Wednesday, December 2, 2020
Home Editor-Picks जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे गरिन्छ । सो अवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले नयाँ धाजा फेर्नका लागि विशेष पूजा गरेका थिए । जानकी मन्दिरवाट शोभा यात्रा पनि निकालिएको थियो । रामजानकीको मूर्ति राखेर वर्षमा तीनपटक शोभा यात्रा गरिने यहाँ परम्परा रहेको छ । विवाहपञ्चमी, जानकी नवमी र विजयादशीका दिन । शोभा यात्रामा रहेका मूर्ति हेर्न स्थानीयवासीको भीड लागेको हुन्छ ।

यो पनि पढ्नुहोस   १४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका...

इलाममा ११ करोडमा बहुतले पार्किङसहितको सिनेमा हल बन्दै

इलाम । इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हलसहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख...

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

साताका लोकप्रिय समाचार

स्थानीय सरकारको उपस्थिति भौतिक रूपमा देखिँदै

चुरे (मकवानपुर) । लामो समय स्थानीय जनप्रतिनिधिविहीन रहेको अवस्थामा ग्रामीण क्षेत्रको विकास ठप्प रह्यो । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको केही समय विधि तथा नीति...

नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको...

विकी कौशलसँग जोडिइन् सारा अली खान

मुम्बई । अभिनेत्री सारा अली खान यतिबेला नयाँ फिल्म ‘द इम्मार्टल अश्वत्थामा’मा नायिकाको रूपमा आबद्ध भएकी छन् । यो फिल्ममा अभिनेता विकी कौशलको जोडी...

‘संसद् जीवन्त र जनमुखी बनाऔं’

काठमाडौं । संघीय संसद् र प्रदेशसभा सञ्चालनसम्बन्धी संघ र प्रदेशका सभामुख तथा उपसभामुखहरूले संसद्लाई जीवन्त र जनमुखी बनाउने निष्कर्ष निकालेका छन् । सातै प्रदेशका सभामुख,...

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज...

ट्रेन्डिङ

अघिल्लो दिन क्वारेन्टाइनबाट विदा भए, भोली पल्ट निधन

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका–२, का ३१ बर्षीय एक युवकको क्वारेन्टाइनबाट बिदा भएको भोलिपल्ट मृत्यु भएको छ । कोरोना रिपोर्ट नेगेटिभ आएपछि शनिबार क्वारेन्टाइनबाट...

कोरोना अपडेटः विश्वभर २ लाख ८० हजारको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स...

बारामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बारा । बारामा कोरोन संक्रमणबाट २ जनाको मृत्यु भएको प्रहरीले जानएको छ । मृत्यु हुनेहरुमा बारा बीरगंजस्थित गण्डक अस्पतालमा उपचारत बाराको सुवर्ण गाउँपालिका वडा...

करेन्ट लागेर तुलसीपुरमा एक जना घाइते

तुसीपुर । तुलसीपुरमा करेन्ट लागेर एकजना घाईते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ प्रगतिसील टोल निवासी ३२ बर्षका श्याम चौधरी रहेको ईलाका प्रहरी...

धितोपत्र बजार : साढे चार अर्बको कारोवार

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज...

आज ७२ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंबाट थपिए ३ जना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको विज्ञप्तिअनुसार आज ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंको टोखामा २...

थप २१११ जनामा कोरोना पुष्टि, ३५३७ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार १११ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा ९ हजार...

कोरोनाबाट काठमाडौँ उपत्यकामा ८ सहित थप १५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ महिला र १० जना पुरुष...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

अर्थमन्त्रीलाई टेरेनन् बिमा कम्पनीले

काठमाडौं । बिमा कम्पनीले हालसम्म पनि सरकारको निर्देशन लत्याउँदै कोरोना संक्रमित बिमितलाई दाबी माग भएको लामो समयसम्म भुक्तानी नदिएर झुक्याइरहेका छन् । बिमा कम्पनीले पहुँचको...

भर्खरै

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

१ सय ९७ वर्षपछि भारत र अमेरिकामा चियाको ट्रेडमार्क सम्झौता

इलाम । चियाको राजधानी इलाम भएपनि इलामकै किसानहरुले उचित मुल्या नपाएको भन्दै बेलाबेलामा आन्दोलन र धर्ना लगायतका कार्यक्रम गरेर मात्र चियाको मुल्य पाउने गरेका...

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । आज थप एक हजार ४९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३६...

धेरै पढिएका

चलचित्रबाट उद्योग वाणिज्य महासंघमा फेरि आकाश अधिकारी

काठमाडौं । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् । चलचित्र क्षेत्रबाट महासंघको केन्द्रीय...

अस्ट्रेलियाको सानदार जित

सिड्नी । घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्धको पहिलो एक दिवसीय खेलमा जित निकालेको छ । अस्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गर्दै तीन ओडीआई सिरिजमा १–०...

सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै...

असाधारण खेलाडी, विवादित जीवनशैली

ब्युनर्स आयर्स । होचो कद, मोटो शरीर, मात्र ५ फिट ५ इन्चको उचाइका म्यारोडोना कुनै सामान्य खेलाडी थिएनन् । म्यारोडोनासँग चतु¥याइँ, गति, तीक्ष्ण नजर,...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   यस्ताे छ सेयर बजार बढ्नुकाे रहस्य, दुई हजार बिन्दुमाथि नेप्से

भारतविरुद्धको एक दिवसीय सिरिज अष्ट्रेलियाद्वारा कब्जा

(Visited 90 times, 1 visits today)