Tuesday, November 24, 2020
Home प्रदेश के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन् ? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ,’ प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस   अक्सफोर्डको काेराेना बिरूद्धकाे खोप ७० प्रतिशत सफल, एक वर्षमा ३ अर्ब डाेज उत्पादन गर्ने

साझाले यसलाई प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण भएको जनाएको छ । ‘के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन् ? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन ?,’ पार्टीले प्रश्न गरेको छ ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

एट्लेटिकोसँग १० वर्षपछि बार्सिलोनाको हार

मड्रिड । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले अपराजित यात्रा कायम राख्दै १० वर्षपछि बार्सिलोनालाई पराजित गरेको छ । २०१० पछि एट्लेटिकोले लिगमा पहिलोपटक बार्सिलोनालाई...

नोकिया ३.४— ट्रिपल क्यामेराको साथ एआई इमेजिङ

नोकिया फोनको होम्स, एचएमडी ग्लोबलले नोकिया ३.४ घोषणा गरेको छ । नोकिया ३.४ मा शक्तिशाली प्रोसेसर रहेको छ । सबैभन्दा नयाँ क्वालकाम स्नैपड्रैगन ४...

एअरपोर्ट स्थापनाको ६६ वर्षपछि इन्धन डिपो निर्माणको काम सुरु

तुलसीपुर । ६ करोड लगानिमा दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो निर्माणको काम सुरु गरिने भएको छ । निर्माणको काम अबको १५...

२४ घण्टामा १६ जना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको...

सुपथ मूल्यका पसल माघ २ सम्म

काठमाडौँ । चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

साताका लोकप्रिय समाचार

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छन् । राष्ट्रपति...

फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । बंगलादेशसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय पुरुष फुटबल टोली स्वदेश फर्किएको छ । नेपाली टोली बिहीबार दिउँसो नेपाल आइपुगेको हो...

यसरी बनाइन्छ झुरुम झुरुम बदाम (फोटोफिचर)

काठमाडौं । हिँउदको याममा काठमाडौंमा बदामको खपत निकै राम्रो हुन्छ । काठमाडौंको भित्री गल्लि गल्लिमा समेत डालो काँधमा राखेर ‘अ आयो झुरुम झुरुम बदाम...’...

प्रधानमन्त्री कप डिसेम्बरमा गर्ने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एक दिवसीय (पीएम) राष्ट्रिय क्रिकेट प्रतियोगिता डिसेम्बर अन्तिमदेखि सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीसँगै...

नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन् । सत्तारूढ नेकपाभित्र विवाद उत्कर्षमा पुगेको...

ट्रेन्डिङ

दुर्गेशको गीत सुन्ने अनि संस्कृति बिग्रियो भनेर रोइलो गर्ने ?

दुर्गेश थापाको स्वर रहेको म्युजिक भिडियो ‘बिच्च बिच्चमा–२’ अहिले युट्युब प्रेमी दर्शकका लागि रमाइलो खजाना बनेको छ । तीजको गीत भनिएको उक्त गीतको भिडियोलाई...

कोलकाता १० रनले विजयी

युएइ । इन्डियन प्रिमियर लिगमा (आईपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाईट राईडर्स चेन्नेई सुपर किंग्सविरुद्ध १० रनले विजयी भयो । चेन्नाईको यो चौथो...

वीरगन्जमा भयावह बन्दै कोरोना संक्रमण

वीरगन्ज । वीरगन्जमा बिहीबार साँझ र राति गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुई जनाको वीरगन्जको कोभिड अस्पताल गण्डकमा र...

‘संघको योजना चाहियो’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले तेक्वान्दो, कराँते र बक्सिङबाट १३औं दक्षिण एसियाली खेलकुदमा बढइ पदक जितियो भन्दै...

प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ

 
यो पनि पढ्नुहोस   रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय नसच्याए अवरोध गर्ने कमल थापाको चेतावनी
सर्लाही ।  सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिबन्धित लागु औषध सहित एक जना युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा लालवन्दी नगरपालिका वडा नं ९ बस्तीपुर...

‘मातातीर्थको जग्गा : कैफियत छैन, भूमिहीन र जोताहाको पक्षमा छ’

काठमाडौँ । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ, महादेवस्थान, सतुङ्गल इचङ्गुलगायत क्षेत्रको जग्गा दर्ता गर्ने आफ्नो सरकारको पालामा...

ओलम्पिक स्वर्णधारी मोरोको निधन

न्युयोर्क । ओलम्पिकमा स्वर्णपदक जित्न सफल अमेरिकी धावक बोबी जोय मोरोको निधन भएको छ । मोरोको ८४ वर्षको उमेरमा निधन शनिबार राति निधन भएको...

हावाको दिशा र गतिमा आएको परिवर्तनले सलह भित्रिएको अनुमान

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन शुरु...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

भारतीय विदेश सचिव मंसिर ११ गते नेपाल आउँदै

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने भएका छन्...

२४ घण्टामा १६ जना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको...

थप १९८० जनामा कोरोना संक्रमण, निको हुने २ लाख नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा...

भर्खरै

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

अक्सफोर्डको काेराेना बिरूद्धकाे खोप ७० प्रतिशत सफल, एक वर्षमा ३ अर्ब डाेज उत्पादन गर्ने

लन्डन । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । शुरुमा...

बलिउड मोडल भन्छिन् : लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

मुम्बई । ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा काम गर्दा निर्माता महेन्द्र धारीवालले यौन दुव्र्यबहार गरेको आरोप...

यसरी बनाइन्छ झुरुम झुरुम बदाम (फोटोफिचर)

काठमाडौं । हिँउदको याममा काठमाडौंमा बदामको खपत निकै राम्रो हुन्छ । काठमाडौंको भित्री गल्लि गल्लिमा समेत डालो काँधमा राखेर ‘अ आयो झुरुम झुरुम बदाम...’...

धेरै पढिएका

डिसेम्बरको दोस्रो साताभित्र अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोप

न्यूयोर्क । डिसेम्बर दोस्रो साताभित्र अमेरिकी नागरिकले कोरोनाविरुद्धको खोप लगाइने भएको छ । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुख डाक्टर मोन्सेफ स्लावीले डिसेम्बर महिनाको...

बालककाे अपहरणपछि हत्या गरेका रैसादले हिरासतमै गरे आत्महत्या

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् । बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्याकाण्ड मध्येका एक अभियुक्त बावुलाल...

१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना निको

काठमाडौँ । मुलुकभर एक हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको पिसिआर...

कोरोना प्रमाणित गरेको शुल्क असुल्दै इटहरी उपमहानगर

इटहरी । सरकारले जनताको कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने भनेर निर्णय गरेपनि अहिले अधिक स्थानीय तहले यसको कार्यान्वयन गरेका छैनन् । परीक्षण र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)