Tuesday, October 20, 2020
Home प्रदेश मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक सर्वसम्मतले पारित

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक सर्वसम्मतले पारित

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभावाट आज बहुप्रतिक्षित मानिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक सर्वसहमत पारित भएको छ ।

सामाजिक विकास मन्त्री नवल किशोर साहद्वारा पेश गरिएको उक्त प्रस्ताव सभाबाट सर्वसहमत पारित भएको हो । प्रस्ताव पारित भएसँगै प्रदेश २ सरकारले धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै यस प्रदेशमा पनि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको बताइएको छ ।

आज बसेको प्रदेशसभा बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन सम्बधि विधेयक सर्वसम्मत पारित भएपछि प्रतिष्ठान बनाउने बाटो खुलेको हो । हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई यस प्रतिष्ठान अन्तर्गत राखि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै अवधारणामा प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान,जनकपुरधामको गठन गरेको छ ।

यो पनि पढ्नुहोस   प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

जनकपुरधामस्थित प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ । सामाजिक विकास मन्त्री साहको पहलमा ल्याइएको प्रस्तावमा प्रदेशसभा सदस्यहरुले सहमति जनाएपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने छाँटकाँट देखिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामलाई गाभ्ने गरि पारित गरिएको विधेयकले यस प्रदेशको स्वास्थ्य सेवामा ठूलो फड्को मार्ने विश्वास लिइएको छ ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेसको...

सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

काठमाडौं । सांसदलाई दसैं भत्ता पठाएको सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्ता दिन आनकानी गर्दै...

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु 

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५७...

ए झ्याउरी एलिना !

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार...

साताका लोकप्रिय समाचार

मुख्यमन्त्री राईद्वारा दुधकोशी पक्की पुलको शिलान्यास

भोजपुर । प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर र उदयपुरलाई जोड्ने दुधकोशी नदीको मोटरेवल पक्की पुलको शिलान्यास गरेका छन् । मुख्यमन्त्री राईले प्रदेश...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

मानवीयता नगुमाऊ

दसैंको आगमनसँगै पर्वको रौनकभन्दा पनि कोभिड–१९ संक्रमणको त्रास चुलिएको छ । निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले बढ्दो संक्रमणको मागलाई सम्बोधन गर्नुको अलावा भेन्टिलेटर कक्ष...

गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ५० जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् । गण्डकी प्रदेश स्स्वास्थ्य...

नेपालमा पशुपक्षी विकास र आर्थिक समृद्धिको सम्भावना

नेपाल कृषि प्रधान देश हो । करिब ६३.५ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न छन् । यसर्थ, नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने क्षेत्र व्यावसायिक...

ट्रेन्डिङ

अस्पताल नै जाँदैनन् बिरामी

चितवन । चितवनमा पछिल्लो समय अस्पताल जाने बिरामीको संख्यामा कमी आएको छ । चिकित्सकले बिरामी छुँदैनन्, अस्पतालले भर्ना लिँदैन र गेटबाटै...

कोरोना संक्रमित बलिउड संगीतकार वाजिदको निधन

मुम्बई । कोरोना भाइरसका कारण बलिउडमा पछिल्लो पुस्ताका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । केही वर्षयता मिर्गौला समस्याले पीडित उनमा एक साताअघि...

जनकपुरमा पिसिआर मेसिन फेरी बन्द

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा पिसिआर मेसिनबाट परीक्षण फेरी बन्द भएको छ । पछिल्लो पटक जडान गरिएको पिसिआर मेसिनले फरक नतिजा दिएपछि परीक्षण बन्द...

अस्पतालमा मृत्यु कुरिरहेकी एउटी आमाका दुःख

दैलेख । नौमुले गाउँपालिकाकी –५ की ३२ बर्षिया पवित्रा रेगामी चार महिनादेखी बोनम्यारो रोगबाट पिडित छन् । जिल्ला अस्पतालमा शैयाँमा बोनम्यारो रोगसँग लडदै गरेकी...

जोकोभिचलाई सिनसिनाटी ओपन उपाधि

न्युयोर्क । विश्व नम्बर एक सर्वियन नोभाक जोकोभिचले वेस्टर्न एन्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् । न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस...

हेटौडामा एक साताका लागि निषेधाज्ञा थप

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि...

गैरजिम्मेवार निजी अस्पतालमाथि कडा कारबाही आवश्यक

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट हुन सक्ने सम्भावित क्षति कमी गर्न सरकारले लकडाउन गरेर नागरिकलाई घरभित्रै बस्न आग्रह गर्दै आइरहेको...

आमाको स्मृतिमा नरमायाले ल्याइन् पुस्तक

काठमाडौं । सहप्राध्यापक नरमाया राना कुँवरले आफ्नी आमाको स्मृतिमा पुस्तक ल्याएकी छन् । उनले लेखेको ‘स्मृतिमा आमा’ पुस्तक विमोचन शुक्रबार गरिएको छ । कोरोनाको कहरलाई...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

आईपीएल : जीतसँगै मुम्बाइ शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियन विजयी भयो । उसले कोलकता नाइटराइडरलाई ८ विकेटले पराजित गरेको हो ।...

दसैंमा सुरक्षा मापदण्ड पालना गरौं

नेपालीहरूको महान् चाड दसैं सुरु भएपछि महामारी संक्रमण रोकथामको मापदण्ड कायम नहुने हो कि भनी सरकारी निकायबाट चिन्ता व्यक्त गरिएको छ । चाडपर्व केन्द्रित...

मन्त्रिपरिषद् पुनर्गठनलगत्तै ठूलो संख्यामा सचिवको सरुवा

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनलगत्तै सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । नवनियुक्त मन्त्रीहरूले शपथ गरेलगत्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा...

फुर फुर पुतलीमा सलोन र रियाशाको डान्स

काठमाडौं । कार्तिक ७ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठी...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ उपत्यकामा थप १७४६ जना संक्रमित

(Visited 80 times, 1 visits today)