Wednesday, December 2, 2020
Home Not-to-be-missed च्याम्पियन्स लिगः इग्लिस क्लबलाई सफलता

च्याम्पियन्स लिगः इग्लिस क्लबलाई सफलता

लन्डन । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बिहीबार विहान सम्पन्न खेलमा इग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले सफलता प्राप्त गरेका छन् । डिफेन्डिङ च्याम्पियन बायर म्युनिखले पनि दमदार सुरुवात गरेको छ भने स्पेनिस क्लब रियल मड्रिडको सुरुवात पराजयबाट भएको छ ।

बिहीबार सम्पन्न खेलहरुमा इग्लिस क्लब लिभरपुलले आयक्सलाई १–० ले पराजित ग¥यो । लिभरपुललाई यो गोल आयक्सले उपहार दिएको हो । खेलको ३५ औं मिनेटमा आयक्सका रक्षक निकोलस तागिलियाफिकोले आत्मघाती गोल गरेका थिए । अर्को इग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगली क्लब पोट्रोलाई ३–१ ले पराजित गरेको थियो । सिटीका लागि सार्जियो उइगुरोले २० मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए भने, इल्की गोनडोगनले ६५ औं र फेरान टोरेसले ७३ औं मिनेटमा गोल गरेका थिए । खेल सुरु भएको १४ औं मिनेटमै पेट्रोका लुइस डिजले गोल गरेका थिए ।

यो पनि पढ्नुहोस   दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

यस्तै अन्य खेलमा एटलान्टाले मिडज्याल्यान्डलाई ४ गोल ठोक्यो भने ओलम्पियसले मार्सेलोविरुद्ध १ गोलले विजयी भयो । डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर म्युनिखले एथलेटिको म्याडिङलाई ४ गोल ठोक्यो भने इटालियन क्लब इन्टरमिलान र मोनचेनग्लाबिचको खेल २–२ को बराबरीमा सकियो ।

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३–२ ले पराजित भएको छ ।

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका...

कोरोना भाइरस बिरुद्धको खोप प्रयोग गर्न अनुमति

लण्डन । फाइजर बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिइने भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो...

अर्थमन्त्रीलाई टेरेनन् बिमा कम्पनीले

काठमाडौं । बिमा कम्पनीले हालसम्म पनि सरकारको निर्देशन लत्याउँदै कोरोना संक्रमित बिमितलाई दाबी माग भएको लामो समयसम्म भुक्तानी नदिएर झुक्याइरहेका छन् । बिमा कम्पनीले पहुँचको...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि...

अघिल्लो दिन श्रीमति, भोलीपल्ट श्रीमानको निधन

इलाम । इलाममा २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका ४ मा श्रीमान श्रीमतीको मृत्य भएको हो । गएको १५ गते श्रीमतिको मृत्यू...

साताका लोकप्रिय समाचार

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा शुक्रबार थप ४१ हजार ३२२ जनामा कोभिड–१९ संक्रमण भएपछि कुल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण...

सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।...

निर्यातमा चीनको टीबीटी र एसपीएसका अवरोध

नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ । तर व्यापार सहजीकरण र व्यापार न्यूनीकरण कुनै कदम ठोस रूपमा...

वर्तमान सरकार देशकै लागि घातक : नेता भण्डारी

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले उतर केहि नदेख्ने तर दक्षिणको कुरालाई राष्ट्रवादको मुद्दा बनाउने वर्तमान संघिय सरकार देशकै लागि घातक रहेको...

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

ट्रेन्डिङ

उदयपुरमा स्कारपिओ दुर्घटना, पाँच जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राति स्कारपिओ दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन...

बैतडीमा २ जना मृत फेला

बैतडी । बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट मृत फेला परेकाछन् । मेलौली नगरपालिका ६, हतरंगा निवासी ४४ बर्षीय भट्ट शिवनाथ गाउँपालिका ३...

घरबाट ननिस्कनुस् है प्रहरीले होल्डिङ सेन्टरमा राख्ला (फोटोफिचर)

काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई प्रहरीले कार्वाही गर्न थालेको छ । मर्निङवाक, एवं विना काम सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले केही समय...

भारतमा १० दिनसम्म यात्रुवाहक रेल सेवा बन्द

एजेन्सी । भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको छ ।
यो पनि पढ्नुहोस   ज्याकलिनले केही समय पारिश्रमिक नबढाउने

कोरोना संक्रमणले विश्वभर १ सय २८ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (३० मे २०२०) साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय...

४४ दिनपछि बीरगञ्ज खुल्यो, जोरविजोर प्रणाली लागु

वीरगन्ज । लकडाउनपछि बन्द पर्साका सबै प्रकारका व्यापारिक फर्महरु ४४ दिन पनि जोर विजोर प्रणालीमा खुलेका छन् । संकट व्यवस्थापन केन्द्र पर्साको पछिल्लो निर्णय...

मलाईकाको ज्यान देखेर भुतुक्कै

  मुम्बई । मलाईका अरोरा बडी स्ट्रक्चरकै कारण चर्चामा आउछिन् बेला बेलामा । जिमवाट बाहिरिदै गरेको तस्विर सार्वजनिक भएपछि उनको चर्चा फेरि एकपटक चुलिएको छ...

गुल्मीका मृतक शिक्षकका गाउँले एक जनामा कोरोना पुष्टि

गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ मा थप एक जनामा कोरोना पुष्टि भएको छ । शनिबार आएको पिसिआर रिपोर्टमा ३१ बर्षीय पुरुषमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

अर्थमन्त्रीलाई टेरेनन् बिमा कम्पनीले

काठमाडौं । बिमा कम्पनीले हालसम्म पनि सरकारको निर्देशन लत्याउँदै कोरोना संक्रमित बिमितलाई दाबी माग भएको लामो समयसम्म भुक्तानी नदिएर झुक्याइरहेका छन् । बिमा कम्पनीले पहुँचको...

भर्खरै

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

१ सय ९७ वर्षपछि भारत र अमेरिकामा चियाको ट्रेडमार्क सम्झौता

इलाम । चियाको राजधानी इलाम भएपनि इलामकै किसानहरुले उचित मुल्या नपाएको भन्दै बेलाबेलामा आन्दोलन र धर्ना लगायतका कार्यक्रम गरेर मात्र चियाको मुल्य पाउने गरेका...

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । आज थप एक हजार ४९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३६...

धेरै पढिएका

उखुकाे समर्थन मुल्य ६२० रुपैयाँ नबनाए आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रलायले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ सिफारिस गर्ने तयारी गरेको छ । उखुको नगद अनुदान प्रतिक्विटल...

धादिङमा चार महिनामा एक अर्ब रेमिट्यान्स

धादिङ ।  धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा...

साग आयोजना र पूर्वधारमा चार अर्बभन्दा बढी खर्च

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले झन्डै एक वर्षपछि १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले...

नेकपामा दुई लाइन संघर्षको बीजारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ण्का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)