Wednesday, December 2, 2020
Home प्रदेश प्रदेश २ रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा थिएन । निलकण्ठ चराको दर्शनवारे स्थानिय एक अर्कालाई सोधीरहेका थिए ।

घटस्थापनाका दिनदेखि निरन्तर रुपमा देवी दुर्गा भवानीको पूजाआजा गरी दशौं दिन निलकण्ठ चराको दर्शन गर्ने परम्परा मिथिलामा वर्षौदेखी कायम छ । ‘रोलर बर्ड’को नामले चिनिने यो चराको दर्शनले वर्षभरी शुभ हुने तथा हरेक कार्यमा सफलता हुने जनविश्वास रहेको छ ।

‘गत चारवर्षदेखि दर्शन भइरहेको थिएन आज जानकी मन्दिरमा पूजा गर्न गइरहेको वेला एक्कासी निलकण्ठको दर्शन गर्न पाइयो’ जनकपुरधामका समाजिक कार्यकर्ता परमेश्वर साहले वताए । कतिपय दर्शन गर्न नपाउदा चिन्तित थिए । मुकेश पण्डितले निलकण्ठको दर्शनका लागि चौर र खेतमा गएको तर नभेटिएको बताए ।

वैज्ञानिकहरुका अनुसार यो भाग्य विधाता हुनुका साथै किसानहरुको मित्र पनि हो । नीलकण्ठ किसानहरुको भाग्य को रखवारा पनि गर्छन्, जो खेतमा कीड़हरुलाई खाएर विउको रक्षा गर्छन

तराईका जिल्लाहरुमा ठूला रुखहरुमा गुँड बनाएर बस्ने यो चरालाई देवाधिदेव महादेवको स्वरुपको रुपमा समेत मानिएको छ । निलकण्ठको दर्शन गरेपछि शीर निहुराएर प्रणाम गरी वर्षभरि हरेक क्षेत्रमा जय–विजय होस भनी कामना गरिन्छ । आजका दिन ग्रामीण भेगमा बालकदेखि बृद्धसम्म विहानै उठेर निलकण्ठको दर्शन गर्न जाने गर्छन् ।

हिन्दू धर्मग्रन्थमा भगवान श्रीरामले निलकण्ठ चराको दर्शन पश्चात मात्र रावणको संहार गरेको उल्लेख छ । अर्थात अति बलशाली रावणको संहार गर्नु अघि उक्त चराको दर्शन गरेपछि मात्र शुभ साइत अर्थात सफलता पाएको जनविश्वास छ । धर्मशास्त्रमा समेत भगवान शिवलाई निलकण्ठ मानिएको छ । सोही अनुरुप नीलकण्ठलाई यस युगमा भगवान शिवको प्रतिनिधिको रुपमा मानिएको विद्वानहरुको तर्क छ । यसदिन नीलकण्ठको दर्शन गर्दा धन–धान्यमा वृद्धि हन्छ र फलदायी एवं शुभ कार्य घरमा अनवरत्त हुँदै रहन्छ संस्कृतिविद चन्द्रमोहन झा पड़वाले वताए । विहानदेखि साँझसम्म कुनैवेला दर्शन गर्दा शुभ हुने गरेको उनको कथन रहेको छ ।

यो पनि पढ्नुहोस   नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

रङ्गीविरङ्गी यस चराको गला अर्थात घाँटी भगवान शिवको जस्तै कालो भएको जनविश्वास छ । यो चरा एकांकी अर्थात एक्लो बस्न रुचाउँछन् । पछिल्लो समय किसानहरुले धान खेतमा किरा मार्नकालागि प्रयोग गर्ने किटनाशक औषधीको प्रयोग गर्ने गरेका छन् । मरेका किरा फट्यांग्रा खाएर तथा किटनाशक औषधीको प्रयोगले अहारा नपाउँदा निलकण्ठ चराको संख्या घट्दै गएको छ । आज एक विहानै पत्रकार चन्द्रकिशोर झाले समाजिक सञ्जालमा एउटा स्टेटस लेखेका छन् ‘पहिला गाउं तिर आजको दिन नीलकण्ठ पक्षीको दर्शन गर्ने चलन थियो । अब त यो चरा पनि दुर्लभ हुन थाल्यो । उनले पनि यसकै संकेत गरेका छन् ।

उनी अगाडी लेख्छन् ‘आखिर हामी कहांनिर चुक्यौ ? प्रकृतिसंग छेड़छाड़ गर्यौ । यसप्रति आत्मसमिक्षा न गरेसम्म सच्चा विजया उत्सव हुनसक्दैन ।’ पत्रकार गोविन्द पोखरेल लेख्छन् ‘वास्तवमा यो पंक्षी नै लोप भएको छ । पूर्वी पहाडमा पनि दशमीका दिन यो पक्षी देखियो भने गति परिन्छ भन्थे ।’

यो विश्व समस्या हुँदै गएको छ । जीवनको अर्थशास्त्रले धेरै कुराहरूको विनाश गरेको छ विश्वराज अधिकारीले निलकण्ठ देखिन छाडेपछि चिन्ता गर्दै लेखेका छन ।

वैज्ञानिकहरुका अनुसार यो भाग्य विधाता हुनुका साथै किसानहरुको मित्र पनि हो । नीलकण्ठ किसानहरुको भाग्य को रखवारा पनि गर्छन्, जो खेतमा कीड़हरुलाई खाएर विउको रक्षा गर्छन ।

(Visited 189 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि...

थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । आज थप एक हजार ४९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३६...

अघिल्लो दिन श्रीमति, भोलीपल्ट श्रीमानको निधन

इलाम । इलाममा २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका ४ मा श्रीमान श्रीमतीको मृत्य भएको हो । गएको १५ गते श्रीमतिको मृत्यू...

जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमणले बन्द शैक्षिक संस्था क्रमशः खुल्दै थालेका छन् । जनस्वास्थ्यका न्यूनतम मापदण्ड कार्यान्वयन गर्दै विद्यालय सञ्चालनमा आउन थालेका हुन् । कोरोनाका...

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६...

साताका लोकप्रिय समाचार

धनुषामा देखियो अनौठो नाग, स्थानीयवासीको भीड

जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पौर्ताहामा नाग (सर्प) फेला परेको छ । नाग हेर्न स्थानीयवासीको भीड लागेको छ । पोर्ताहा ८ स्थित...

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन

काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...

जन्ती बोकेको जीप दुर्घटना हुँदा चारको मृत्यु

जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित
आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ...

१३८० जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप १ हजार ३८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख...

ट्रेन्डिङ

पीडितको उजुरी नलिएको भन्दै प्रहरी चौकी घेराउ

कालिकोट । कालिकोटको पलाँता गाउँपालिकाका स्थानिय महिलाहरुले पिडितको उजुरि नलिएको भन्दै सयौँ महिलाहरु गाउँबाट उर्लेर प्रहरी चौकी घेरेका छन् । जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण...

नाग्म बजारमा पहिरो जाँदा तीन घर पुरिए, एक बालकको मृत्यु

कर्णाली । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहानमा पहिरो जाँदा तीन घर पुरिएका छन् ।...

प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैनः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई...

नेपालमा क्यान्सरबाट दैनिक ४० जनाको मृत्यु

इटहरी । नेपालमा क्यान्सर रोग लागेर दैनिक ४० जनाको मृत्यु हुने गरेको बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाहीले बताएका छन् ।...

फिल्म घट्यो इशा गुप्ताको

मुम्बई । सन २०१९ मा बलिउड र दक्षिण भारतीय गरेर तीनवटा सफल फिल्म दिएकी अभिनेत्री इशा गुप्ता यतिबेला नयाँ फिल्म हम मस्ती करेंगेको सेटमा...

धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीले आइपिओ भर्न नपाउने

काठमाडौं । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका कर्मचारीलाई साधारण सेयरमा आवेदन दिनसमेत रोक लगाउनु पर्ने संसदिय समितिले निर्णय गरेको छ । अर्थ समितिले गठन...

भारती गौतमको विगतको सम्झना

काठमाडौं । अमेरिका निवासी वरिष्ठ साहित्यकार भारती गौतमले ‘विगत र बाडुली’ संस्मरण सङ्ग्रह ल्याएकी छिन् । आफ्नो जन्मस्थान पहाडी जिल्ला धनकुटादेखि संसारको अत्यन्त विकशित...

लकडाउन केही खुकुलो, यस्ता छन् खुला गरिएका क्षेत्र

काठमाडौं । सरकारले जारी लकडाउनलाई केही खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई ५ जेठसम्म लम्ब्याउने निर्णय गरे पनि विगतमा भन्दा केही...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

अर्थमन्त्रीलाई टेरेनन् बिमा कम्पनीले

काठमाडौं । बिमा कम्पनीले हालसम्म पनि सरकारको निर्देशन लत्याउँदै कोरोना संक्रमित बिमितलाई दाबी माग भएको लामो समयसम्म भुक्तानी नदिएर झुक्याइरहेका छन् । बिमा कम्पनीले पहुँचको...

भर्खरै

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

१ सय ९७ वर्षपछि भारत र अमेरिकामा चियाको ट्रेडमार्क सम्झौता

इलाम । चियाको राजधानी इलाम भएपनि इलामकै किसानहरुले उचित मुल्या नपाएको भन्दै बेलाबेलामा आन्दोलन र धर्ना लगायतका कार्यक्रम गरेर मात्र चियाको मुल्य पाउने गरेका...

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । आज थप एक हजार ४९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३६...

धेरै पढिएका

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका...

रेमिट्यान्स आयातमा वृद्धिः चालू खाता र शोधनान्तर स्थिति बचतमा

काठमाडौं । चालूआर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्समा १२.६ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार तीन महिनामा २ खर्ब ५८ अर्ब ८६...

स्थानीय सरकारको उपस्थिति भौतिक रूपमा देखिँदै

चुरे (मकवानपुर) । लामो समय स्थानीय जनप्रतिनिधिविहीन रहेको अवस्थामा ग्रामीण क्षेत्रको विकास ठप्प रह्यो । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको केही समय विधि तथा नीति...

साग आयोजना र पूर्वधारमा चार अर्बभन्दा बढी खर्च

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले झन्डै एक वर्षपछि १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)