Friday, December 4, 2020
Home प्रदेश प्रदेश ३ जग्गादाताले आन्दोलन गर्ने

जग्गादाताले आन्दोलन गर्ने

दान गरेको सबै जग्गा पालिकाकै नाममा

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको भन्ने भ्रमक र गलत प्रचारमा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र बिरोधीहरुले गरेको भ्रमक र गलत प्रचारमा नपर्न आम नागरिकलाई जग्गा दाताहरुले आग्रह गरेका हुन् ।

जनताले दिएको २२ हजार ३ सय २५बर्गमिटर (४४ रोपनी) जग्गा गाउँपालिका कै नाममा रहेकोछ । बाहिरी घेराबाट सटा भर्नको लागी रहेको १३ हजार ३ सय १५ बर्गमिटरमा रोपनी जग्गामा ८ सय १४ मिटर जमिन मात्र जग्गा व्यवस्थापन समितिको नाम रहेकाछ । जग्गा शोध भर्ना गर्ने ब्यक्तिले उपयोग गरे पनि कोभिट १९ को कारण जिल्ला मालपोत कार्यालयमा गई जग्गा पास गर्न केही समय लागेको पालिकाले जनाएको छ ।

एक ब्यक्तिले अर्को ब्यक्तिलाई जग्गा किनबेच गर्नु नैसर्गिएक अधिकार भएकोले जग्गा किनबेच का बिषयमा पालिकाको भन्नु केही छैन । गाउँपालिकाको जग्गा अपचलन भएका छैन, गलत प्रचारमा नपर्न आम नागरिकलाई पालिका प्रमुख छबि लामा आग्रह गर्नु भयो । २६ जनाले दाना गरेको ४४ रोपनी जग्गा सबै पालिकाको नाममा रहेको छ ।

गाउँपालिकाको निर्णयअनुसार जग्गा व्यवस्थापन समितिले पार्दर्शीरुपमा काम गरेको पालिकाले जनाएकोछ । कतै जनताले दान गरेको ४४ रोपनी जग्गा तल माथि भयो की भनेर छानबिन समिती समेत बनाएको र सतिमितीदे दिएको प्रतिबेदन मै कुनै पनि जग्गा अपचलन नभएको ठहर गरेको छ ।

बैत्यश्वर गाउँपालिका केन्द्र राख्ने बिवादले भएपछि बैत्यश्वरवासीले ४४ रोपनीको पूर्जा भएको र ११ रोपानी अ‍ैलानी गरि ५५ रापनी जग्गा दान गरे । जग्गा व्यवस्थापन समितिकाले सबै जग्गा एकै स्थानमा बनाउन करिब ३ बर्ष लाग्यो । सटा भर्ना गदै अहोरात्र खट्यो । करिब १० लाख जति जग्गा व्यवस्थापन समितिको खर्च भएकोल,े खर्च ब्यबस्थापन लागी गाउँपालिका संग माग भएको थियो । आर्थिक ऐन अनुसार पालिकाले खर्च दिन नमिल्ने भएपछि केही इच्छुक लाई जग्गा लिन आहावान गरि खर्चको ब्यबस्थापन गरेको छ ।

यो पनि पढ्नुहोस   बौद्धमा आमाछोरी मृत फेला, श्रीमान अचेत

जग्गा व्यवस्थापन समितिकाले दाताहरुले दान गरेको जग्गा अपचलन नभएको जानकारी दिएको छ । स्थायी केन्द्रलाई जग्गा दान गर्ने जग्गादातालाई बाहिरी घेराका जग्गादातावाट जग्गा सोधभर्ना गर्ने क्रममा अपचलन गरिएको प्रचार तथ्यहिन रहेको बैत्यश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।

दाताहरुले दिएको सबै जग्गा पालिकाको नाम नै छ । केन्द्र बिरोधिहरुको पछि लागेर बैत्यश्वरमा किचोला सुरु गर्ने लागेको हो भने जग्गादाताहरु नै आन्दोदन सुरु गर्ने जग्गादाताहरु खेजराज भट्राईले बताए ।

एक ब्यक्तिले अर्को ब्यक्तिलाई जग्गा किनबेच गर्नु नैसर्गिएक अधिकार हो । गाउँपालिकाको कार्यालय क्षेत्र नजिक बस्ती बसल्न पाए हुन्थ्यो भन्ने सोच रहेका स्थानियको रहेकोछ । जग्गा किन इछ्ुक जो कोही आएपनि स्वागत गर्ने अभियानमा स्थानिय रहेको स्थानियवासी बैत्यश्वर माध्यामिक बिद्यालयका प्रअ दिलराम गिरीको बताए ।

जग्गा व्यवस्थापन समितिका सदस्य र जनप्रतिनिधिका आफन्तको नाममा जग्गा पास गर्नुको कारण सहित गाउँपालिकाले छानबिन समितिको प्रतिबेदन सार्वाजानिक गरेपछि दोलखाका केही राजनैतिकदलहरु असन्तुष्टी जनाएका हुन ।

बैतेश्वर गाउँपालिकाको जग्गा अपचलन भएकोे भ्रमक र गलत प्रचार भएको छानविन समितले सावित गरे लगत्तै केही राजनैतिक दलले वैतेश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको सार्वजनिक गरेको थिए । अपचलन भएको गलत प्रचार गरेर प्रतिशोधका आधारमा कोही कसैको राजनैतिक जिबन समाप्त पार्ने दुस्प्रयास नर्गन जग्गादाताहरु पूर्णबहादुर नेपालीले चेतावानी दिएका छन ।

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

लैङ्गिक समानता र हिंसारहित समाजको निर्माण सम्भव छ

अहिले लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान चलिरहेको छ । लैङ्गिक हिंसाविरुद्व काम गरिरहेका, लैङ्गिक समानता र न्यायका पक्षमा काम गरिरहेका, महिला अधिकारका क्षेत्रमा काम...

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम नहुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । कोभिड–१९...

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

दमक । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज...

साताका लोकप्रिय समाचार

विप्लवका  नेता खोज्न गाउँगाउँमा प्रहरी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नेता कार्यकर्तालक्षित निगरानी बढाउँदै गाउँगाउँमा सुरक्षा गस्ती बढाएको छ । प्रतिबन्धित दलका नेता खोज्न र सो समूहबाट हुने...

चिनियाँ रक्षामन्त्रीको भ्रमण सुरक्षा केन्द्रित

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आज (आइतबार) काठमाडौं आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा...

कोरोना भाइरस बिरुद्धको खोप प्रयोग गर्न अनुमति

लण्डन । फाइजर बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिइने भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो...

संस्कृति मन्त्रालयको पुरस्कार राजधानीकर्मी झालाई

जनकपुरधाम । संघिय संस्कृति मन्त्रालयद्वारा मैथिली भाषा अनुसन्धानका लागि दिइने सबैभन्दा ठूलो राशीको पुरस्कार राजधानी दैनिकका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई दिने निर्णय गरिएको छ...

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६...

ट्रेन्डिङ

‘सीपी मैनाली सवार सवारी दुुर्घटना नियोजित’

काठमाडौं । नेकपा (माले) को स्थायी कमिटीको बैठकले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित ठहर गर्दै सीआईबी मार्फत दुर्घटनाको...

कोराेना त्रास : झापाका पर्यटकीय क्षेत्र सुनसान

झापा । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने...

बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटनमा बिहान भएको जिप दुर्घटनामा जीप चालक दार्चुलाको दुहु गाउँपालिकाका...

विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको सङ्ख्या (अपडेट)

बेइजिङ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ । विश्वविद्यालयको शनिबार...

महिनादिन बितिसक्दा पनि सञ्चालन आएन मौसमी राडर

दैलेख । सुर्खेतको रातानाङ्गालामा रहेको मौसमी राडर विग्रिएको महिनादिन बितिसक्दा पनि सञ्चालनमा आएको छैन । विपदको बेला मौसमसम्बन्धी पुर्वसुचना दिने राडार दक्ष जनशक्तिको अभावले...

रुकुम पश्चिम कोरोना संक्रमणमुक्त

रुकुम पश्चिम । रुकुम पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या शुन्यमा झरेको छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका २ जना संक्रमित शुक्रबार डिस्चार्ज भएसँगै सबै...

भदाै २ र ३ गते पत्रकार महासङ्घको राष्ट्रिय भेला हेटौँडामा

काठमाडाै‌ । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण स्थगित राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ...

इ–प्लानेटले काठमाडौंमा भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्ने

काठमाडौं । काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार तत्कालीन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

भर्खरै

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

१० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ

बैतडी । १० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर...

धेरै पढिएका

सन्दीप लामिछाने कोरोनामुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना (कोभिड–१९) मुक्त भएका छन् । सन्दीपले सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जनाएका छन्...

सिंजा राजाको हिउँदे राजधानी पुनर्निर्माणको पर्खाइमा

दैलेख, दुल्लू । जुम्लाका सिंजा राजाको हिउँदे राजधानीका रूपमा चिनिएको दुल्लू दरबार पुनर्निर्माणको पर्खाइमा छ । तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   बौद्धमा आमाछोरी मृत फेला, श्रीमान अचेत

सार्थक कूटनीतिक प्रयासको खाँचो

(Visited 90 times, 1 visits today)