Saturday, October 24, 2020
Home प्रदेश मुटुमा प्वाल भएकी बालिकाको उपचारका लागि २५ हजार सहयोग

मुटुमा प्वाल भएकी बालिकाको उपचारका लागि २५ हजार सहयोग

काठमाडौं । दोलखा सिंगटीकी ४२ वर्षिया पम्फा थापाको छोरीको मुटुको उपचारका लागि राष्टिय बाल अधिकार परिषद्ले २५ हजार नगद सहयोग गरेको छ ।

कोरोना महामारीपछि खुलामञ्चमा भात खान जाने गरेकी उनीसहित उनको तीन वर्षिय छोरीको मुटुमा प्वाल परेको र खुलामञ्चमा खाना खाएर उपचारका लागि गंगालाल जाने गरेको बारे राजधानी दैनिकमा २५ असोजमा समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि परिषद्ले उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । परिषद्ले बालिकाको उपचार भइरहेको कागजात र नीजको आमा पम्फाको नेपाली नागरिक भएको प्रमाणित आवश्यक कागजात अध्ययन गरेर बालिकाको उपचारको लागि शुक्रबार सहयोग प्रदान गरेको हो ।

यो पनि पढ्नुहोस   ४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु (तथ्यांकसहित)

सहयोग रकम पाएपछि बलिकाकी आमा पम्फाले छोरीलाई महिना दिनमा एक पटक उपचारका लागि गंगालाल पुर्याउनु पर्ने र एक वर्ष भित्र मुटुको शल्यक्रिया गर्न डाक्टरले सुझाएको बताइन ।

उनले छोरीको उपचारका सहयोग गरेकोमा परिषद्लाई धन्यवाद दिदैं आफ्नो आर्थिक क्षमताले छोरीको उपचार गर्न नभ्याउँने भन्दै सहयोगका लागि सबैमा अपिल समेत गरेकी छिन ।

गत २४ असोजमा खुलामञ्चमा भात खाँदै गर्दा राजधानी दैनिकको नजरमा परेकी पम्फाले छोरीलाई भात त खुलामञ्च ल्याएर खुवाउँछु तर त्यसलाई अब बचाउँ कसरी ? भन्दै दुखेसो पोखेकी थिइन ।

(Visited 27 times, 1 visits today)
Loading comments...

आजको समाचार

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

साताका लोकप्रिय समाचार

थप २९४२ जनामा कोरोना पुष्टि, उपत्यकामा १६९८ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार ८७५ नमुना पिसिआर विधिबाट...

१ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । विश्वभरि फैलिएको महामारीका कारण रेमिट्यान्स कम हुने अनुमानविपरीतगत भदौमा ८.१ प्रतिशतले वृद्धि भएको छ । जबकि, गत वर्षको भदौमा अघिल्लो वर्षको तुलनामा...

नुहाउन गएका बालकको डुबेर मृत्यु

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा पोखरीमा नुहाउन गएका बालकको डुबेर मृत्यु भएको छ । वडा नं. ४ मा रहेको सार्वजनिक पोखरिमा सोहि वडा बस्ने...

सांसद पराजुलीलाई कोरोना संक्रमण, चालक पनि संक्रमित

धनकुटा । धनकुटाका प्रदेश सांसद ईन्द्रमणी पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । सांसद पराजुलीलाई...

मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको...

ट्रेन्डिङ

रौतहटमा मन्त्री हृदेश त्रिपाठीको पूतला दहन

गौर । रौतहटको विभिन्न स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको पुतला दहन गरिएको छ । मन्त्री त्रिपाठीले रौतहट क्षेत्र नम्बर २ को...

प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह

काठमाडौं । साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन...

सांसद शान्ता चौधरीलाई कोराना संक्रमण

काठमाडौँ । सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ । उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छन् । उनको सोमबार स्वाब सङ्कलन...

चोरी भएको १ ट्रक बियर रौतहटको गोदामबाट बरामद

रौतहट । चोरी भएको एक ट्रक बियर प्रहरीले रौतहटको एक गोदामबाट बरामद गरेको छ । गोर्खा ब्रुअरी प्राली नवलपरासीबाट जनकपुर हिँडेको बियरसहितको ट्रक हराएपछि...

स्याङ्जामा एकै दिन थपिए १० जना संक्रमित

स्याङ्जा । स्याङ्जामा एकै पटक १० जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको वालिङ नगरपालिका घर भइ भारतबाट आएर पालिका कै क्वारेन्टाइनमा बस्दै आएका ८...

कोरोना कहर : प्रदेश २ का सरकारी कार्यालय धमाधम बन्द हुँदै

जनकपुरधाम । सरकारी कर्मचारीहरु कोरोना संक्रमित हुन थालेपछि प्रदेश २ का कार्यालयहरु धमाधम बन्द हुन थालेको छ । लकडाउन खुलेपछि प्रदेशका दर्जनो कर्मचारी कोरोना...

‘अपरिचित देखे तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउनू’

ललितपुर । गोदावरी नगरपालिकाले अपरिचित व्यक्ति गाउँ या टोल पसेको देखेमा त्यस्ता व्यक्तिलाई रोक्न तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ...

कोरोना संक्रमणबाट गण्डकीमा थप एक जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस   जग्गादाताले आन्दोलन गर्ने
नेता...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

भर्खरै

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

धेरै पढिएका

अनिलको संगीतमा नरेन्द्र प्यासीको स्वर

काठमाडौं । गीत लेखन संगीत सिर्जनमा व्यस्त रहेका अनिल खनालको संगीतमा नयाँ आधुनिक गीत सार्वजनिक भएको छ । ‘स्मृति’ एल्बममा संग्रहित ‘कस्तो यो खेल...’...

पूर्वमन्त्री डा यादवको निधन

सप्तरी । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा...

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

काठमाडौं । तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 83 times, 2 visits today)