Wednesday, December 2, 2020
Home प्रदेश कांग्रेस समय अनुसार बदलिन सकेन डाइनाेसर जस्तै भयाे : प्रभु साह

कांग्रेस समय अनुसार बदलिन सकेन डाइनाेसर जस्तै भयाे : प्रभु साह

गौर। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले नेपाली कांग्रेस समय अनुकुल बदलिन नसकेको बताएका छन् ।
आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-११, भैसहीमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले कांग्रेस समय अनुकुल बदलिन नसकेको भन्दै कांग्रेस डाइनासोर जस्तै बनेको टिप्पणी गरे । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद साहले कांग्रेससंग पुरानै विचार, पुरानै संगठन र पुरानै शैली भएकोले कांग्रेसबाट समाजले केही अपेक्षा राख्नु व्यर्थ रहेको बताए ।

बिपि कोइरालाको समयमा क्रान्तिकारी दलको रुपमा रहेपनि अहिले भने कांग्रेस बूढो भएको उनको भनाई छ । सांसद साहले अहिलेको कांग्रेस अत्याचार, बेथिति र लुटतन्त्र बढाउने भ्रष्टहरूको झुण्ड भएको आरोप लगाए ।

“एउटा समय थियोे जुनबेला बिपि कोइरालाको नेतृत्वमा कांग्रेस पार्टी थियो । त्यस बेलाको कांग्रेस प्रजातन्त्रको पक्षमा बोल्ने क्रान्तिकारी पार्टी थियो तर कांग्रेस अब त्यस्तै छैन । त्यही बेलाको विचार, त्यही बेलाको संगठनमा चलिरहेको कांग्रेससंग समाजलाई दिशा दिनसक्ने हैसियत छैन । कांग्रेस डाइनोसोरजस्तै बनेको छ, समय अनुकुल बदलन सकेको छैन ।” उनले भने, ” अब यो बूढो कांग्रेसको देशलाई आवश्यकता छैन ।”

यो पनि पढ्नुहोस   चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

“तपाई हेर्न सक्नुहुन्छ जहाँ जहाँ कांग्रेस छ त्यहाँ भ्रष्टाचार छ, जहाँ कांग्रेस छ त्यहाँ अत्याचार छ, जहाँ कांग्रेस छ त्यहाँ अपराध छ, जहाँ कांग्रेस छ त्यहा विकासको काममा अवरोध छ । के अझै पनि यस्तो पार्टीबाट समाजले केही पाउन सक्छ र ? कांग्रेस दलाल तथा सामन्तीहरुको रक्षामा मात्र सिमित भएको छ ।”

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, नेकपा प्रदेश सदस्य त्रिभुवन साह एवम् मनोज यादव, फतुवा विजयपुर नगरपालिकी उपमेयर कान्तिदेवी महतो, मेयर पदला प्रत्यासी सुरेन्द्र यादव एवम् बुधाई खाँलगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।

(Visited 140 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

इलाममा ११ करोडमा बहुतले पार्किङसहितको सिनेमा हल बन्दै

इलाम । इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हलसहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख...

अर्थमन्त्रीलाई टेरेनन् बिमा कम्पनीले

काठमाडौं । बिमा कम्पनीले हालसम्म पनि सरकारको निर्देशन लत्याउँदै कोरोना संक्रमित बिमितलाई दाबी माग भएको लामो समयसम्म भुक्तानी नदिएर झुक्याइरहेका छन् । बिमा कम्पनीले पहुँचको...

दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

काठमाडौं । पछिल्लो समय अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यसै क्रममा उनले नयाँ गीत यसो हेरे पूर्वतिर...को भिडियोमा अभिनय...

साताका लोकप्रिय समाचार

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही...

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका...

यस्ताे छ सेयर बजार बढ्नुकाे रहस्य, दुई हजार बिन्दुमाथि नेप्से

काठमाडौं । धितोपत्र बजारले बुलिसको यात्रा तय गर्दै नेप्से २ हजार नाघ्दा नेपाल धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह गरेको छ भने प्राथमिक...

नरेश र मेक्समको मंसिरलाई पञ्चेबाजा गीत

काठमाडौं । संगीतकार नरेश खाती र गायक मेक्सम खातीले नयाँ पञ्चेबाजा गीत दर्शकमाझ ल्याएका छन् । मंसिरमा विवाहको लगन चलिरहेको बेला सो विवाहसमेतलाई लक्षित...

ट्रेन्डिङ

१ लाख२० हजार भन्दाबढी बालबालिकाहरुलाई दादुराको खोप

  रौतहट। रौतहटका १८ वटा स्थानिय तहका करिब १ लाख २० हजार भन्दा बढी बालबालिकाहरुले दादुरा रुबेलाको खोप लगाएका छन । रौतहटका १८ वटै स्थानिय...

३० वर्षमा यसैपाली हो अख्तियारले उच्च कार्यसम्पादन देखाएको : तारानाथ अधिकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्ला दिन केही विवादित बन्दै छ । तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेले गरेका कामकारबाहीलाई लिएर असन्तुष्टिसमेत पोखियो । अख्तियारको भूमिका...

लिदिका पहिरो पीडितलाई मुख्यमन्त्रीको आश्वासन : बस्ती स्थानान्तरण गर्छौं

चुरे मकवानपुर । सिन्धुपाल्चोक जिल्लाको पहिरो प्रभावित क्षेत्रको बस्ति तत्काल स्थानान्तरण गरिने भएको छ । सिन्धुपाल्चोकका पहिरो पीडितहरुको लागि राहत सामग्री सहित शनिबार त्यहा...

कृषक लक्षित बाह्रबिसे नगरपालिकाको राहत प्याकेज

सिन्धुपाल्चोक । लकडाउन लम्बिदै जाँदा बाह्रविसे नगरपालिकाले नगरबासीलाई सहुलियत दरमा खाद्यन, मल, बिऊ विजनलगायतका सामग्री वितरण गर्दा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरुले अवरोध गरेका छन्...

होम आइसोलेसनमा बस्दा के केमा ध्यान दिने ?

केही दिनअघिसम्म पिसिआर रिपोर्ट पोजेटिभ आयो भने कोरोना भाइरस संक्रमितलाई अस्पतालमा राख्ने गरिएको थियो । तर, अहिले अस्पताल भरिँदै गएपछि होम आइसोलेसनको चर्चा चलेको...

नागढुङ्गा–कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा...

सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई...

अयोध्यामा राम मन्दिर बनेको खुसीयालीमा जानकी मन्दिरमा भजन किर्तन

जनकपुरधाम । भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको भूमि पूजन भइरहेको बेला जनकपुरधामको प्रसिद्ध मन्दिर जानकी मन्दिरमा विशेष भजन किर्तन गरिएको छ । भजन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

चालिस भन्दा बढी पसलमा कम तौलका ढक तराजु

सप्तरी, राजविराज । चाडबाड अघि बजार अनुगमन सुरु गरिएको सप्तरीमा पर्वहरु सकिएपछि पनि उक्त अभियानलाई निरन्तरता दिइएको छ । बुधबार पनि सदरमुकाम राजविराजस्थित नुनदेखी...

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

धेरै पढिएका

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता...

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका...

वरिष्ठ उपाध्यक्षमा विजयी ढकालको जीवन संघर्षको कथा

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी चन्द्रप्रसाद ढकालले जीवनमा निकै संघर्ष गर्नुप¥यो । बाग्लुङको बलेवा अमलाचौरमा...

देश बचाउन हिन्दु राष्ट्रको माग : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दु राष्ट्र प्रतिको चाहना तार्किक निष्कर्षमा पु-याउन आवश्यक...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   संगठनको छबीमा आँच पुर्याउने तीन प्रहरी निलम्बित

अश्लिल भिडियो देखाएर छोरी बलात्कार गर्ने पक्राउ

(Visited 90 times, 1 visits today)