Tuesday, November 24, 2020
Home Editor-Picks बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको बलि दिइने गरेकोमा यसपालि प्रशासनले रोक लगाएको छ । जिल्लामा रहेका प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिर, उदयदेव मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी मन्दिर, त्रिपुरा सुन्दरी, रणशैनी मन्दिरलगायतका मन्दिरमा महाअष्टमी र महानवमीमा पशुबलि हुने गर्दछ । जिल्लाकै सबैभन्दा बढी पशुबलि हुने दशरथचन्द नगरपालिका २ देहिमाडौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा यो बर्ष महाष्टमीको दिन लाग्ने मेलामा नित्यपूजा बाहेक अन्य कार्यक्रम नहुने भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका २ मा रहेको देहिमाडौं बजार २ दिनका लागि बन्द गरिएको छ । महाष्टमीको अवसरमा लाग्ने मेलामा कुनै प्रकारको भीडभाड नगर्न यस्तो निर्णय गरिएको हो

कोरोना भाईरसको जोखिम बढ्ने भएकाले नित्य पूजा बाहेकका अरु सबै क्रियाकलापमा रोक लगाइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए । उदयदेव मन्दिरमा हुने पशुबलि यस बर्ष नहुँने पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले जानकारी दिए । जिल्लाको तल्लोस्वराडमा रहेका मेलौली भगवती मन्दिरमा हुने पशुबलि र मेला यो बर्ष नहुँने भएको छ । यसैबिच जिल्ला सुरक्षा समितिले पनि जिल्लामा हुने मेला, जात्रा, बलि तथा भीडभाड हुने किसिमका सबै क्रियाकलापमा रोक लगाएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार नै सबै किसिमका भीडभाड हुने क्रियाकलापमा नहुँने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीका अनुसार भीडभाड कम गर्न प्रहरी परिचालन गरिनुका साथै सचेतनामूलक माइकिङ पनि जारी राखिएको छ ।

यो पनि पढ्नुहोस   कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

देहिमाडौं बजार २ दिनका लागि बन्द

बैतडीको दशरथचन्द नगरपालिका २ मा रहेको देहिमाडौं बजार २ दिनका लागि बन्द गरिएको छ । महाष्टमीको अवसरमा लाग्ने मेलामा कुनै प्रकारको भीडभाड नगर्न यस्तो निर्णय गरिएको हो । महाष्टमीको मेलालाई मध्यनजर गरेर आज र भोली दुई दिन देहीमाडौं बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको देहीमाण्डौं बजार व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेन्द्रबहादुर बोहराले बताए । यस्तै स्थानीयस्तरमा सञ्चालन हुने सवारी साधनमा पनि पूर्ण रुपमा रोक लगाउने निर्णय भएको बजार व्यवस्थापन समितिका सचिव सूर्यबहादुर बोहराले जानकारी दिए । मेलामा भीडभाड नहोस भनेर बजार पूर्ण रुपमा बन्द गर्ने, मन्दिरमा भीडभाड गर्न नदिने निर्णय भएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।

मेलाको दिन भोली कात्तिक ८ गते सवारी साधन पूर्ण रुपमा रोक लगाइने उनले बताए । मेला अवधिमा कसैले मदिरा सेवन गरी होहल्ला गरेको पाइएमा ५ हजार जरीवाना, कसैले मदिराको विक्रि वितरण गरेको पाइएमा १० हजार जरीवाना र कसैले जुवातास खेलेको अथवा खेलाइएको पाइएमा ५ हजार जरीवाना गरिने सूचनामा उल्लेख गरिएको छ । वडा कार्यालयको सूचना जारी गर्दै कसैले अवज्ञा गरेमा कानुन बमोजीम कारवाही हुने समेत वडा कार्यालयले जनाएको छ । यसैबिच बजार बन्द गराउन तथा मेलामा भिडभाड नगर्न सशस्त्र प्रहरी बल र जनपद प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

(Visited 203 times, 1 visits today)
Loading comments...

आजको समाचार

सलमान, शाहरुख, क्याटरिना, दिपिका एउटै फिल्ममा

मुम्बई । सलमान खान र शाहरुख खानलाई एउटै पर्दामा देखिनु दुर्लभ जस्तै हुन पुगेको छ । बलिउड बक्स अफिसमा ठूला स्टार मानिने सलमान र...

सुनको मूल्य १ हजार ८०० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला...

साउथह्याप्टनको तेस्रो स्थानमा पुग्ने अवसर गुम्यो

लन्डन । ईङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा साउथह्याप्टनले शीर्ष तेस्रो स्थानमा पुग्ने अवसर गुमायो । उल्भ्ससँग बराबरी खेलेर अंक बाड्नुपरेपछि शीर्ष तीन...

‘सरकार ढल्दैन र देशलाई गलत बाटोमा जान दिइन्नँ’

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत बाटोमा जान नदिने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीले विभिन्न कदम चाल्न सक्ने अनावश्यक अड्कलबाजी भइरहेको समयमा...

मदिरा सेवनपछि हत्या गर्ने पक्राउ

राैतहट ।  मदिरा सेवन गरी हत्या गरेर फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गरी वृन्दावन नगरपालिका–७ सखुअवा धमौराका अमिरी...

साताका लोकप्रिय समाचार

नेपाल-भारत सिमानामा साढे ५२ किलोमिटरमा सात बीओपी

इलाम । इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएकाछन । नेपालको भारतीय सीमा...

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार...

नेकपा गम्भिर अवस्थामा : प्रचण्ड

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेका बेला अध्यक्ष पुष्पकमल दाहालले अवस्था गम्भीर भएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा...

आज नेकपा सचिवालय बैठक

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। पूर्वनिर्धारित सहमतिअनुसार बैठक आज बुधबार बस्न लागेको हो । यद्यपि यस अवधिमा विविध राजनीतिक...

प्रशासनमा देखिएका बेथितिमाथि अंकुश

निजामती प्रशासनका विभिन्न निकायमा कार्यरत प्रशासक विभिन्न इन्स्टिच्युटमा कक्षा लिन जाने कार्यमाथि सरकारले रोक लगाएको छ । यस्तो प्रक्रियालाई बेथितिका रूपमा लिएर ‘अफिस आवर’मा...

ट्रेन्डिङ

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...

बाँच्ने आशमा जन्मथलो छाड्दै लिदीबासी (फाेटाेफिचर)

बसाँइ हिड्नेको ताँतीले बस्नेको मन रुदछ लाखौको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ जनवादी गायक जेबी टुहुरेको यो गितको पक्ति जस्तै,आफु जन्मे हुर्केको...

बलात्कारको आरोपमा जनकपुरका चिकित्सक पक्राउ

जनकपुरधाम । एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जनकपुरधामका एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रादेशिक अस्पताल जनकपुरधामका एक चिकित्सक रहेका...

प्रेस युनियन सुनसरीले सार्वजनिक ग-यो डिजिटल पात्रो

काठमाडौ । आम जनमानससँगै नेपाली पत्रकारिता जगतको एकदमै उपयुक्त मानिएको डिजिटल पात्रो बजारमा आएको छ । नेपाल प्रेस युनियन सुनसरी सो डिजिटल पात्रो बजारमा...

गण्डकी प्रदेशको नीति : ‘समृद्ध प्रदेश र सुखी नागरिक’

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आव २०७७/०७८ को नीति तथा कार्यक्रम आइतबार दिउँसो प्रदेश संसद्मा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले...

मानसिक सन्तुलन गुमाएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सर्लाहीवासी त्रसित

सर्लाही । सर्लाही यतिबेला कोरोना सक्रमणको उच्च जोखिममा छ । सर्लाहीमा हालसम्म दुई जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । हिजो मंगलवार राष्ट्रिय जनस्वास्थ्य...

मध्यपुरथिमि नगरपालिकाभित्रका घरधनीलाई बाहिर जिल्लाबाट आएकालाई बास नदिन निर्देशन

भक्तपुर ।  भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज...

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छौं : मन्त्री भट्टराई

भीमदत्तनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन् ।
यो पनि पढ्नुहोस   यसरी बनाइन्छ झुरुम झुरुम बदाम (फोटोफिचर)

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी...

कक्षा १२ को परिक्षा सुरु, डेढ घन्टामा सकिने

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४...

नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय...

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

भर्खरै

नेपाल-भारत सिमानामा साढे ५२ किलोमिटरमा सात बीओपी

इलाम । इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएकाछन । नेपालको भारतीय सीमा...

सलमान, शाहरुख, क्याटरिना, दिपिका एउटै फिल्ममा

मुम्बई । सलमान खान र शाहरुख खानलाई एउटै पर्दामा देखिनु दुर्लभ जस्तै हुन पुगेको छ । बलिउड बक्स अफिसमा ठूला स्टार मानिने सलमान र...

सप्तरीमा दर्ता भएका १ सय ३६ उद्योग खारेजी

सप्तरी । सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योग मध्ये १ सय ३६ वटा उद्योग खारेजीमा परेका छन् । छैठौं उद्योग दिवसको...

मदिरा सेवनपछि हत्या गर्ने पक्राउ

राैतहट ।  मदिरा सेवन गरी हत्या गरेर फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गरी वृन्दावन नगरपालिका–७ सखुअवा धमौराका अमिरी...

धेरै पढिएका

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

वाग्मती । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को...

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, यात्रु घाइते

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । एक यात्रु घाइते भएकी छन् । दुर्घटनामा परी पोखरा २८, कालिका निवासी ३८ वर्षीय...

कोरोना जोखिमबीच सप्तरीमा छठ पर्व सुरु

राजविराज । कोरोना महामारीको त्रासका बीच यहाँ हिन्दु धर्मावलम्बीहरुले लोक आस्थाको पर्व छठको सुरु गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने...

नेपाल-भारत सिमानामा साढे ५२ किलोमिटरमा सात बीओपी

इलाम । इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएकाछन । नेपालको भारतीय सीमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)