Tuesday, December 1, 2020
Home Not-to-be-missed फूलपातीबाट टिभीमा ‘समर लभ’

फूलपातीबाट टिभीमा ‘समर लभ’

काठमाडौं । सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित सिनेमा ‘समर लभ’ले यही फूलपातीबाट स्याटालाइट यात्रा थालेको छ । निर्देशक मुस्कान ढकालले फिल्म दसैंको अवसर पारेर फूलपातीबाट डिसहोममार्फत् सार्वजनिक हुने जानकारी गराए । ढकालका अनुसार फिल्म डिसहोमको च्यानल नम्बर ८ मा हेर्न सकिनेछ ।

ह्लमा प्रदर्शन भएको लामो समयपछि फिल्म स्याटालाइटमा आउन लागेको हो । ढकालले दसैंमा फिल्म हेर्ने दर्शकको परम्परालाई जिवन्त राख्न टिभीमै भए पनि रिलिज गर्न लागेको जानकारी गराए ।

‘दसैंमा नेपाली फिल्म हेर्ने दर्शक परम्परा रही आएको छ । यो साल महामारीका कारण नयाँ फिल्म रिलिज हुन सकेका छैनन् । दसैं खल्लो नहोस् भनेर हामीले टिभीमै भए पनि रिलिज गर्ने निर्णय गरेका हौं,’ मुस्कानले भने । दर्शकले २ सय २५मा सपरिवार फिल्म हेर्न सक्नेछन् ।

डिसहोमको प्रदर्शनपछि फिल्म म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । मुस्कानले फिल्म तत्कालै युट्युबमा भने रिलिज नहुने जानकारी गराएका छन् ।

सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी आदि कलाकारको अभिनय रहेको फिल्म गत सालको माघ २५ मा हलमा रिलिज भएको थियो । फिल्ममा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ ।

(Visited 72 times, 2 visits today)
Loading comments...

आजको समाचार

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

साताका लोकप्रिय समाचार

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

प्रदेशलाई सरुवासम्बन्धी थप अधिकार दिइँदै

काठमाडौं । संघीय सरकारले प्रदेश सरकारलाई सरुवासम्बन्धी थप अधिकार दिने गृहकार्य अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरिरहेको कर्मचारीको सरुवासम्बन्धी नयाँ...

भारतीय विदेश सचिव आजै स्वदेश फर्किने, त्यसअघि गोरखा जाने

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा जाने भएका छन् । भारतीय...

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

ट्रेन्डिङ

कोरोना संक्रमित १४ वर्षीय बालकलाई जनकपुर अस्पतालले नै घर पठाएको थियो

जनकपुरधाम । कोरोना संक्रमण पुष्टि भएका सर्लाहीका १४ वर्षीय बालकको पाँच दिनअघि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पीसीआर टेस्ट गर्दा नेगेटिभ देखिएको पाइएको छ...

पाकिस्तानमा लडाकू विमान दुर्घटना

इस्लामाबाद  ।  पाकिस्तानको हवाई फौज (पीएएफ) को लडाकू विमान एफ–१६ राजधानी इस्लामावादस्थित एउटा पार्क नजिकै दुर्घटनामा परेको छ । पीएएफले विज्ञप्ति जारी गर्दै सो...

तालमा बेपत्ता लुइँटेल मृत फेला

पोखरा । फेवातालमा डुंगा डुब्दा बेपत्ता काठमाडौं–१०, कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल घटनाको भोलिपल्ट मृत फेला परेका छन् ।...

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक...

संसदमा संविधान संशोधन प्रस्ताव पेश हुँदै

काठमाडौं । संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेश हुने भएको छ । आज ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय...

कपुरकोटमा करेन्ट लागेर बालक गम्भीर घाइते

तुलसीपुर । कपुरकोटमा करेन्ट लागेर एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कपुरकोट गाउँपालिका–३ कपुरकोट निबासी १३ बर्षका आशिष खड्का रहेको राप्ती...

सार्कमा सराहनीय पहल

श्रीमननारायण चीनको वुहानबाट फैलिएको कोरोनाको महामारीले पुरै विश्वलाई आतंकित बनाएको छ । यो भाइरसविरुद्ध...

दाउरा संगै कोशीले बगाएको जीवन

इटहरी । सधैँ जस्तो आइतबार विहान सुनसरीको बराहक्षेत्र ६ का अनिल बस्नेत कोशीमा दाउरा टिप्न गए । सप्तकोशीको बाढीले बगाएर ल्याएको दाउरा टिपेर आगो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

भर्खरै

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

काठमाडौं । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर...

त्रिपुरासुन्दरी गाउँपालिकाको भवन शिलान्यास

सिन्धुपाल्चोक । गाउँपालिकाको आफ्नै भवन नहुदा दैनिक काम गर्न समस्या भइरहेको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिकामा अबको केही वर्ष भित्र आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुने...

धेरै पढिएका

थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण

काठमाडाैं । पछिल्लाे २४ घण्टामा नेपालमा १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या २ लाख २६...

सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा...

जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे

जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा...

रोल्पाको जीला खोलामा दुई पुरुषको शव फेला

तुलसीपुर । रोल्पामा दुई पुरुषको शव फेला परेको छ । जिल्लाको सुनिल स्मृति गाउँपालिका–४ जीलाखोलामा ३/४ मिटर दूरिको फरकमा दुई पुरुषको शव फेला परेको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)