Tuesday, December 1, 2020
Home प्रदेश प्रदेश ३ विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

विज्ञापन बोर्ड तत्काल गठन गर्न माग

काठमाडौं । मिडियासम्बद्ध संघसंस्थाले विज्ञापन नियमन ऐन २०७६ तत्काल कार्यान्वयनसहित बोर्ड गठन गर्न माग गरेका छन् । छाता संगठन मिडिया अलाइन्स नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र विज्ञापन संघ नेपाल (आन) को मंगलबार बसेको संयुक्त बैठकले ‘विज्ञापन ऐन कार्यान्वयनमा ल्याउन सरकारले उदासिनता देखाएको’ भन्दै ‘तत्काल व्यावसायिक व्यक्तिको संलग्नतामा बोर्ड गठन गर्न’ माग गरेको हो ।

बैठकले ऐन राष्ट्र, राष्ट्रियता र संस्कृति जगेर्नाका साथै उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न महŒवपूर्ण कोशेढुंगा हुने भन्दै तत्काल प्रभावकारी कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले उठाएका माग तत्काल सम्बोधन गर्नसमेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

तोकिएकै मितिमा ‘क्लिनफिड’ कार्यान्वयनमा ल्याउन बैठकले सरकारलाई सचेत गराएको छ । प्रसारण क्षेत्रमा संलग्न कार्यक्रम उत्पादन कम्पनी, म्युजिक रेकर्डिङ कम्पनी, रेडियो, टेलिभिजन र इन्टरनेट माध्यम तथा वितरणमा संलग्न केबल अपरेटर, इन्टरनेट सर्भिस प्रोभाइडर, इन्टरनेट टेलिभिजन तथा रेडियो सञ्चालक तथा वितरकसमेत समेट्नेगरी छुट्टै प्रसारण प्राधिकरण गठन गरी नियमन व्यवस्था गर्न माग गरिएको छ ।

यो पनि पढ्नुहोस   पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

यसैगरी, डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजन ७ कात्तिक २०७७ भित्र ‘विज्ञापनरहित हुनुपर्ने प्रावधान कुनै पनि हालतमा कार्यान्वयनमा ल्याउन र इन्टरनेटका माध्यमबाट टेलिभिजन सिग्नल वितरण गरिरहेका संस्थाले, केबल अपरेटरले जस्तै अनुमति लिनुपर्ने, केबल र इन्टरनेट शुल्क स्पष्ट गर्नुपर्नेमा सो नगरेको पाइएकाले शुल्क स्पष्ट गर्न गराउनुपर्ने’ विभिन्न सात बुँदे मागसहित सरकारको ध्यानाकर्षणसमेत गराइएको छ ।

(Visited 35 times, 1 visits today)
Loading comments...

आजको समाचार

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

उखुकाे समर्थन मुल्य ६२० रुपैयाँ नबनाए आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रलायले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ सिफारिस गर्ने तयारी गरेको छ । उखुको नगद अनुदान प्रतिक्विटल...

पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

काठमाडौं । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर...

साताका लोकप्रिय समाचार

प्रहरीले चेकजाँच कडा गरेपछि घरबाटै लागु औषधको कारोबार

सप्तरी, राजविराज । पछिल्लो समय केही औषधी पसलबाट लुकिछिपी प्रतिबन्धित लागु औषध बिक्रि बितरण हुँदै आएको जानकारी आएपछि प्रहरीले निगरानी बढाएपछि कारोबारीले नयाँ नयाँ...

सुवासलाई एसकेआईएफको सम्मान

काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ)ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को अवधिमा भएका राष्ट्रिय...

चिनियाँ रक्षामन्त्रीको भ्रमण सुरक्षा केन्द्रित

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आज (आइतबार) काठमाडौं आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा...

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि मतदान (फोटोफिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि शनिबार बिहान ८ बजेबाट मतदान सुरु भएको छ । जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा,...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

ट्रेन्डिङ

मरिष्का सिड्नीमा

सिडनी । अभिनेत्री मरिष्का पोखरेल यतिबेला अष्ट्रेलियाको सिड्नी आइपुगेकी छिन । उनि यसै साता मात्र सिड्नी आइपुगेकी...

कपिलवस्तुमा सातमहिने बालकसहित ५२ मा कोरोना सङ्क्रमण

कपिलवस्तु ।  कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय...

ठेकेदार कम्पनीलाई तत्काल कालोसूचीमा राख

ठेक्का पाएर पनि समयमै रासायनिक मल नल्याई समय गुजारेका ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुको सट्टा बचाउ गर्न कसरत भइरहँदा सर्वसाधरण आश्चर्यमा परिरहेका छन्...

‘सम्धि’ खलकबाट यसरी मारिएका थिए सेते दमाई

छोराले अन्तरजातीय विवाह गरेपछि बुहारीको माईती पक्ष (सम्धी)बाट हत्या गरिएका दैलेख नौमुले गाउँपालिका –१ तोलीका सेते दमाईको सालिक बन्ने भएको छ । नौ बर्षअघि...

बिहेको निम्तोमा जन्ममिति अनिवार्य

उदयपुर । बालबिवाहलाई कानुनले दण्डनीय अपराध घोषणा गरेपछि यहाँका अधिकाश छापाखानाहरुमा दुलाहा दुहलीको जन्म मिति अनिवार्य उल्लेख...

लाउड स्पिकर बोकेर जनप्रतिनिधि टोल–टोलमा

दैलेख । शहर सदरमुकाममा शान्त र सुनसान भइरहेको बेला गाउँघर गुञ्जायमान भएका छन् । कोभिड –१९ फैलिन नदिन सरकारले लकडाउन गरेपछि शहर...

लगानी बोर्डको सीईओको अन्तिम अन्तर्वार्ता सम्पन्न

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि सर्टलिस्टमा परेका पाँच जनाको शुक्रबार अन्तर्बार्ता भएको छ । दरखास्त दिएका १२ जनामध्ये पाँच जनाको...

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

तेह्रथुम । आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गरेका छन् । बिहान १०ः०० बजे खाना खाएर...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

भर्खरै

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

काठमाडौं । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर...

धेरै पढिएका

कैलाली कारागारमा एक कैदीको मृत्यु

धनगढी । कैलाली कारागारमा रहेका एकजना कैदीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय बुधराम...

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि मतदान (फोटोफिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि शनिबार बिहान ८ बजेबाट मतदान सुरु भएको छ । जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा,...

आर्सनल, टोटेनहोम र लेस्टर युरोपा लिगको नकआउट चरणमा

लन्डन । इग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा मोल्डे एफकेलाई ३-० ले पराजित गर्दै आर्सनल...

ओली सरकारको विकल्प छैन् : मन्त्री अर्याल

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छिन् । आज (आईतबार) वालिङ – १२...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

चिटिक्क अरनिको राजमार्ग (फोटोफिचर)

(Visited 90 times, 1 visits today)