Tuesday, December 1, 2020
Home Not-to-be-missed आईपीएल: नाटकीय खेलमा कोलकता र पञ्जाव विजयी

आईपीएल: नाटकीय खेलमा कोलकता र पञ्जाव विजयी

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न दुई खेलमा कोलकता र पञ्जावले नाटकीय जीत निकालेका छन् । कोलकताले सनराइजर हैदरावादविरुद्ध र पञ्जावले मुम्बाइविरुद्ध सुपरओभरमा जीत निकालेका हुन् ।

जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा ३ रनको लक्ष्य कोलकाताले चौथो बलमा पूरा ग-यो । इओइन मोर्गनले १ रन जोड्दा दुई रन अतिरिक्र पाएको थियो ।

त्यसअघि पहिलो ब्याटिङ गरेको हैदराबादका डेभिड वार्नर शून्यमा तथा अब्दु सामद २ रनमा आउट भए । हैदराबादलाई अन्तिम ६ बलमा जितको लागि १८ रन आवश्यक परेको थियो । आन्द्रे रसेलले अन्तिम ओभरमा १७ रन खर्चिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

यता, जितसँग पञ्जावले प्लेअफको सम्भावना कायमै राखेको छ । जारी आईपीएलमा मुम्बईको तेस्रो हार हो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । मुम्बईको सुरुवात भने राम्रो हुन सकेन । ओपनिङ आएका कप्तान रोहित शर्मा व्यक्तिगत ९ रन बनाएर आउट भए ।

रोहित शर्मा आउट हुँदा मुम्बईको स्कोर २३–१ रहेको थियो । जवाफमा पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो । यो जितपछि पञ्जावको ६ अंक भएको छ । हारपछि मुम्बईले फेरी शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ । जारी प्रतियोगितामा मुम्बईको तेस्रो हार हो । यस्तै आज राजस्थान रोयल्स र चेन्नई सुपरकिंग्स् भिड्दै छन् ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन

काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...

सांसद प्रभु साहद्वारा जयराजपूरमा ३ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका(८, जयराजपूरमा...

साताका लोकप्रिय समाचार

क्रिकेट टोली बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली नौ महिनापछि प्रशिक्षणमा फर्किएको छ । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नौ खेलाडीले प्रशिक्षण सुरु गरेसँगै टोली...

एन्फा र नगरपालिका संघबीच दुई वर्षको सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली फुटबल विकासका लागि देशमा छरिएर रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघसँग शुक्रबार...

मेराे लागि नेकपाका सबै कमरेड बराबर : प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त…

काठमाडौँ । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम...

असाधारण खेलाडी, विवादित जीवनशैली

ब्युनर्स आयर्स । होचो कद, मोटो शरीर, मात्र ५ फिट ५ इन्चको उचाइका म्यारोडोना कुनै सामान्य खेलाडी थिएनन् । म्यारोडोनासँग चतु¥याइँ, गति, तीक्ष्ण नजर,...

ट्रेन्डिङ

रोगप्रतिरोधात्मक शक्ति आर्जनका लागि योग

स्थुल शरीर स्वस्थ नभएमा सूक्ष्म शरीर स्वस्थ हुन सक्दैन । सूक्ष्म शरीर स्वस्थ नभए जीवात्माले आनन्द प्राप्त गर्न सक्दैन । अतः जीवात्मा स्वस्थ हुन,...

लकडाउन सामना गर्न सास्ती

काठमाडौं । सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गर्दा सामान्य परिवारमा यसले थप पीडा थपिदिएको छ ।

लियोन र सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न राउन्ड १६ को दोस्रो लेगमा फ्रान्सेली क्लब लियोन र इंग्लिस क्लब म्यानचेस्टर सिटीले सफलता पाएका छन् । लियोनले...

रौतहटमा शृङ्खलाबद्ध हत्या : दोषीलाई कारवाही गर्न नेता प्रभु साहको माग

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा भएका शृङ्खलाबद्ध हत्याकाण्डका दोषीलाई कारवाही गर्न माग गरेका छन् । जिल्लामा निषेधाज्ञा...

देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : कमल थापा

अत्तरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा...

आर्सनलले प्रशिक्षण थाल्यो

इंग्लिस क्लब आर्सनलले झन्डै डेढ महिनापछि प्रशिक्षणमा फर्किएका छन् । महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण करिब डेढ महिना अघिदेखि खेलाडीहरू मैदानबाहिर रहेका...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

काठमाडौंबाट घर हिँडेका बालबालिका सुर्खेतमा अलपत्र

विरेन्द्रनगर । मुलुकका विभिन्न जिल्लाबाट कर्णालीमा फर्किएका बालबालिका बाटोमै अलपत्र परेका छन् । लकडाउनका कारण काठमाडौंलगायतका देशका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

भर्खरै

पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

काठमाडौं । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर...

त्रिपुरासुन्दरी गाउँपालिकाको भवन शिलान्यास

सिन्धुपाल्चोक । गाउँपालिकाको आफ्नै भवन नहुदा दैनिक काम गर्न समस्या भइरहेको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिकामा अबको केही वर्ष भित्र आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुने...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

रोल्पाको लाँकुरीको शवस्टेशन चार्ज

रोल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी शवस्टेशन चार्ज भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा...

धेरै पढिएका

निर्माण समयसीमाभित्रै सकिन्छ : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३...

च्याम्पियन्स लिग : बार्सिलोना, चेल्सी र युभेन्टस नकआउट चरणमा

लन्डन । स्पेनिस क्लब बार्सिलोना, इग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति...

निर्यातमा चीनको टीबीटी र एसपीएसका अवरोध

नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ । तर व्यापार सहजीकरण र व्यापार न्यूनीकरण कुनै कदम ठोस रूपमा...

हल नखुल्दा प्रदीप उदयको आक्रोस

काठमाडौं । गत असारदेखि पहल सुरु गरिएकोमा हालसम्म पनि नेपालमा सिनेमा घर नखुल्दा हल सञ्चालकहरू आक्रोशित हुन थालेका छन् । यसैक्रममा हलवालाहरूको संस्था नेपाल...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)