Wednesday, December 2, 2020
Home कला जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्

जुम्ला बस्छन्, चित्रकलाबाटै वार्षिक ५ लाख कमाई गर्छन्

भन्छन् ‘मेरो लागि थकाई कुन चराको नाम जस्तै हो’

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्वर २ बोता गाउँका जीवन प्रेम रावतले समयमै चित्र कला नसिकेको भए कोरोना कहरका बेला अहिले समय कटाउन मुस्किल पथ्र्यो, तर, सबै आर्थिक गतिविधि ठप्प भएका बेला पनि अहिले उनी घरमै बसेर मासिक ४० हजार सम्म आम्दानी गर्छन । एसएलसी पास गरेर नयाँ कक्षामा जाने उत्साह खुम्चिएपछि चित्रकलाले उनको जीवन सार्थक बनाएको छ । सानै देखी चित्रकलाको भोगी उनलाई पढाईमा सफलतामा मिल्न सकेन, अहिले चित्रकलानै उनको जीवन जीउने आधार बनेको छ । २०७९ सालको एसएलसी परिक्षामा अनुतीर्ण भएपछि उनको औपचारिक शिक्षामा पुर्णविराम लागेको थियो ।

उनलाई आर्ट सिक्नका लागि अनुकुल वातावरण पनि मिलेन । व्यापारका लागि भारततिर लागे,तर उनी व्यापारमा रम्न र जम्न सकेनन् । व्यापारमा निस्किएका उनी पञ्जाब गएर आर्ट सिके । ‘सिक्नका लागि म सँग पैंसा थिएन, तर जस्तो सुकै अभावले पनि सिर्जना कहिल्यै मर्दो रहेनछ ।’उनले भने । अहिले उनले साईन बोर्ड, होर्डिङ बोर्ड, व्यानर र विभिन्न चित्रका अलवा चेस, लुडो जस्ता सामाग्रि पनि बनाइरहेका छन् । कमाई गर्नकै लागि यहाँका युवा परदेश धाउन्छन, छोराले घरमै बसेर राम्रो कमाई गर्न थालेपछि परिवारमा खुसी छाएको उनका बुवा शेर बहादुर रावतले बताए । कालिकोट, मुगु , जुम्ला, खलंगा लगायतका ठाउँबाट घरमानै अर्डर आउन थालेको उनले जानकारि दिए ।

उनलाई आर्ट सिक्नका लागि अनुकुल वातावरण पनि मिलेन । व्यापारका लागि भारततिर लागे,तर उनी व्यापारमा रम्न र जम्न सकेनन् । व्यापारमा निस्किएका उनी पञ्जाब गएर आर्ट सिके

जीवन प्रेमलाई आफ्नो सीप र कला देखाउन भिडभाड गरेर चित्रहरु प्रदर्शन गर्ने स्थिति छैन, तर सामाजिक सञ्जालले उनको सीपको विज्ञापनमा सघाएको छ । खषभाषको उद्गमस्थल सिंजा क्षेत्रमा जन्मिएका जीवन प्रेमले गाउँको गौरव बढाएको स्थानीय बमबहादुर रावत बताउँछन् । रारा ताल जाने मुल बाटोमै पर्ने बोता गाउँमा उनको चित्रहरुको बयान गर्नेहरुको कमि हुदैछ । जीवन प्रेमले आफ्नो वाल्यकाल बिताएको राष्ट्रिय माद्यमिक विद्यालयका पर्खालमा उनको सीप झल्किन्छ । सन्देश मुलकचित्रहरुले सबैको ध्यान केन्द्रित हुने गरेको छ । रारा जाने पर्यटकले चित्रहरु देखेपछि जीवन प्रेमलाई भेटेरै फर्किन्छन । रङले सजिएका हरेक चित्रमा खास अर्थ र सन्देश हुन्छ, तिनै रंगीन चीजबीजमा जीवन्त आवाज खाज्दैछन्, जीवन प्रेम ।

यो पनि पढ्नुहोस   १४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

खष सभ्यता झल्कने चित्र उतार्ने अवको लक्ष्य रहेको जीवन प्रेमले बताए । विहानदेखि साँझ सम्म काममा लागि पर्छन,एकोहोरो । ‘जति नै समय लागे पनि मनले सोचेको काम पुरा गरेरै छाड्छु, मेरो लागि थकाई भनेको कुन चराको नाम जस्तै हो ।’ मुसुक्क हास्दै सुनाए उनले ।’ २२ वर्षिया जीवन प्रेम रावतको आफू पढेका ेविद्यालयमा नयाँचित्रहरु थप्ने प्रयास जारी छ । लकडाउन यतामात्रै उनले साढे दुई लाख जतिआम्दानी गरिसकेका छन् । हरेक काममा मेहनत, धैर्यता र लगनशीलता हुने हो भने समाजमा योग्य र उदाहरणीय व्याक्ति बन्न सकिने उनि बताउछन् ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

काठमाडौं । पछिल्लो समय अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यसै क्रममा उनले नयाँ गीत यसो हेरे पूर्वतिर...को भिडियोमा अभिनय...

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका...

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६...

ज्याकलिनले केही समय पारिश्रमिक नबढाउने

मुम्बई । बलिउड अभिनेत्री जैकलिन फर्नाडिज पछिल्लो समय अभिनेता सलमान खानसँग जोडिएकी छन् । अभिनेता सलमानसँग फिल्म किकमा काम गरेपछि यी अभिनेत्री चर्चामा आएकी...

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

साताका लोकप्रिय समाचार

विप्लवका  नेता खोज्न गाउँगाउँमा प्रहरी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नेता कार्यकर्तालक्षित निगरानी बढाउँदै गाउँगाउँमा सुरक्षा गस्ती बढाएको छ । प्रतिबन्धित दलका नेता खोज्न र सो समूहबाट हुने...

प्रशासनमा आमूल सुधार अत्यावश्यक

सरकारको ध्यान प्रशासन सुधारतर्फ खासै पर्न सकेको छैन । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको आमूल सुधारबिना मुलुकको विकास र समृद्धि सम्भव छैन । विगतदेखि...

खिर खान बाेलाएर ७६ वर्षीय वृद्धले ७ वर्षिय बालिका बलात्कार गर्न खाेजेपछि…

सप्तरी ।  सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको...

ट्राफिक गीतले पायो १७ लाख भ्युज

काठमाडौं । सन्देशप्रधान गीत खासै सुन्ने चलन छैन । तर ट्राफिक सन्देश समेटिएको एउटा नेपाली गीतले रिलिज भएको दुई सातामै १७ लाखभन्दा बढी भ्युज...

वीरका कर्मचारी आन्दोलनमा

काठमाडौं । वीर अस्पताल प्रशासनले तलबलगायत सेवा सुविधा नदिएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू ४२ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । संघर्ष समिति नै गठन गरेर...

ट्रेन्डिङ

औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन्...

‘मेरोबारे भ्रम नपाल्नु’

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले आफ्नोबारे अनियमितता र भ्रष्टाचारको भ्रम नपाल्न अनुरोध गरेका हुन् । दोस्रोपटक सदस्यसचिवमा नियुक्त भएपछि बुधबार पदभार ग्रहण...

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

डा. डीआरको कोरोना सचेतना गीत

काठमाडौं । यतिखेर कोरोना भाइरस (कोभिड–१९)ले विश्वलाई संक्रमित तुल्याइरहेका बेला नेपाली संगीतकर्मीहरू गीतसंगीतमार्फत कोरोनाविरुद्धको जनचेतनामा सक्रिय छन् ।्
यो पनि पढ्नुहोस   १४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्
यसैक्रममा...

प्रदेश १ मा ढकाललाई समर्थन

काठमाडौं । प्रदेश १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टिमले गर्न...

बागलुङ बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

बलेवा । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका...

तुलसीपुर बजार पुर्ण रुपमा खुल्यो

तुलसीपुर । तुलसीपुर बजार आजदेखि पुर्ण रुपमा खुलेको छ । यसअघि पालो अनुसार खुल्दै आएका पसलहरु आजदेखि पूर्णमा खुलेका हुन् । कपडापसल, फेन्सी, सुनचाँदी,...

अमेरिका र बेलायतद्वारा ठूला आर्थिक राहत कार्यक्रम घोषणा

लण्डन। अमेरिका र बेलायत सरकारले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण धर्मराएको अर्थतन्त्रलाई जोगाउन ठूलो आर्थिक राहत कार्यक्रम घोषणा गरेका छन् । अमेरिकी अर्थमन्त्रीले...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

चालिस भन्दा बढी पसलमा कम तौलका ढक तराजु

सप्तरी, राजविराज । चाडबाड अघि बजार अनुगमन सुरु गरिएको सप्तरीमा पर्वहरु सकिएपछि पनि उक्त अभियानलाई निरन्तरता दिइएको छ । बुधबार पनि सदरमुकाम राजविराजस्थित नुनदेखी...

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

धेरै पढिएका

प्रादेशिक सरकारका आर्थिक सुधारका उपाय

संघीय शासन प्रणालीको सुरुवात १३आंै शताब्दीमा स्विजरल्यान्डबाट भएको मानिन्छ । संघीय राज्य त्यस्तो राज्य हो, जसमा छुट्टै अस्तित्व र अधिकारयुक्त साना राज्य (संघहरू आफूआफूमा...

१४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

काठमाडौं । विस्तृत शान्ति–सम्झौता भएको १४ वर्ष बितिसक्दा राज्य र तत्कालीन विद्रोहीबाट पीडित   पक्ष न्याय खोजीमा अझै पनि भौतारिरहेका छन्् । आफन्त गुमाएका र तिनका...

नरेश र मेक्समको मंसिरलाई पञ्चेबाजा गीत

काठमाडौं । संगीतकार नरेश खाती र गायक मेक्सम खातीले नयाँ पञ्चेबाजा गीत दर्शकमाझ ल्याएका छन् । मंसिरमा विवाहको लगन चलिरहेको बेला सो विवाहसमेतलाई लक्षित...

बेलझुण्डी कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु

तुलसीपुर । दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा उपचारत एक जनाको आज बिहान मृत्यु भएको छ । मंसीर ६ गते उपचारका लागि अस्पतालमा आएका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)