Tuesday, October 20, 2020
Home प्रदेश कलैया उपमहानगर भ्रष्टचारको अखडा बनेको आरोप

कलैया उपमहानगर भ्रष्टचारको अखडा बनेको आरोप

बारा । बाराको एक स्थानिय तह भ्रष्टचारमा लिप्त भएको आरोप लागेको छ । युवा समुह बाराले सो आरोप लगाएको हो । युवा समुहले उपमहानगरसँग सुचना माग्दा अधुरो सुचना दिएपछि भ्रष्टचार गरेको भन्दै युवा समुहले आईतवार पत्रकार सम्मेलन गर्दै सुचना माग गरेका छन् ।

उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा ५७ लाख ४७ हजार ४ सय ८ रुपैया खर्च गरेको मात्र सुचना दिएपनि त्यसको बिल भरपाई भने नदिएको युवा समुहको अगुवा डा. सुसिल साहले बताए ।

स्वास्थ्य क्षेत्रमा २ करोड रुपैया खर्च गर्नका लागि बोर्ड बैठकबाट पास गरेकामा ५७ लाखको मात्रै हिसाब देखाएको र बाँकीको लेखाजोखा नभएको साहले पत्रकार सम्मेलनमा जानकारी गराए ।

कोभिड १९ शुरु भएपछि गरिएको खर्चको विवरण २०७७ साल असोज ११ गते सुचनाको हक प्रयो गर्दै माग गरेकामा ४ दिनमा सुचना दिन्छु भनेर तोक लगाएका फाटवालाले २१ दिन पछि अपुरो सुचना दिएका थिए । नागरिकलाई सुचनाको हकबाट बंचित गराउनु कानुनको उलंघन भएको भन्दै कुनै बहनाबाजी नगरी सहज रुपमा सुचना उपलब्ध गराई दिन सरोकारवाला निकायसंग आग्रह समेत गरे ।

यो पनि पढ्नुहोस   विद्यार्थीको क्षमता हेरेर सिकाइदै

नर्मल थर्मोमिटर प्रति पिस २ सय, सर्जिकल माक्स ७५ रुपैया ५० पैसा, ग्लोभ्स प्रति पिस २ सय २० रुपैयाँमा खरिद गरिएको सुचना दिएको भएपनि बजारमा प्रति पिस नर्भल थर्मोमिटर १ सय रुपैयाँ, सर्जिकल माक्स ५ रुपैया, ग्लोभ्स ४५ रुपैया पाउने गरेको छ । मेसमा २० लाख खर्च, भिडियम १२ लाख भएको देखाए पनि कहाँकहाँ खर्च गरिएको छ भने बिल सहितको विवरण नदिएको साहले अरोप लगाए । सुचना नदिए कानुनी वाटो रोज्ने डा. साहले जानकारी गराए ।

त्यति मात्र होईन पिपिई १ सय २० थान, रैनकोट १ सय थान खरिद गरेको विवरण दिएपनि कहाबाट किनेको होे समेत खुलाएको छैन । बिल पनि नदिनुमा रहस्य रहेको साहले बताए । जिल्लामा रहेको १६ वटा स्थानिय तहले गरेको विकासको कार्यबारे प्रगति विवरण माग्दा केहि दिन पहिला सुर्वण गाउपालिकामा एक जना युवाले कुटाई खानु परेको थियो ।

(Visited 125 times, 1 visits today)
Loading comments...

आजको समाचार

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन्...

धनुषामा पोखरीमा दुई बालिकाको शव फेला

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही...

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेसको...

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु 

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५७...

साताका लोकप्रिय समाचार

लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

काठमाडौं । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित...

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट...

पीसीआर परीक्षणका नाममा शुल्क असुल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतको आदेश लत्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका नाममा शुल्क असुल्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण...

बायर्नको सानदार जित

म्युनिख । डेब्यु खेलमै क्यामरुनी फरवार्ड इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल र अर्काे गोलमा पनि सहभागी भएपछि बायर्न म्युनिखले डीएफबी पोकलको पहिलो राउन्डमा...

कुखुरा चोरको आरोपमा बावु–छोराको कुटपिटबाट युवकको मृत्यु

दाङ । दाङको देउखुरीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुखुरा चोर्न खोजेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८...

ट्रेन्डिङ

सुनिता दुलालको तीज गीत ‘जुम हेरेर’ सार्वजनिक

काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘जुममा हेरेर’ बोलको गीतमा कोरोना संक्रमणका कारण एकै ठाउँमा जम्मा भएर तिज...

ट्रेड युनियन निर्वाचन २७ मंसिरमा

काठमाडौं । सरकारले निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन निर्वाचन आगामी २७ मंसिरमा गर्ने निर्णय गरेको छ । यसअघि, २४ असोजमा गर्ने भनिएको निर्वाचन अन्तिम...

आइतबार धनगढी विकास सम्मेलन हुने

धनगढी । आउने आइतबार धनगढी उपमहानगरपालिकाले विकास सम्मेलनको आयोजना गर्ने भएको छ । उपमहानगरपालिकाले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ...

आवश्यकभन्दा २५ लाख बढी पुस्तक छपाइ

काठमाडौं । सरकारले हचुवाको आधारमा विद्यार्थीको तथ्यांक पठाउँदा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आवश्यकभन्दा निकै बढी पाठ्यपुस्तक छाप्नुपर्ने बाध्यता छ । जसका...

भोजपुरको कावाखोलामा पक्की पुलको शिलान्यास

भोजपुर । भोजपुर जिल्लाको दक्षिणी भेगमा रहेको कावा खोलामा मोटरेबल पक्की बन्ने भएको छ । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडक खण्ड अन्तर्गत पर्ने सो खोलामा...

धार्चुलामा रोकिएका नेपाली ‘आफ्नै गाउँ, फर्किए आए’

ओकाली ओराली गर्दै, आँखाभरी रहर भर्दै, आधी भेरीसँगै लड्दै, खोला नदी सागर तिर्दै दुख पीडा विर्षिदै म आए प्रदेशबाट म आए, आफ्नै गाउँ फर्कि आए कुनै बेलाको चर्चित...

राजदूतहरुको एक महिनाको तलब कोरोना उपचार कोषमा

काठमाडौं । मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा...

खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं । सरकारले पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

राजधानीकर्मी अधिकारी सम्मानित

बर्दिया । बर्दियाका राजधानी सहकर्मी सुदीप अधिकारी सम्मानित भएका छन् । ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाले आफनो...

मिसेस नेपाल लागि आवेदन खुल्यो

काठमाडौं । बिवाहित महिलाहरुको सौदर्य निखार्दै उनीहरुको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको...

जनस्तरमा लापरवाही : कोरोनाको जोखिम बढ्दो, सावधानी घट्दो

बर्दिया । मजदुरीका लागि सोलुखुम्बु जिल्लाको लिखु हाइडो पावर कम्पनीमा पुगेका बर्दिया मधुवन नगरपालिकाका ४७ जना मजदुरलाई त्यहाँको कम्पनीले एक साता अघि घर फर्कायो...

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

माओत्सेको निर्देशनमा पुष्पको नयाँ भिडियो

(Visited 80 times, 1 visits today)