Tuesday, December 1, 2020
Home प्रदेश प्रदेश ३ सचिव सरुवामा संशोधन

सचिव सरुवामा संशोधन

काठमाडांै । सरकारले गत बिहीबार गरेको सचिव सरुवामा केही संशोधन गर्दै अन्तिम रूप दिएको छ । बिहीबार गरिएको सरुवालाई आइतबार मात्रै संशोधनसहित कार्यान्वयनमा ल्याइएको हो ।

बिहीबार केही मन्त्रीले नै सचिव सरुवा गरिएको बताए पनि त्यसलाई गोप्य नै राखिएको थियो । आइतबार भने बिहीबारको सरुवालाई संशोधन गर्दै सरुवा भएका सबै सचिवलाई पत्र थमाइएको छ । जसअनुसार काठमाडांै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ ।

बिहीबार गरिएको सरुवामा भने अर्याललाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रस्ताव गरिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई सुरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिए पनि पछि भने त्यसलाई संशोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पठाइएको छ । अर्याल र कोइराला दुवै निजामती क्षेत्रमा अब्बल सचिवका रूपमा परिचित छन् । विशेषगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव अर्यालको आगमनले प्रशासन क्षेत्रमा व्यापक सुधार आउने आशा गरिएको छ ।

केन्द्रीय प्रशासनिक निकाय (सीपीए)का रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासनिक नेतृत्वमा आएका अर्यालले आम कर्मचारीलाई कुशल नेतृत्व प्रदान गर्न सक्ने क्षमतासमेत राख्ने बताइएको छ ।
अर्यालको प्रशासनिक नेतृत्वमा संघीय निजामती सेवा ऐनले मूर्तरूप पाउने र निजामती क्षेत्रमा देखिएका विभिन्न खाले विकृतिको अन्त्य हुन सक्ने आशासमेत गरिएको छ ।

गृह प्रशासनका अनुभवी तथा योजना बनाउन र कार्यान्वयन गर्न खप्पिस अर्यालले काठमाडांै महानगरपालिकामा रहँदा आर्थिक मितव्ययितामा जोड दिँदै अनावश्यक भत्ता सुविधा कटौती गरेर राज्यकोषको करोडांै रुपैयाँ जोगाएका थिए । अर्यालले अनलाइनबाट राजस्व संकलन, घरको नक्साको डिजिटलाइजेसन, स्थानीय तहमा नै विभागीय प्रमुखसँग पहिलोपटक कार्यसम्पादन सम्झौता गरी सेवा प्रवाहमा समेत व्यापक सुधार ल्याएका थिए ।

यो पनि पढ्नुहोस   मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

यस्तै, पर्यटन मन्त्रालयमा गएका कोइरालाले पनि प्रधानमन्त्री कार्यालयमा रहँदा राष्ट्रिय गौरवको आयोजनाको कार्यान्वयन गराउने सवालमा सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउन महŒवपूर्ण भूमिका खेलेका थिए ।

सरुवा संशोधन हुनेमा सचिव सूर्य गौतम पनि परेका छन् । यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिवमा गरिएको उनको सरुवा संशोधन गर्दै गौतमलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा पठाइएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएका युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई भने युवा तथा खेलकुद मन्त्रालयमा यथावत् राखिएको छ । थपलियाले युवा मन्त्रालयमा सुधारका धेरै कार्य गरेकाले उनलाई सोही मन्त्रालयमा नै यथावत् राखिएको बताइएको छ ।

यसैगरी, जल तथा ऊर्जा आयोगमा सरुवा भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालयमा कार्यकारी सचिवमा सरुवा गरिएको छ । ट्रस्टका सागरकुमार राईलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा पठाइएको छ ।

सरुवा हुनेहरूको नयाँ सूचीअनुसार सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयको सचिवमा सरुवा गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । सरुवा भएका सबै सचिवहरूले आइतबार नै पत्र बुझेका छन् ।

(Visited 124 times, 1 visits today)
Loading comments...

आजको समाचार

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

काठमाडौं । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर...

सांसद प्रभु साहद्वारा जयराजपूरमा ३ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका(८, जयराजपूरमा...

साताका लोकप्रिय समाचार

स्थानीय सरकारको उपस्थिति भौतिक रूपमा देखिँदै

चुरे (मकवानपुर) । लामो समय स्थानीय जनप्रतिनिधिविहीन रहेको अवस्थामा ग्रामीण क्षेत्रको विकास ठप्प रह्यो । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको केही समय विधि तथा नीति...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन्...

निर्माण समयसीमाभित्रै सकिन्छ : सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३...

खिर खान बाेलाएर ७६ वर्षीय वृद्धले ७ वर्षिय बालिका बलात्कार गर्न खाेजेपछि…

सप्तरी ।  सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको...

संस्कृति मन्त्रालयको पुरस्कार राजधानीकर्मी झालाई

जनकपुरधाम । संघिय संस्कृति मन्त्रालयद्वारा मैथिली भाषा अनुसन्धानका लागि दिइने सबैभन्दा ठूलो राशीको पुरस्कार राजधानी दैनिकका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई दिने निर्णय गरिएको छ...

ट्रेन्डिङ

सरकारको निर्देशन अवज्ञा गर्दे चिचिलाका विद्यालयमा अझै परीक्षा सञ्चालन

संखुवासभा । कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दे सरकारले देशभरका विद्यालयहरुलाई चैत्र ५ गते भित्र परिक्षा सक्न निर्देशन दिएको थियो ।...

सिन्धुपाल्चोकमा लकडाउन अघि सम्झौता भएका योजनाहरु सुचारु गरिने

सिन्धुपाल्चोक । लकडाउनले ठप्प भएको सिन्धुपाल्चोकमा सञ्चालित विभिन्न ठूला र अन्य आयोजना सुचारु गर्ने जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय...

आज खिर खाने दिन

ललितपुर । साउनको १५ गते बिहीबार खिर खाइदैछ । कुनै धार्मीक महत्व नभएपनि साँस्कृतिक रुपमा कृषि प्रधान देश नेपालमा यसको बेग्लै महत्व रहेको छ...

भारतको आनीबानी

नेपालमा १ सय ४ वर्ष राणाको एकछत्र शासन चल्यो । राजा महेन्द्रको पञ्चायती व्यवस्थाले ३० वर्ष कटायो । राणाकालमा राणाको हैकम र पञ्चायत कालमा...

सर्लाहीमा थपिए ७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५४२ पुग्यो

सर्लाही । सर्लाहीमा फेरी थप ७ जना नयाँ कोरोना संक्रमित बिरामीहरु थपिएको छ । आज शनिबार सबैभन्दा बढि कौडेना गाउँपालिकाका ५ र चक्रघट्टा गाउँपालिकाका...

सिमाना अतिक्रमण या कब्जा ?

नेपाल भारतबीच रहेको १ हजार ७ सात ५१ किलोमिटर लामो सीमा आधुनिक नेपाल स्थापनापछि तत्कालिन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सन् १८१६...

शेयर बजार : डेढ घण्टामा १ अर्ब २९ करोड कारोवार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारले उच्च सुधार हुने संकेत देखाएको छ । कारोबार सुरु भएको एक घण्टा ३० मिनेटमा...

वेल्ट एन्ड रोडसम्बन्धी भिडियो कन्फरेन्समा परराष्ट्रमन्त्री

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोभिड १९ विरुद्धको एकता वेल्ट एन्ड रोड इंटरनेशनल कोअपरेशनको उच्चस्तरीय भिडियो कन्फ्रेन्समा भाग लिएका छन् । चीनका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

भर्खरै

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

धेरै पढिएका

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

चिनियाँ रक्षामन्त्री काठमाडौँमा

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा रक्षामन्त्री फेङ्हो...

नरेश र मेक्समको मंसिरलाई पञ्चेबाजा गीत

काठमाडौं । संगीतकार नरेश खाती र गायक मेक्सम खातीले नयाँ पञ्चेबाजा गीत दर्शकमाझ ल्याएका छन् । मंसिरमा विवाहको लगन चलिरहेको बेला सो विवाहसमेतलाई लक्षित...

सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

भूमिमा रहेको द्वैध स्वामित्व सदाका लागि अन्त्य गरिने : मन्त्री अर्याल

(Visited 90 times, 1 visits today)