Friday, December 4, 2020
Home प्रदेश विद्यार्थीको क्षमता हेरेर सिकाइदै

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ ।

प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने विद्यार्थीको श्रेणी छुट्टाएर शैक्षिक गतिविधि संचालन गरेको हो ।

कम्प्युटर, मोवाई र इन्टरनेटको पहुँचमा हुने विद्यार्थीलाई भर्चुअल, आफै पढन सक्नेलाई स्वअध्ययन सामग्री प्रदान तथा प्रत्येक्ष सिकाई गर्नुपर्ने विद्यार्थीलाई टोल सिकाई सहजिकरण गरेको शिक्षा शाखा प्रमुख पुरन घर्तीले जानकारी दिए ।

तमानमा प्रविधिको पहुँचमा हुने विद्यार्थी संख्या ५ प्रतिशत, आफै पढन सक्ने २० प्रतिशत छन् भने ७५ प्रतिशत विद्यार्थीलाई प्रत्येक्ष सिकाई सहजिकरण गर्नुपर्ने अवस्था छ ।

प्रत्येक्ष सिकाईको लागि टोल टोलमा सिकाई केन्द्र स्थापना गरी कक्षा सञ्चालन भएको शिक्षा अधिकृत घर्तीले बताए । एउटा सिकाई केन्द्रमा ५० जना भन्दा बढि विद्यार्थी नहुने गरी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर सिकाई सहजीकरण गर्ने उनको भनाई छ ।

यो पनि पढ्नुहोस   ‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

बाहिरी जिल्लाबाट आएका ४५ जना शिक्षकको पिसिआर रिपोर्ट नेगेटिभ आए पछि मात्रा उनीहरुलाई कक्षामा सहभागी गराइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगले बताए । बाह्य जिल्लाबाट आएका शिक्षकले विशेष काम बाहेक दशै तिहार विदा पाउने छैनन् । गाउँपालिकाले आफ्नो खर्चले उनीहरुको पिसिआर परीक्षण गरेको हुँदा फेरि घर जाने र आउने गर्दा क्वारेन्टाईन तथा पिसिआर खर्चकोे भार पर्ने अध्यक्ष बुढाको भनाई छ ।

गाउँपालिकाले दशैैमा ५ दिन र तिहारमा ३ दिन मात्रै सिकाई सहजीकरण बन्द गर्ने निर्णय गरेको छ । तमानखोला गाउँपालिकामा दुई वटा निजी तथा संस्थागत विद्यालय र २१ वटा सामुदायिक विद्यालय रहेका छन् । तीन वटा माध्यमिक, ७ वटा आधारभूत र बाँकी प्राथमिक विद्यालयहरु सञ्चालनमा छन् ।

(Visited 28 times, 1 visits today)
Loading comments...

आजको समाचार

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

काठमाडौं । तिहारयता सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्न थालेको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मको उच्च कारोबार भएको...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

सम्पादकीय : सहुलियत ऋण सदुपयोगको प्रश्न

जनजीविकालाई सरल, सहज र सामान्यीकरण गर्नका लागि सरकारले कृषि, पशुपालन, उद्यमशीलता, उद्योग र यस्तै स्थानीय स्वरोजगारका कुराहरूमा वार्षिक २ प्रतिशत ब्याज लिनेगरी सहुलियत ऋण...

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

साताका लोकप्रिय समाचार

विप्लवका  नेता खोज्न गाउँगाउँमा प्रहरी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नेता कार्यकर्तालक्षित निगरानी बढाउँदै गाउँगाउँमा सुरक्षा गस्ती बढाएको छ । प्रतिबन्धित दलका नेता खोज्न र सो समूहबाट हुने...

नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’को नीति

काठमाडौं । निर्धारित समयअनुसार नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन अन्तिम साता हुने तय छ । तर, यसपटक कोरोना महामारीका कारण...

१२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २५५ नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ८ नमूना परीक्षण गर्दा १२५५ जनामा सङ्क्रमण पुष्टि...

जन्ती बोकेको जीप दुर्घटना हुँदा चारको मृत्यु

जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ...

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको...

ट्रेन्डिङ

१९५४ नयाँ संक्रमित थपिए, ११ जनाको निधन

काठमाडौं । विगत २४ घन्टामा १ हजार ९ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार २ हजार ९ सय ८१ जना...

सेक्स टेपले थप चर्चित बनाएको थियो किम कादार्शियालाई

एजेन्सी । किम कादार्शिया अमेरिकाको चर्चित रियालिटी शो स्टार हुन् । उनी मोडलिङ, ब्यापार र सामाजिक काममा सक्रिय छिन् । किमको पुरै परिवार सेलीब्रेटी...

अलपत्र सडक मजदुरलाई खाद्यन्न सहयोग (फोटो फिचर)

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले चार दिन अघि देशभर लक डाउन गरेपछि मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने...

मन्त्री नै बस रिजर्भ गर्दै मजदुर घर पठाउँदै

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले लकडाउनले भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन्...

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक...

नयाँ शिराबाट पर्यटन विकासको खोजी गर

कोभिड–१९ को महामारीमा पनि कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लाम हिमालको सफल आरोहण गरेर नेपाललाई भिन्न शिराबाट पर्यटन प्रवद्र्धनको खोजी गर्नुपर्ने पाठ सिकाएका...

थप ४२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ७६० पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४२५ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

राजधानीमा पार्किङको सास्ती खोजीमा सहरी राज्यमन्त्री

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा पार्किङको समस्या विकराल बन्दै गएको छ । अस्तव्यस्त र अव्यवस्थित पार्किङकै कारण उपत्यकामा ट्राफिक जाम बढिरहेको पाइन्छ भने...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

भर्खरै

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

१० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ

बैतडी । १० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर...

धेरै पढिएका

मौलापुरसहित रौतहटमा एकैसाथ ५ अस्पताल शिलान्यास

गौर । रौतहटको विभिन्न स्थानीय तहहरूमा एकैसाथ ५ वटा अस्पतालको शिलान्यास भएको छ । छनोट भएका ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि...

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

काठमाडौं । तिहारयता सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्न थालेको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मको उच्च कारोबार भएको...

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही...

जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम नहुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । कोभिड–१९...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

ब्राउनसुगरसहित तुलसीपुरमा १ जना पक्राउ

(Visited 90 times, 1 visits today)