Saturday, December 5, 2020
Home प्रदेश प्रदेश २ ‘यस पल्टको दशैंमा कोरोनाको बली’ (सप्तरीको फोटोफिचर)

‘यस पल्टको दशैंमा कोरोनाको बली’ (सप्तरीको फोटोफिचर)

राजविराज । दशैंको बेला यहाँका शक्तिपीठहरुको रौनक बेग्लै हुन्थ्यो । धार्मिक, साँस्कृतिक र एतिहासिक महत्व बोकेको जिल्लास्थित छिन्नमस्ता, कंकालिनी, राजदेवी र भगवती लगायत आधा दर्जन शक्तिपीठमा नेपाल तथा भारतका हिन्दु धर्मावलम्बीका झण्डै ७५ लाखको हाराहारीमा श्रद्धालु आउने गरेका थिए । तर, यस पल्ट त्यस्तो रौनक र उपस्थिति देखिएको छैन् ।

कोरोनाको जोखीमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले गत कात्तिक १ गते शनिबार मध्य रातीदेखी आगामी मंसिर ७ गतेसम्मका लागि जिल्लास्थित सबै शक्तिपीठहरुमा निषेधाज्ञा लागु गरेपछि श्रद्धालुभक्तजन आउने संख्यामा भारी गिरावट आएको सम्बद्ध मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

दशैंमा भिडभाड लाग्ने र हजारौंको संख्यामा बलिप्रदान हुने यी शक्तिपीठहरुमा यसपल्ट बलिप्रदानमा समेत भारी गिरावट आएको छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा विगतको तुलनामा यस पल्ट कोरोनाको जोखिम र स्थानिय प्रशासनले जारि गरेको निषेधाज्ञाका कारण ५० प्रतिशत भक्तजन र तिर्थयात्रु घटेको छिन्नमस्ता भगवती मन्दिरका मूल पुजारी एवं पीठाधिश महाकान्त ठाकुरले बताए ।

– डराई–डराई शक्तिपीठ
– सप्तरीका शक्तिपीठमा ५० प्रतिशत उपस्थिति कमी

दशैंको बेला यो मन्दिरमा स्वदेशी तथा सीमावर्ती भारतीय क्षेत्रका धर्मावलम्बीहरुको घुँइचो लाग्ने गरेकोमा यस पल्ट त्यस्तो नदेखिएको र ५० प्रतिशतले घटेको पीठाधिश ठाकुरको भनाई छ । यस्तै दशैंको अवसरमा विभिन्न शक्तिपीठहरुमा खसी, बोका, राँगा, कुखुरा, हाँस लगायतको १५ हजार भन्दा बढी पशु बली प्रदान हुने गरेकोमा यस पल्ट शनिबारसम्ममा फाटफुट गरि १ सय ५० बली मात्र प्रदान भएको पीठाधीश ठाकुरले सुनाए ।

यो पनि पढ्नुहोस   रोनाल्डोको ७ सय ५० गोल

जिल्लामा शक्तिपीठहरुलाई निषेधित क्षेत्र घोषणा गर्दै नियमित पूजापाठबाहेकका कार्य रोक्न प्रशसनले पत्राचार गरेपछि पूजा सम्बन्धी आचार सहिता बनाई पूजापाठको व्यवस्था मिलाइएको भगवती मन्दिरका मूल पुजारी दुर्गानन्द मिश्रले बताए ।

कोरोना महामारीका कारण यसपल्टको दशैं नै “बली” चढेको छ, उनले भने । कोरोनाको जोखिमका कारण एकातिर भारतसँग जोडिएको सीमानाकाहरु लामो समयदेखी बन्द छन् भने अर्कोतिर कोरोनाको त्रास मनमा कायमै रहेकाले अधिकांश श्रद्धालु घरमै देवीदेवताको पूजाअर्चना गरी दशैं मनाइरहेकोले शक्तिपीठहरुमा विगत जस्तो भिडभाड नदेखिएको राजदेवी मन्दिर व्यवस्थापन समितिका सदस्य राजेश चौधरीले सुनाए । थोरै संख्यामा देखिने गरिएको श्रद्धालु भक्तजन पनि मनमा कोरोना महामारीको त्रास बोकेर आउने गरेको कंकालिनी भगवती मन्दिर पुजा समितिका सदस्य आनन्द राजुले सुनाए ।

मिथिलाञ्चल संस्कृतीमा श्रद्धा, भक्ति र पूजापाठ गरि दशैं मनाउने चलन रहेपनि यस पल्ट कोरोना कहरले अन्य चाडपर्व झैं दशैंलाई पनि खल्लो बनाएको स्थानिय यूवाहरुको भनाई छ । यद्दपि सावधानी अपनाउन नसके चाडपर्व र साँस्कृतिक गतिविधीबाट संक्रमण फैलिने सक्ने उच्च सम्भावना रहेकाले यतिबेला भिडभाड नगरि घरमै सीमित भएर चाडपर्व मनाउनु नै बुद्धिमानी हुने स्थानिय बुद्धिजीवीहरुको सुझाव छ ।

(Visited 94 times, 1 visits today)
Loading comments...

आजको समाचार

चीनले गाड्याे चन्द्रमामा आफ्नो झण्डा

एजेन्सी । चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

साताका लोकप्रिय समाचार

रौतहटका ८ वटा क्रसर उद्योग बन्द गर्ने प्रशासनको निर्णय

रौतहट । मापदण्ड बिपरित चलेका रौतहटका ८ वटा क्रसर उद्योग बन्द हुनेभएका छन् । मंगलबार क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड...

भारतविरुद्धको एक दिवसीय सिरिज अष्ट्रेलियाद्वारा कब्जा

क्यानभेरा । सीमित ओभरको दोस्रो खेलमा पनि अस्ट्रेलियासँग भारतले करारी हार व्यहोरेको छ । दोस्रो खेलमा भारत ५१ रनले पराजित भयो । जीतसँगै तीन...

आर्सनललाई सफलता

लन्डन । युरोपा लिगको अघिल्लो चरणमा स्थान बनाइसकेको लन्डन क्लब आर्सनलले समूह चरणमा शतप्रतिशत जित आत्मसात गर्दा अस्ट्रियन क्लब रापिड वेनलाई ४–१ ले हराएको...

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

काठमाडौं । तिहारयता सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्न थालेको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मको उच्च कारोबार भएको...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

ट्रेन्डिङ

दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक

काठमाडौँ । न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून...

स्याङजामा स्थानीयको कुटपिटबाट एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । स्थानीय युवाहरुको कुटपिटबाट स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ३ कमेरेका ४५ वर्षीय कुलबहादुर सार्कीको...

चितवनका एक सङ्क्रमित कोरोना भाइरसमुक्त

चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक...

औषधिमा कालोबजारी, अस्पतालले उपचारै नगरी बिरामी फर्काउछन्

भक्तपुर । कोरोना भाइरसका कारण देशभर लकडाउन भएको बेलामा औषधि व्यवसायीले भने औषधिजन्य सामग्रीमा कालोबजारी गर्न थालेका छन् । एकातिर औषधि...

‘थप लकडाउन थेग्न नसक्ने’

काठमाडौँ । वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौँ उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ । विगत छ...

मैत्रीपूर्ण फुटबल खेल : वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी

लन्डन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा गएराति वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी भयो । वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को सहज जीत निकालेको हो ।...

भारतद्वारा अतिक्रमित क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

धनगढी । भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट छुट्याएको छ । दार्चुलाको व्यास गाउँपालिकाअन्तर्गत पर्ने सो क्षेत्रको...

देउडा खेलेर ‘जनयुद्ध’ दिवस मनाइयो

जुम्ला । २५ औँ जनयुद्ध दिवसको जिल्लामा देउडा मार्फत सम्झना गरिएको छ । दिवसको अवसरमा जिल्लाको कनकासुन्दरी गाउँपालिकामा बृहत...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

धेरै पढिएका

हत्या गरिएका अवस्थामा चौधरीको शव फेला

इनरुवा । पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच...

बन्द रहेको माटो परीक्षण प्रयोगशाला पुनः सञ्चालन हुने

इलाम । इलाममा लामो समयदेखि बन्द रहेको माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने भएको छ । माटो परिक्षणका लागि अन्य जिल्ला जानुपर्ने किसानको गुनासो आएसँगै...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   रोनाल्डोको ७ सय ५० गोल

छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री

(Visited 90 times, 1 visits today)