Thursday, December 3, 2020
Home Breaking News कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

भुक्तानी दाबी गर्ने बिमकलाई झमेला नै झमेला

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना बिमाको आकर्षण अझै बढ्दो क्रममा रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या गुणात्मक रूपमा बढेसँगै बिमा गर्नेहरूको संख्या पनि बढ्दै गएको छ ।

जसका कारण सुरुमा निकै आकर्षक रूपमा कोरोना बिमा गराउनेतर्फ आकर्षक प्याकेज बनाएका विभिन्न बिमा कम्पनीले अहिले कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक रूपमा बढेको भन्दै प्रारम्भिक चरणमा भएका सुविधा कटौती गरी बिमकलाई अनेकौं झमेला थपेर निरुत्साहित बनाउने गरेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले गत ११ चैतदेखि करिब ४ महिनासम्म गरेको लकडाउनको अवधिभित्र बिमा कम्पनीले सर्वसाधारणलाई कोरोना बिमाप्रति आकर्षण बढाउन निकै प्रयास गर्नुपरेको थियो ।

सर्वसाधारणबीच प्रतिव्यक्ति ६ सय रुपैयाँ बुझाएर १ लाख रुपैयाँको सामूहिक बिमा गरे बिरामी भएको अवस्थामा निकै राहत हुने अपेक्षा थियो । तर, अहिले बिमा कम्पनीहरूले कोरोना संक्रमितलाई दाबी भुक्तानी दिन अनेकौं झमेला थपेर लामो समय झुलाइरहेको छ ।

केही बिमा कम्पनीले कोरोना संक्रमण पुष्टि भएको पीसीआर रिपोर्टको सक्कलप्रति नै बुझाउनुपर्ने भनिरहेका छन् भने कुनैले अनलाइनको रिपोर्टलाई नै मानेर भुक्तानी दिइरहेका छन् । यसरी कोरोना बिमकलाई बिमा कम्पनीपिच्छे फरक फरक नियम बनाएर झुलाउने गरेका कारण संक्रमित बिरामीले बिमा भुक्तानी लिन निकै सास्ती भोग्नुपरेको दाबीकर्ताले भनाइ छ ।

हाल सामान्य व्यक्तिले पनि सानो रकम जम्मा गरेर भोलि आफू कोरोनाबाट बिरामी भइयो भने केही आर्थिक भार कम हुने भन्दै बिमा कम्पनी धाउन थालेको देखिन्छ । अहिलेसम्म मुलुकमा विभिन्न बिमा कम्पनीले न्यूनतम ५० हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँको कोरोना बिमा गराएका छन् ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सबै बिमा कम्पनी मिलेर सामूहिक रूपमा जोखिम वहन गर्न सुरु गरिएको अवस्था छ । सबै बिमा कम्पनी मिलेर सामूहिक रूपमा जोखिम वहन गर्न सुरु गरिएका बिमामा हालसम्म २० वटा निर्जीवन बिमा कम्पनीले कुल ८७ करोड २० हजार ९०५ रुपैयाँ प्रिमियम रकम संकलन गरेका छन् ।

बिमा कम्पनीमध्ये अहिलेसम्म सबैभन्दा धेरै राष्ट्रिय बिमा समितिले प्रिमियम रकम संकलन गरेको छ । सरकारी स्वामित्वमा सञ्चालित बिमा समितिले यस अवधिमा कुल २२ करोड २४ लाख ३ हजार ३३ रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

यो पनि पढ्नुहोस   १ सय ९७ वर्षपछि विश्व बजारमा नेपालको चिया नेपाली लोगोमा

यसैगरी, निजी निर्जीवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले ११ करोड २६ लाख ४७ हजार ६ सय प्रिमियम संकलन गरेको छ । सगरमाथा इन्स्योरेन्सले ७ करोड ६० लाख ५५ हजार ७ सय ३५ रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

अजोड इन्स्योरेन्सले ४ करोड ७० लाख ४६ हजार ७ सय रुपैयाँ प्रिमियम संकलन गरेको छ । अर्को निर्जीवन बिमा कम्पनी एभरेस्ट इन्स्योरेन्सले २ करोड ४३ लाख २२ हजार १८० रुपैयाँ, जनरल इन्स्योरेन्सले २ करोड ४० लाख ८६ हजार ५ सय रुपैयाँ, हिमालयन इन्स्योरेन्सले ३ करोड ७६ लाख ९८ हजार ६०९ रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सले ३ करोड ६४ लाख ३२ हजार ४ सय ४० रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

लुम्बिनी इन्स्योरेन्सले २ करोड ६५ लाख ६ हजार ८ सय रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नेसनल इन्स्योरेन्सले ९२ लाख ४५ हजार ८ सय प्रिमियम संकलन गरेको पाइएको छ । नेको इन्स्योरेन्सले ४ करोड २४ लाख ९० हजार ४३८ रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड ९९ लाख ४२ हजार २० रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ करोड ९२ लाख ९१ हजार ६ सय रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले १ करोड ७ लाख ७७ हजार ८१० रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ करोड ७९ लाख ४४ हजार ६ सय रुपैयाँ र प्रिमियर इन्स्योरेन्सले ३ करोड ३३ लाख १० हजार ५ सय प्रिमियम संकलन गरेको छ ।

यसैगरी, प्रडुन्सियल इन्स्योरेन्सले १ करोड ९ लाख ७१ हजार ४० रुपैयाँ, सानिमा इन्स्योरेन्सले १ करोड १ लाख ३२ हजार ४ सय रुपैयाँ प्रिमियम संकलन गरेको छ । सिद्धार्थ इन्स्योरेन्सले ६ करोड २ लाख ६२ हजार रुपैयाँ र युनाइटेड इन्स्योरेन्सले १ करोड ८४ लाख ५३ हजार १ सय रुपैयाँ प्रिमियम संकलन गरेको बिमा समितिको तथ्यांकमा उल्लेख छ ।

बिमा समितिले पनि पछिल्लोपटक बिमासम्बन्धी निर्देशिका कार्यविधि नै संशोधन गरी सुरुका बेलाको भन्दा बिमकले पाउने सुविधा घटाएर कोरोना संक्रमितलाई जम्मा २५ हजार रुपैयाँ र अन्य रकम अस्पतालमा उपचारको क्रममा बुझाएको बिलअनुसारको रकम मात्र दिने व्यवस्था गरिदिएको छ ।

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या...

बालाई कुटेर मार्नेहरु छोरीलाई धम्कि दिँदैछन्, प्रहरी रिमते !

काठमाडौं । पूर्वी रुकुमको पुठा उत्तरगंगागाउँपालिका वडा नम्बर ८ स्थित् ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरु...

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

साताका लोकप्रिय समाचार

चिनियाँ रक्षामन्त्रीको भ्रमण सुरक्षा केन्द्रित

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आज (आइतबार) काठमाडौं आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार

काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से...

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने

टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन...

आर्सनल, टोटेनहोम र लेस्टर युरोपा लिगको नकआउट चरणमा

लन्डन । इग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा मोल्डे एफकेलाई ३-० ले पराजित गर्दै आर्सनल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

ट्रेन्डिङ

रौतहटमा साउन महिनाभर निषेधाज्ञा

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार साउन २४ गते देखी ३२ गते सम्मको लागी रौतहट जिल्ला भर निषेधाज्ञा लागु गर्ने निर्णय गरेको छ...

भारत छिर्दै नेपाली– रोगको डरले आए, बेरोजगारीको चिन्ताले फर्कँदैछन्

महेन्द्रनगर । साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा छन् । धन कमाएर...

मनकारी कलाकार ‘जिसी’

दैलेख । धन हुने सँग मन हुँदैन । मन हुने सँग धन हुँदैन । तर धन नभएपनि मन भएका मनकारी कलाकार लोकेन्द्र जिसी (कुमार)...

माक्स एक हजार वर्षयताकै महान् दार्शनिक : अध्यक्ष दाहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना...

कोरोना संक्रमित महिलाको सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टिनमा राखियो

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टिनमा...

काठमाडौंमा मास्क नलगाई हिड्ने ६० जनालाई कार्वाही

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले जिल्लाका विभिन्न व्यापारिक प्रतिष्ठानहरुमा सुरक्षा विधि अनुसार काम गरे नगरेको बारेमा बुधबार पनि अनुगमन गरि कारवाही गरेको छ...

आइसिसी विश्वकप लिग : ओमानद्वारा नेपाल आठ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा ओमानले नेपाललाई आठ विकेटले पराजित गरेको छ । ओमानले नेपाललाई लगातार दोस्रो पटक हराएको...

सर्लाहीमा समुदायस्तरमै कोरोना संक्रमण

सर्लाही । सर्लाहीमा कारोना संक्रमण समुदायमा स्तरमा फैलिएको छ । हिजो बुधवार बरहथवा नगरपालिकामा एकैपटक २६ जनामा संक्रमणको पुष्टि भएको र तिमध्ये सबै समुदायमै...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या...

भर्खरै

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

धेरै पढिएका

प्रादेशिक सरकारका आर्थिक सुधारका उपाय

संघीय शासन प्रणालीको सुरुवात १३आंै शताब्दीमा स्विजरल्यान्डबाट भएको मानिन्छ । संघीय राज्य त्यस्तो राज्य हो, जसमा छुट्टै अस्तित्व र अधिकारयुक्त साना राज्य (संघहरू आफूआफूमा...

१ सय ९७ वर्षपछि भारत र अमेरिकामा चियाको ट्रेडमार्क सम्झौता

इलाम । चियाको राजधानी इलाम भएपनि इलामकै किसानहरुले उचित मुल्या नपाएको भन्दै बेलाबेलामा आन्दोलन र धर्ना लगायतका कार्यक्रम गरेर मात्र चियाको मुल्य पाउने गरेका...

धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो । बैठकमा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   १ सय ९७ वर्षपछि विश्व बजारमा नेपालको चिया नेपाली लोगोमा

तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्न अर्थमन्त्रालयकाे निर्देशन

(Visited 90 times, 1 visits today)