Tuesday, December 1, 2020
Home प्रदेश प्रदेश ७ बैतडीको पाटन बजार क्षेत्र दुई दिनका लागि सिल

बैतडीको पाटन बजार क्षेत्र दुई दिनका लागि सिल

बैतडी । बैतडीको पाटन बजार क्षेत्रलाई दुई दिनका लागि सिल गरिएको छ । पाटनस्थित उदयदेव मन्दिरमा महानवमीका अवसरमा लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सिल गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । शुक्रबार बसेको सर्वपक्षीय बैठकले शनिबार बिहान १० बजेदेखि आइतबार दिउँसो ४ बजे सम्मका लागि बजार क्षेत्र सिल गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बजार क्षेत्र सिल गरिएको साउँदले जानकारी दिए ।

कोरोना भाईरसको जोखिम कायमै रहेकाले मेलाको बेला हुन सक्ने भीडभाडलाई नियन्त्रण गर्नका लागि बजार क्षेत्र सिल गरिएको हो । दुईदिन सम्म बजार पूर्ण रुपमा बन्द रहनेछ भने उदयदेव मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाइने साउँदले जानकारी दिए । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उदयदेव मन्दिरमा दिइने बलिमा समेत रोक लगाइने उनले दाबी गरे ।

जिल्ला सुरक्षा समितिले नित्य पूजा बाहेकका अरु सबै क्रियाकलापमा रोक लगाइएकाले सोही अनुसार मन्दिरमा नित्य पूजा मात्रै हुने र बलि दिन रोक लगाइएको साउँदले जानकारी दिए ।

यस्तै बजार क्षेत्र सिल भएको र कसैले निर्णय उल्लंघन गरेमा ५ हजार जरीवाना सहित कानुनी कारवाही हुने उनले बताए । जिल्लाका विभिन्न धार्मिक स्थलहरुमा बलिसहितको पूजाआजामा रोक लगाइएको भएपनि धेरै ठाउँमा बलि समेत भएको पाइएको छ । स्थानीयहरुले आफ्नो धर्मसंस्कृति नछोड्ने भन्दै विभिन्न शक्तिपीठहरुमा महाष्टमीको अवसरमा बलि दिइएको जानकारी प्राप्त भएको छ । यसअघि स्थानीय प्रशासनले बलिमा रोक लगाउने निर्णय गरेको भएपनि सो निर्णय कार्यान्वयन भने हुन सकेको छैन् ।

बैतडीमा बलि सहित जात्रा मनाउन रोक लगाउने भनिएपनि जात्रा भने भैरहेकाछन् । शनिबार दशरथचन्द नगरपालिका २ दहिमाण्डौँ स्थीत निङ्गलाशैनि भगवति मन्दीरमा करिब ४सय बढि रांगाबोकाको बलि दिई मेला सम्पन्न भएको छ । यसअघि वडा कार्यालय र निङ्गलाशैनि धार्मीक सेवा समितिले मेलामा कसैलाई नआउन सुचना जारी गरेको थियो । जात्रा मनाउन रोक लगाएको भएपनि जात्रा मनाइएको स्थानियबासिले बताएका छन् ।

(Visited 41 times, 1 visits today)
Loading comments...

आजको समाचार

रोल्पाको लाँकुरीको शवस्टेशन चार्ज

रोल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी शवस्टेशन चार्ज भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा...

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

साताका लोकप्रिय समाचार

डोटीमा आज एकैसाथ ८ अस्पतालको शिलान्यास

सिलगढी । डोटी जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिदैछ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा...

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै पोखरा र जनकपुरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । नेपाल राष्ट्रवादी समूहले देशका विभिन्न सहरमा राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन गरेका छन् । विशेष गरेर पोखरा र जनकपुरको प्रदर्शन...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला...

मेराे लागि नेकपाका सबै कमरेड बराबर : प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

कैलाली कारागारमा एक कैदीको मृत्यु

धनगढी । कैलाली कारागारमा रहेका एकजना कैदीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय बुधराम...

ट्रेन्डिङ

प्रशासन सेवाका ५ हजार अधिकृत ‘भद्र’ आन्दोलनमा

काठमाडौं । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभेदपूर्ण कानुन ल्याउन लागेको भन्दै प्रशासन सेवाका उपसचिव र अधिकृतसहित ५ हजार कर्मचारीले भद्र आन्दोलन...

अलैंची विकास केन्द्र आलुको विउ उत्पादन गर्दै

इलाम । अलैची खेतीमा रोग लाग्नाले किसान निराश छन् । अलैचीमा छिर्के, फुर्के रोग, गानो कुहिने रोगसँगै फैलिएको झाँग सुक्ने रोगका कारण किसानका बगानमा...

साँवा र ब्याजका लागि ताकेता नगर्न बैंकलाई होटल संघको आग्रह

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको साँवा र व्याज भुक्तानका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ । कोभिड–१९ महामारीसँगै जारी...

अनुगमन टोली पुगेपछि भागे कालीमाटीका व्यापारी

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौँ महानगरपालिकाले...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा बाल संगठनलाई सहयोग

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले कारोबार शुभारम्भ गरेको एक वर्ष पूरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई १...

पर्वतको दुर्लुङमा पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश...

कोरानाको हल्लाले दोश्रो जनजाति साँस्कृतिक महोत्सव प्रभावित नहुने

लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरिएको दोश्रो आदिवासी जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव कोरोनाको हल्लाबीच पनि प्रभावित नहुने भएको छ । दश...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

भर्खरै

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

काठमाडौं । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर...

त्रिपुरासुन्दरी गाउँपालिकाको भवन शिलान्यास

सिन्धुपाल्चोक । गाउँपालिकाको आफ्नै भवन नहुदा दैनिक काम गर्न समस्या भइरहेको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिकामा अबको केही वर्ष भित्र आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुने...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

धेरै पढिएका

राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यक : सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित सङ्घीय...

क्रिकेट टोली बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली नौ महिनापछि प्रशिक्षणमा फर्किएको छ । बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नौ खेलाडीले प्रशिक्षण सुरु गरेसँगै टोली...

शनिबारदेखि मौसम सफा हुने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने...

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)