Saturday, December 5, 2020
Home Breaking News छोराले गरे आफ्नै आमाको हत्या

छोराले गरे आफ्नै आमाको हत्या

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको पुर्नवासमा छोराले आफ्नै सहोदर आमाको हत्या गरेका छन् । पुर्नवास नगरपालिका–३ सुकुम्वासी बस्तीका ३० वर्षीय पप्पु बादीले आफ्नी आमा ५७ बर्षीय पार्वती बादीको धारिलो हतियार र चिर्पट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज प्रहरी निरीक्षक कैलाश विष्टले बताए ।

गएराती ८ बजे सामान्य घरायसी विवाद पछि कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन । टाउकोमा चोट लागेर घाइते बनेकी आमालाइ स्थानीय प्राथमिक स्वास्थ्य चौकिमा उपकरणको लागि पुर्याएको थियो । तर उपचार सम्भव नभएपछि उनलाई धनगढी स्थित सेती प्रदेसिक अस्पताल पुगाए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस   बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बादीको सब प्रादेसिक अस्पतालमा राखिएको छ । उनका छोरालाइ नियन्त्रणमा लिइएको प्रहरिले जनाएको छ । आफ्नै सहोदर आमाको हत्या भए पछि सुकुम्बासीटोल शोकमग्न बनेको छ । चाडवाडको बेला हत्या भए पछि टोल नै त्रसित बनेको छ ।

(Visited 180 times, 1 visits today)
Loading comments...

आजको समाचार

कर्जा र बचतमा ब्याजदर बढ्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि बाध्य पारिने छैन : जो बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

सहकारी बजारले सिधै किसानलाई लाभान्वित गर्छ : मन्त्री अर्याल

काठमाडौं । सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले...

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्...

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

बिमा कम्पनीहरूको गैरजिम्मेवारीपन

पीसीआर परीक्षणपछि परीक्षणको प्रमाण लिएर बिमा कम्पनीकहाँ बिमा गरेका बिमितहरूलाई दाबी गरिएको रकम भुक्तानी दिनू भनी अर्थ मन्त्रालयले निर्देशन दिए पनि निर्देशित बिमा कम्पनीहरूले...

ट्रेन्डिङ

चितवनमा पूर्वमाओवादी र पूर्वएमाले विद्यार्थीबीच झडप, पार्टी कार्यालयमा तोडफोड

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य...

टेकु अस्पताल भन्छ : केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन्...

उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन, यस्तो छ नयाँ कार्यतालिका

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त...

काठमाडौँ उपत्यकामा थपिए १७०२ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ७०२ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

प्युठानमा ट्र्याक्टर दुर्घटना, सात जनाको मृत्युु

झिमरुक । प्युठानमा गएराति ट्र्याक्टर दुर्घटना भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु२च ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा...

स्वाब संकलन गरेको दुई हप्तासम्म पनि आएन रिपोर्ट

डडेल्धुरा । अमरगढी नगरपालिका डडेल्धुराले पीसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब पठाएको २ हप्तासम्म पनि रिपोर्ट आएको छैन । अमरगढी नगरपालिकामा भारतबाट आएर क्वारेन्टाइन...

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडाैं । राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन...

रौतहटमा अबैध हतियारको बिगबिगी बढदै, २ थान पेस्तोल सहित एक जना पक्राउ

रौतहट। केही दिन यता रौतहटमा अबैध हात हतियारको बिगबिगी बढदै आएको पाइएको छ । हिजो सोमबार पनि रौतहट सशस्त्र प्रहरीको गस्तीटोलिले चाईनिज अत्याधुनिक पेस्तोल...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

धेरै पढिएका

कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु

इलाम । कोरोना भाइरस संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । पीसीआर परीक्षण...

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका

काठमाडौं । गीत संगीतमा फरक प्रयोग गर्न चाहने गायक एवं अभिनेता प्रकाश सपूतले यसपटक पनि फरक गीत र भिडियो दर्शकमाझ ल्याएका छन् । यसपटक...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   थप १२७२ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक २५ मंसिरमा हुने

(Visited 90 times, 1 visits today)