Friday, December 4, 2020
Home अर्थ किरा र लेदोसहितको हानिकारक पानी बजारमा

किरा र लेदोसहितको हानिकारक पानी बजारमा

दुई जना बिरामी भई अस्पताल भर्ना, उपभोक्ताद्वारा कारवाहीको माग

सप्तरी, राजविराज । शुद्ध पिउने पानी भनेर उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहरको लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही गर्न माग गरेका छन् ।

उक्त फोहर र किरायुक्त पानी खाँदा दुई जना बिरामी समेत परेका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा रहेको बिरेन्द्र सन्स फुड एण्ड ब्रेभेज उद्योगद्वारा उत्पादित भई बिक्रि बितरणका लागि राजविराज पठाएका प्राय बोतलमा फोहर लेदो र किरा फेला परेको उपभोक्ताले बताएका छन् ।

चर्चित ब्रान्डसँग मिल्दो जुल्दो नाम राखेर अधिकांश पसलमा बिक्रिका लागि पठाइएका एकुवा प्रशोधित सिलप्याक बोतलको पानीमा किरा र लेदो भएकाले उत्पादन बन्द गराउन उपभोक्ताका तर्फबाट राजविराज नगरपालिकाका पूर्वमेयर महिदेव चौधरीले माग गरेका छन् । उनले शुद्ध पिउने पानीको नाममा उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्ने फोहर पानी उत्पादन गरि बिक्रि गर्ने कम्पनीलाई तत्काल कारवाही गर्न माँग गरेका हुन् ।

उनले आफ्ना भाई सूर्यदेव चौधरीलाई तिर्खा लागेपछि शुक्रबार बजारमा सोही ब्रान्डको पानी खरीद गरि खाँदा अचानक बेहोस भई लडेको र अहिले बिराटनगरस्थित सप्तकोशी अस्पतालमा भर्ना रहेको जानकारी दिएका छन् । ‘अहिलेसम्म आइसियुमै राखेर उपचार हुँदैछ, डेढ दुई लाख रुँपैयासम्म खर्च भइसक्यो’ उनले भने, ‘कम्पनीका संचालकलाई फोन गर्दा कुनै वास्ता गरेनन् ।’

राजविराज ६ का अरुणकुमार देवले ६ दिन अघि तिर्खा लागेर नेता चौकस्थित एक पसलबाट प्रशोधित पानी भनेर ब्रान्डिङ गरेको सिलप्याक एकुवा बोतल किनेर पिउने क्रममा किरा, लेउ र लेदो भेटिएको सुनाए । उनले हतारहतारमा पानी खाएको र मुखको स्वाद बिग्रिएपछि बोतलभित्र हेर्दा किरा तैरिरहेको देखेको सुनाए । बोतलमा लेदो र किरा फेला परेपछि पसलका अन्य बोतल पनि चेक गर्दा सिलप्याक गरिएका अन्य चार बोतलमा पनि लेदो फेला परेको उनले बताए ।

यो पनि पढ्नुहोस   तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्न अर्थमन्त्रालयकाे निर्देशन

उनले सोही पानी पिउँदा आफू पनि बिरामी भई चार दिनसम्म गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना रहेको सुनाए । उनले पनि उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गर्ने गरि फोहर पानी बोतलमा सिलप्याक गरेर खुलमखुल्ला बिक्रि बितरण गर्ने कम्पनीमाथी कारवाही गर्न माँग गरेका छन् ।

उत्पादक कम्पनीका संचालक दिनेश चौधरीले हजारौं बोतल प्याक गर्दा केहीमा भुलवस त्यस्तो हुन गएको गैरजिम्मेवारपूर्ण जवाफ दिए । किरायुक्त सिलप्याक बोतल लिएर यहाँस्थित खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजमा सम्पर्क गर्दा कार्यालय प्रमुख सुरेश सिंहले उत्पादक कम्पनीलाई आवश्यक कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सिलप्याक बोतलभित्र किरा र लेदो प्रस्टै देखिएको छ,’ उनले भने, ‘यसरी फोहर प्रदुशित पानी बजारमा पठाउने उद्योगलाई एन कानुन बमोजिमको कारवाहीको प्रक्रिया आजैदेखी थाल्छौं ।’

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

कसरी ल्याइँदै छ नेपालमा कोरोनाविरुद्धको खोप ?

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य...

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

सेवानिवृत्त राष्ट्रसेवकको क्षमता उपयोगको व्यवस्थापन

नेपालको संविधानको राज्यका निर्देशक सिद्धान्त र नीतिहरूमा पूर्वकर्मचारी, सैनिक र प्रहरीलगायतका पूर्वराष्ट्रसेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र हितमा समुचित उपयोग गर्ने नीति रहेको...

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

काठमाडौं । तिहारयता सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्न थालेको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मको उच्च कारोबार भएको...

साताका लोकप्रिय समाचार

बलात्कार आरोपित बालकलाई छ महिना कैद

सप्तरी । खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ...

निगमले झापामा एलपी ग्याँस र पेट्रोलिय पदार्थको भण्डारण विस्तार गर्ने

काठमाडौँ । नेपाल आयल निगमले झापामा एल.पी ग्याँस र पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने भएको छ । निगमले ४० हजार किलोलिटरको पेट्रोलियम पर्दाथ...

नेकपा विवादः आ–आफ्नै रणनीतिमा ओली–दाहाल समूह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद चर्किंदै गइरहेकै बेला आज शनिबार सचिवालय बैठक बस्दै छ । पार्टी विवाद समाधान गरी सहमतिमै अघि...

ओलीले एक पद छाडनैपर्छ : देवेन्द्र पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

ट्रेन्डिङ

कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ

बाँके । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण...

दुईभन्दा बढी सिलिन्डर लिनेको रेकर्ड राखिने

काठमाडौं । कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकाले नियन्त्रण प्रयास थालेको जनाएको छ ।...

लक डाउन उलंघन गर्ने २ सय ३४ सवारी नियन्त्रणमा

मोरङ । लकडाउन उलङ्घन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । उलंघन गर्ने दुइजना समेत नियन्त्रणमा परेका...

यस्ताे छ नायिका पूजा शर्माले अभिनय गरेकाे भिडियाे

काठमाडाैं ।  साहिल खानको निर्देशन रहेको नयाँ म्युजिक भिडियोमा नायीका पुजा शर्मा र गायक सन्तोष बिक्रम खड्गीले अभिनय गरेका छन् । सार्वजनिक यस गीतमा संगीत...

नेपालमै कोरोनाको औषधि बनाइएको जिकिर

हेटौंडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार...

कालो बादल सार्वजनिक

काठमाडौं । बियोगान्त कथा बोकेको कालो बादल सार्वजनिक भएको छ । गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर...

एकैपटक चार खेलाडीको सम्झौता

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्कभारोसमाथि ५–१ को सहज जित पाएको खेलपछि आफ्ना चार स्टार खेलाडीको...

स्पेनका राजाद्वारा विवादास्पद पिताको सम्पत्ति नलिने घोषणा

मड्रिड । स्पेनका राजा फेलीपे षष्टमले विभिन्न विवादमा परेका आफ्ना पिता ख्वान कार्लोसबाट प्राप्त हुने पैत्रिक सम्पत्ति नलिने घोषणा गरेका छन् । राजदरबारले एउटा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

भर्खरै

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

१० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ

बैतडी । १० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर...

धेरै पढिएका

बालाई कुटेर मार्नेहरु छोरीलाई धम्कि दिँदैछन्, प्रहरी रिमते !

काठमाडौं । पूर्वी रुकुमको पुठा उत्तरगंगागाउँपालिका वडा नम्बर ८ स्थित् ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरु...

नेकपा विवादः आ–आफ्नै रणनीतिमा ओली–दाहाल समूह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद चर्किंदै गइरहेकै बेला आज शनिबार सचिवालय बैठक बस्दै छ । पार्टी विवाद समाधान गरी सहमतिमै अघि...

खिर खान बाेलाएर ७६ वर्षीय वृद्धले ७ वर्षिय बालिका बलात्कार गर्न खाेजेपछि…

सप्तरी ।  सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको...

स्थलगत : बडीखेलमा नाङ्लो पर्म

नाङ्लो बुन्ने पुख्र्यौली पेसा धान्दै आएका धने पहरी छिमेकमा ‘पर्म’का लागि भेटिए । ‘मेरो घर हैन, पर्ममा आएको,’ बिहानैदेखि फटाफट नाङ्लो बुन्न सघाइरहेका धनेले सुनाए,...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   निगमले झापामा एलपी ग्याँस र पेट्रोलिय पदार्थको भण्डारण विस्तार गर्ने

पहुँचका आधारमा विकास हुँदैन, आवश्यकताका आधारमा हुन्छ : मन्त्री अर्याल

(Visited 90 times, 1 visits today)