Friday, December 4, 2020
Home Not-to-be-missed च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्सको सुखद् सुरुवात

लन्डन । इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । भने फेरिनभारियोक्सलाई बार्सिलोनाले ५–१ ले पराजित ग-यो । बार्सिलोनाका लागि लियोन मेस्सीले पेनाल्टीमार्फत् २७ औं मिनेटमा गोल गरेका थिए भने अंशु फातीले ४२ औं, फिलिपी कोटिनोले ५२ , पेडरीले ८२ औं र असुमाने डिम्बेलेले ८९ मिनेटमा गोल गरेका थिए । बार्सिलोनाका जेराड पिक्युले ६८ औं मिनेटमा रातो कार्ड पाएका थिए ।

गएराति भएको समूह चरणको पहिलो खेलमा युक्रेनी क्लब डाइनामो किभलाई २-० ले पराजित गर्दै युभेन्ट्सले सुखद सुरुवात गरेको हो भने घरेलु टोलीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्ट्सका लागि दुबै गोल मोराटाले गरे । खेलको ४६ औं मिनेटमा मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

यो पनि पढ्नुहोस   रोनाल्डोको ७ सय ५० गोल

यसपछि खेलको ८४ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई जित दिलाए । मोराटा यसै सिजन एट्लेटिको मड्रिडबाट लोनमा युभेन्ट्स फर्किएका हुन् ।

यसैगरी आरबी लिपलिङले स्तनबुल बासाकसेयरलाई २–० ले पराजित ग-यो भने रेन्स र कार्सनुडरले १–१ को बराबरी खेले । यस्तै लाजियोले डर्टमन्टलाई ३–१ ले पराजित गर्दा चेल्सी र सिल्भियाले गोलरहित बराबरी खेले । यस्तै म्यानचेस्टर युनाइटेडसँग पेरिस २–१ ले पराजित भयो ।

(Visited 63 times, 1 visits today)
Loading comments...

आजको समाचार

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

दमक । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज...

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल...

१० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ

बैतडी । १० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर...

एनसेल अफर : १७ रूपैयाँमा ६० मिनेट कुरा गर्न पाइने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि २ वटा नयाँ भ्वाइस प्याक ल्याएको छ । यसअन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ...

सम्पादकीय : सहुलियत ऋण सदुपयोगको प्रश्न

जनजीविकालाई सरल, सहज र सामान्यीकरण गर्नका लागि सरकारले कृषि, पशुपालन, उद्यमशीलता, उद्योग र यस्तै स्थानीय स्वरोजगारका कुराहरूमा वार्षिक २ प्रतिशत ब्याज लिनेगरी सहुलियत ऋण...

साताका लोकप्रिय समाचार

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

सिन्धुपाल्चोकको विपदग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन

सिन्धुपाल्चोक । ३९ जनाको एकै चिहान भएको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिम बस्तीहरुको भौगर्भिक अध्ययनका लागि पुगेको विज्ञहरुको टोली स्थलगत अध्ययन गरी फर्किएको छ ।...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ अर्बको कारोबार

काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से...

सरकारको सराहनीय र ऐतिहासिक कार्य

कोरोना महामारीको संक्रमणको दायरा फराकिलो हुँदै र संक्रमितको संख्या उकालो लाग्दै गर्दा सरकारले देशका विभिन्न भागमा ३ सय ९६ वटा अस्पतालहरूको शिलान्यास गरेर सराहानीय...

ट्रेन्डिङ

एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र...

भोटेकोशीमा पानीको बहाव उच्च, तातोपानीमा पहिरोले तीन जना पुर्यो

सिन्धुपाल्चोक । अविरल वर्षसँगै भोटेकोशी र सुनकोशी नदीमा पानीको वहाब उच्च भएपछि नदी छेउछाउमा भागाभा भएको छ । भोटेकोशी गाउँपालिकाको लार्चा खोलामा बाढी आउँदा...

बालुवाटार प्रकरणदेखी सेक्युरिटी प्रेश घोटालामा संलग्नलाई कार्वाही माग गर्दै प्रदर्शन

काठमाडौं । बिभिन्न घोटालाका मूल दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन मानव अधिकार तथा शान्ति समाजले आइतवार दिउसो माइतिघरमा प्रदर्शन गरेको छ ।
यो पनि पढ्नुहोस   चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

वीरका कर्मचारी आन्दोलनमा

काठमाडौं । वीर अस्पताल प्रशासनले तलबलगायत सेवा सुविधा नदिएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू ४२ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । संघर्ष समिति नै गठन गरेर...

एसडीजीका लागि सवैको सहभागिता आवश्यक

काठमाडौं । सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका...

डा. डीआरको कोरोना सचेतना गीत

काठमाडौं । यतिखेर कोरोना भाइरस (कोभिड–१९)ले विश्वलाई संक्रमित तुल्याइरहेका बेला नेपाली संगीतकर्मीहरू गीतसंगीतमार्फत कोरोनाविरुद्धको जनचेतनामा सक्रिय छन् ।् यसैक्रममा...

अर्धनग्न अवस्थामा बैतडीमा महिलाको शव भेटियो

बैतडी । अर्धनग्न अवस्थामा बैतडीमा एक महिलाको शव फेला परेको छ । हिजो दिउँसो दशरथचन्द नगरपालिका ६ सेरानजिक चौलानी नदी किनारमा अन्दाजी ३५ वर्षीया...

अलपत्र नेपालीलाई स्वदेश ल्याउन यस्तो छ सरकारको तयारी, दैनिक १० ओटासम्म उडान

काठमाडौं । सरकारले अलपत्र नेपाली नागरिकलाई स्वदेश ल्याउन दैनिक १० वटासम्म हवाई उडान भर्ने तयारी गरेको छ । यसका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

भर्खरै

रोनाल्डोको ७ सय ५० गोल

टुरिन । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक खेल करियरको ७५०औं गोल पूरा गरेका छन् । च्याम्पियन्स लिगमा बुधबार राति डाइनामो किएभमाथि ३–०...

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

धेरै पढिएका

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

प्रजनन् अधिकार सम्वन्धि ऐन कागजमा सिमित

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा सम्वन्धि निति योजना तथा कार्यक्रम तयार गर्न सरकारलाई सुझाव दिन प्रजनन स्वास्थ्य समन्वय समिति गठन भएपनि...

१ सय ९७ वर्षपछि विश्व बजारमा नेपालको चिया नेपाली लोगोमा

इलाम । चिया किसानले आन्दोलन नगरी आफ्नो पारिश्रमिक नपाए पनि चिया रोपेकोे १ सय ९७ वर्षपछि नेपाली चियाको लोगो विश्वका दुई देशमा दर्ता भएको...

हत्या गरिएका अवस्थामा चौधरीको शव फेला

इनरुवा । पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)