारबाहीमा परेका छन् । दुईवटा खाद्यान्न किराना पसललाई २ लाख ६५ हजार जरिमाना गरेको छ । यसैगरी, विभागले यो तीन महिनाको २२ वटा मार्टको अनुगमन गरेकामा तीनवटा मार्र्ट कारबाहीमा परेका छन् । १६ वटालाई सुधार गर्न निर्देशन दुईवटालाई स्पष्टीकरण र ३ वटालाई १ लाख ३५ हजार रुपैयाँ जरिमाना गरेको छ । यसैगरी, एकवटा पानी उद्योगलाई कारबाही गरेको छ । पानी उद्योगलाई विभागले २ लाख ५० हजार रुपैयाँ जरिमाना गरेको छ । एकवटा सर्जिकल पसललाई ५० हजार रुपैयाँ, १ हर्बल पसललाई १० हजार, दुईवटा औषधि पसललाई ७० हजार र एक ग्याँस पसललाई १ लाख र दुईवटा कपडा पसललाई ५ हजार रुपैयाँ जरिमाना गरेको छ ।

विभागको तथ्यांकअनुसार ३ सय ९९ वटा व्यापारिक फर्ममध्ये २ सय ८२ वटा फर्मलाई सुधार गर्न निर्देशन दिएको छ । यसैगरी, ६२ वटा व्यापारिक फर्मलाई स्पष्टीकरणका लागि बोलाएको छ ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बिहारमा विधानसभाका लागि आज मतदान

पटना । भारतको बिहारमा विधानसभाका लागि पहिलो चरणको मतदान आज बुधबार हुँदैछ । बिहारका १६ जिल्लाका ७१ सिटका लागि १ हजार ६६ जना उम्मेदवार...

बिहेबाट फर्किएका बिककाे अपरिचित व्यक्तिले खुट्टा काटिदिए

तुलसीपुर । गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार...

सूर्य चम्केपछि मुम्बइ प्लेअफ नजिक

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियनले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ । साविक विजेता मुम्बई इन्डियन्स युएईमा...

कन्याकाे मृत्यु हुने त्रासले जमरा राख्दैनन माझी समुदाय

बागलुङ ।  बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं...

च्याम्पियन्स लिगः केजिमेरोद्वारा रियालको उद्दार

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमा दुवै इग्लिस क्लबले सतप्रतिशत नतिजा निकालेका छन् । म्यानचेस्टर सिटीले मार्सेल्लिलाई ३–० तथा लिभरपुलले मिडटेरील्यान्डलाई २–० ले...

ट्रेन्डिङ

रौतहटमा कोरोना संक्रमितको संख्या १ सय ५ पुग्यो

रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रौतहटमा पनि ह्वात्तै बढेको छ । केही दिनयता रौतटहमा निरन्तर रुपमा संक्रमणको संख्या ह्वात्तै बढदै गएको हो...

लेवान्डोस्की, नोयर र ब्रुयन मनोनयनमा

जुरिच । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले वर्षको ‘प्लेयर अफ दि इयर’ अवार्डका लागि अन्तिम तीन जन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । यूईएफएले...

नगर-गाउँसभा र नतिजामुखी कार्यान्वयन

संघ, प्रदेश र स्थानीय तह गरी तहगत संघीय संरचना निर्माण गरिएसँगै स्थानीय तहले नेपालको संविधानको धारा २१४, २२१ र २२६ अनुसार स्थानीय कार्यपालिका, नगर...

रुकुम हत्याकाण्डले उब्जाएको ३ प्रश्नमा गम्भीर बनौं : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा नृशंस हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेकोे...

थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस...

स्वचालित पेसी व्यवस्थापन अध्ययन गर्न समिति गठन

काठमाडौं । सर्वोच्च अदालतले स्वचालित प्रविधिबाट पेसी व्यवस्थापन गर्नेबारे अध्ययन गर्न वरिष्ठ न्यायाधीशको नेतृत्वमा एक समिति बनाएको छ । न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वको समितिमा न्यायाधीशहरू...

किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाई नै काम गर्न दिन सर्वोच्च अदालतले आज (बुधबार) अन्तरिम आदेश जारी गरेको छ । बुधबार...

बलात्कार अभियोगमा अर्का भूपू लाहुरे पक्राउ

पोखरा । एक युवतीलाई जबर्जस्ती करणी अभियोगमा पोखरामा अर्का एक जना भूपू भारतीय सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–१०, अन्नपूर्ण टोल बस्ने भूपू...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैं ।  धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा...

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

धेरै पढिएका

काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ । दाहाललाई आज बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । टाउको...

विदेशमा यो साता थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

काठमाडौं । वागमती प्रदेश प्रमुख विष्णप्रसाद प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएका थिए...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)