Saturday, December 5, 2020
Home प्रदेश संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

सरुवाको निवेदन अनलाइन मार्फत लिइने निर्णय

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएका अर्यालले सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्रालयमा महत्वपुर्ण कार्यको थालनी गरेका छन् ।

सचिव अर्यालले कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन मार्फत सरुवाको निवेदन दिनुपर्ने निर्णय गरेका छन् । यससँगै पुर्वमेची देखि पश्चिम महाकाली सम्म रहेका निजामती कर्मचारीहरु सरुवाको लागि आफै मन्त्रालय आउनु पर्ने वाध्यताबाट मुक्त हुने भएका छन् । सचिव अर्यालले पदबहाली पछि विभिन्न महाशाखा , विभागी प्रमुख लगायतका कर्मचारीहरु सँग छलफल गर्दै प्रविधिमैत्री सेवा प्रवाह, सुशासन र व्यवसायिकतालाई मूल मन्त्र बनाएर कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औल्याए ।

सचिव अर्यालले कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन मार्फत सरुवाको निवेदन दिनुपर्ने निर्णय गरेका छन्

उनले मातहतका सबै कर्मचारीलाई उदाहरणीय भएर काम गर्न समेत निर्देशन दिए । सचिव अर्यालले मन्त्रालयको कार्यप्रणालीलाई अटोमेशनमा लैजाने प्रतिवद्धता दिलाए । सचिव अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय केन्द्रिय प्रशासनिक निकाय(सिपिए) भएकाले आमकर्मचारीको हित अनुसार कर्मचारीमैत्री नीति नियम ल्याउन आफु दत्तचित्त भएर लाग्ने बताए । कर्मचारीहरुले जनताका आवश्यकता र चाहनालाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्न सकेमा मात्रै जनताको विश्वास जित्न सकिने भएकाले आमकर्मचारीहरुले यो वास्तविकतालाई बुझ्दै व्यवसायिक मूल्य र मान्यता अनुसार कार्यसम्पादन गर्नुपर्ने आवश्यकता उनले औल्याए । अर्याल सचिवमा आएसँगै मन्त्रालयको मुख्य ‘विजनेशन’को रुपमा रहेको संघीय निजामती सेवा विधेयकको काम अगाडि बढ्ने विश्वास गरिएको छ । सो विधेयक ढेड वर्ष देखि त्यसै अड्कदै आएकाले कर्मचारी प्रशासन पुरानै कानुन अनुसार चल्न बाध्य हुदै आएको छ भने संघीय निजामती सेवा ऐन आउन नसक्दा प्रदेशले प्रदेश निजामती सेवा ऐन र स्थानीय तहले स्थानीय सेवा ऐन समेत बनाउन सकेका छैनन् । यसैगरि राष्ट्रिय स्तरको निजामती सेवा सम्वन्धि नया नीति समेत बन्न सकेको छैन ।

यो पनि पढ्नुहोस   कोमल ओलीले गरिन् दुई गाउँलाई जोड्ने पुलको शिलान्यास

प्रशासन सुधारका अन्य महत्वपुर्ण कार्यहरु समेत अगाडि बढ्न नसकेकाले अर्यालको पालामा यी कार्यले प्राथमिकता पाउने विश्वास आम कर्मचारीले गरेका छन् । यसैगरि सरुवा सम्वन्धि स्पष्ट नीति बन्न नसक्दा अझै पनि सरुवा प्रणालीमा सोर्सफोर्स चल्ने गरेको र आर्थिक चलखेल समेत हुने गरेको गुनासाहरु आउने गरेकाले आगामी दिनमा सचिव अर्यालले त्यस्ता गुनासाहरु आउन नदिने गरि प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने विश्वास समेत लिइएको छ ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

साताका लोकप्रिय समाचार

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

सदस्यसचिव सिलवालले सागको खर्च सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गर्ने भएका छन् । सिलवालले आइतबार पत्रकार...

सरकारको सराहनीय र ऐतिहासिक कार्य

कोरोना महामारीको संक्रमणको दायरा फराकिलो हुँदै र संक्रमितको संख्या उकालो लाग्दै गर्दा सरकारले देशका विभिन्न भागमा ३ सय ९६ वटा अस्पतालहरूको शिलान्यास गरेर सराहानीय...

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त…

काठमाडौँ । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

ट्रेन्डिङ

सगरमाथाको नयाँ उचाइ कहिले ?

काठमाडौं । नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पु¥याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ । ६५ वर्षअघि सन्...

सार्वजनिक यातायात सेवाको नियमन गर्न ओटीएमएस

काठमाडौं । सरकारले सार्वजनिक यातायात सेवा नियमन गर्न अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ । मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात...

नवलपरासीमा ट्याक्टर दुर्घटना, चारको मृत्यु, आठ घाइते

नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ३ छरछरेमा भएको ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्...

कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी...

आईपीएल खेलाउन श्रीलंका इच्छुक

कोलम्बो । कोरोना भाइरसको महामरीबीच श्रीलंकाले इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संक्रमण्मा आयोजना गर्ने प्रस्ताव राखेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले...

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको सम्बोधन शुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे सम्बोधन शुरु भएको छ ।
यो पनि पढ्नुहोस   सहकारी बजारले सिधै किसानलाई लाभान्वित गर्छ : मन्त्री अर्याल

पिर्लो युभेन्टसको प्रशिक्षक

टुरिन । प्रशिक्षणको अनुभव बटुल्न नपाउँदै इटालियन क्लब युभेन्टसले आफ्ना पूर्व स्टार आन्द्रे पिर्लोलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलबाटै...

प्रदेश २ मा १ सय २८ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार १४ महिलासहित ११४ जनामा कोरोना...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

धेरै पढिएका

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

वासिङ्टन । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई...

सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।...

जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन् । कोभिड–१९ महामारीसम्बन्धी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)