Tuesday, November 24, 2020
Home राजनीति अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि लड्नुपर्ने बताएका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले एकात्मक सत्ता र सामन्तवादविरुद्ध लामो संघर्ष गरिसकेकोले अब विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने जीकिर गरे ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले जनता र सबै तहको सरकारको सहकार्य हुन सके तीव्र गतिमा विकासको लक्ष्यतर्फ अगाडि बढ्न सकिने बताए ।

‘हामीले लामो समयसम्म राजतन्त्र र सामान्तवादका विरुद्ध संघर्ष गरेर देशमा परिवर्तन ल्याएका हौं । हिजोको लडाई आम जनताको साथ बिना सम्भव थिएन । तर लडाई त्यही रोकिएको छैन, हामीले अर्को लडाई लडन बाँकी नै छ । अबको लडाई विकासका लागि, समृद्धिका लागि । हिजो जस्तै तपाईहरुले यस लडाईमा पनि साथ दिन जरुरी छ’ पुर्वमन्त्री समेत रहेका सांसद साहले भने ।

यो पनि पढ्नुहोस   विप्लव समूहको नाममा बढ्यो चन्दा आतंक

उनले बकैया बगरको डिलमा ठुला सहर निर्माण गर्न आफुले योजना अगाडि बढाएकोले त्यसलाई सार्थक बनाउनु आम नागरिक लाग्नुपर्ने बताए । सामन्तवादको अवशेषका रूपमा रहेका शक्तिहरु जति बल गरेपनि समृद्धिको अभियान रोक्न नसक्ने भन्दै उनले सचेत गराए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, नेकपा प्रदेश सदस्य त्रिभुवन साह एवम् मनोज यादव, देवाही गोनाहीका मेयर प्रत्यासी धर्मेन्द्र पटेल र प्रेमलाल साह लगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

(Visited 92 times, 1 visits today)
Loading comments...

आजको समाचार

यी हुन् विश्वकै बोल्ड टिभी होस्ट (फोटोफिचर)

एजेन्सी । मेक्सिकाको टिलिभिजन कार्यक्रम प्रस्तोता यनेट ग्रेसिया विश्वका हट टिभी होस्ट मध्ये एक मानिन्छिन् । उनले सञ्चालन गर्ने कार्यक्रम भन्दा पनि धेरै चर्चा...

मदिरा सेवनपछि हत्या गर्ने पक्राउ

राैतहट ।  मदिरा सेवन गरी हत्या गरेर फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गरी वृन्दावन नगरपालिका–७ सखुअवा धमौराका अमिरी...

सुटिङका लागि मुम्बई फर्किन् सनी लियोनी

मुम्बई । भारतमा कोरोना भाइरसको महामारीसँगै लकडाउन सुरु भएपछि केही समय भारतमै बसेकी अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी त्यसपछि अमेरिका गएकी थिइन्...

नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय...

प्रधानमन्त्रीको माला हिक्मत कार्कीलाई लगाएर चित्त बुझाए

इलाम । प्रधानमन्त्रीे प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तयभयो । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन...

साताका लोकप्रिय समाचार

आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अनलाइनबाटै

काठमाडौं । काठमाडौंमा कोरोना भाइरसको संक्रमण निरन्तर भइरहँदा पनि विभिन्न गतिविधि रोकिएका छैनन् । यसैक्रममा विगत आठ वर्षदेखि आयोजना हुँदै आएको नेपाल मानवअधिकारी अन्तर्राष्ट्रिय...

पहिला प्रेम गरे, अनि घरका मान्छे बिरामी छ भन्दै ठगे

वालिङ ।  बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेकाे छ । पाण्डेले ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले ठूलो...

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा सडकबाट ३० फिट तल ट्याक्टर खस्दा ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं. २...

सुनको मूल्य प्रतितोला ४०० ले घट्यो

काठमाडौँ । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी...

एअरपोर्ट स्थापनाको ६६ वर्षपछि इन्धन डिपो निर्माणको काम सुरु

तुलसीपुर । ६ करोड लगानिमा दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो निर्माणको काम सुरु गरिने भएको छ । निर्माणको काम अबको १५...

ट्रेन्डिङ

अवसरको ध्रुवीकरणमा नेपाली राजनीति

लोकतन्त्रको सदृढीकरण र राजनीतिक प्रक्रियालाई सुचारु गर्ने संवाहक भनेकै राजनीतिक दल हुन् । लोकतान्त्रिक राजनीतिक व्यवस्थामा शासन सञ्चालन गर्न राजनीतिक दल नै...

राष्ट्रिय वाणिज्य बैंकको १४औं वार्षिक साधारण सभा

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १४औं वार्षिक साधारण सभाले १२ प्रतिशत नगद लाभांशसहितको आव २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंक सञ्चालक समितिका...

आमपरीक्षणको प्रक्रिया अघि बढाऊ

सरकारले चार महिनाको बन्दाबन्दीलाई खुकुलो पारेसँगै जनसंख्या बाक्लो भएका सहरी क्षेत्रमा कोरोना महामारी संक्रमण बढेर गएको छ । संक्रमणको असर जनसंख्याको चाप भएका जंगी...

सरकार भन्छ, संक्रमण भए अस्पताल जानुस्, अस्पताल भन्छ हाम्रोमा हैन अन्तै लानुस्

जनकपुरधाम । रुघाखोकीको विरामी देख्ने वित्तिकै चिकित्सकहरु उपचार गर्न डराउन थालेका छन । कतिपय अस्पतालमा भर्नासम्म गर्न...

मन लोभ्याउने घलेटारको चिया बगान

इलाम । इलाम हाम्रो चियाबारी राम्रो एक पल्ट पुगौ न चियाबारी डाँडा घुमेर हेर्न केहीदिन बसौ न... पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालको लेखन,...

महामारीविरुद्ध एकजुट महाशक्ति राष्ट्रहरू

विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीन हालैको टेलिफोन वार्तापछि एकापसमा मिलेर कोरोना सक्रमणविरुद्ध लड्ने कुरामा सहमत हुँदा विश्वभर सकारात्मक सन्देश गएको...

पाल्पामा पहिराले गाडी बगाउँदा मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पा । तानसेनको सम्मोबारीमा सोमबार पहिराले गाडी बगाउँदा मृत्यु हुने चार जना पुगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार...

बात्सुयाई पुनः क्रिस्टल प्यालेसमा

लन्डन । लन्डन क्लब चेल्सीका बेल्जियन फरवार्ड मिचे बात्सुयाई पुनः प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा अनुबन्धित भएका छन् ।
यो पनि पढ्नुहोस   भारतले कूटनीतिक तहबाटै नेपालसँग सम्बन्ध अगाडि बढाउने
२६ वर्षीय बात्सुयाईले अघिल्लो सिजन पनि...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कक्षा १२ परिक्षा : समय डेढ घण्टा (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण बैशाखमा रोकिएको १२ कक्षाको परिक्षा सोमबारबाट सुरु भएको छ । ४० पूर्णाङ्कको उक्त परिक्षामा विद्यार्थीलाई उत्तर पुस्तिका लेख्नका लागि...

थप १७९० जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा...

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी...

कक्षा १२ को परिक्षा सुरु, डेढ घन्टामा सकिने

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४...

भर्खरै

बिश्व हिन्दु महासंघकाे कर्णाली प्रदेश प्रमुखमा शाह मनोनित

काठमाडौं । बिश्व हिन्दु महासंघको कर्णाली प्रदेश प्रमुख ऋषिकेश जंग शाह मनोनीत भएका छन। महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले आज केन्द्रिय कार्यलयमा एउटा कार्यक्रमको...

कक्षा १२ परिक्षा : समय डेढ घण्टा (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण बैशाखमा रोकिएको १२ कक्षाको परिक्षा सोमबारबाट सुरु भएको छ । ४० पूर्णाङ्कको उक्त परिक्षामा विद्यार्थीलाई उत्तर पुस्तिका लेख्नका लागि...

सांसद प्रभु साहद्वारा महम्मदपुरमा ८ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गरुडा नगरपालिका–५ महम्मदपुरमा...

नेप्से नयाँ उचाइमाः दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको...

धेरै पढिएका

पहिला प्रेम गरे, अनि घरका मान्छे बिरामी छ भन्दै ठगे

वालिङ ।  बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेकाे छ । पाण्डेले ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले ठूलो...

नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय...

रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय नसच्याए अवरोध गर्ने कमल थापाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन् । सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले...

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छन् । राष्ट्रपति...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)