Monday, May 17, 2021
Home Breaking News बर्दियामा बाघको आक्रमणबाट एकैदिन २ जनाकाे मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एकैदिन २ जनाकाे मृत्यु

,

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एकैदिन दुई जनाको ज्यान गएकाे छ। भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविकमार्ग मधुवन नगरपालिका-३ धनौरामा अवस्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुईजना स्थानीय युवाको मृत्यु भएको हो।

पाटेबाघको आक्रमण गर्दा मधुवन नगरपालिका-३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र बाग्लेले बताए।

जैविकमार्ग नजिकै सामुदायिक वनलाई वासस्थान बनाएको पाटेबाघले मान्छे खान थालेको भन्दै स्थानिय त्रसित भएका छन्।आक्रामक बाघ नियन्त्रण गर्नुपर्ने स्थानीयकाे माग छ।

मंगलबार बिहानैदेखि हराएका उमेशलाई केही साथीसँग सामुदायिक वनमा खोज्न गएका बेला दिनेशलाई बाघले आक्रमण गरेको थियो। सँगै गएका साथीहरु उनलाई बाघले आक्रमण गरेपछि गाउँमा आएर होहल्ला गरी सुरक्षाकर्मी सहितको टोली वनमा पुगेका हुन्।

गाउँबाट मानिस वनमा पुग्दा दिनेशलाई बाघले गम्भीर आक्रमण गरेको अवस्थामा फेला पारेको र सोही क्षेत्रमा खोजीगर्दै जाँदा बिहानैदेखि हराएका उमेशको समेत बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वाग्लेले जानकारी दिए ।

खाताजैविक मार्गमा एकसाता अघि घाँस काट्न गएकी सोही निवासी २९ बर्षीया गंगा खत्रीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो।

(Visited 167 times, 1 visits today)
Loading comments...

आजको समाचार

पत्रकार महासंघले दियो अस्पताललाई २० सिलिन्डर अक्सिजन

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले तम्घास अस्पताललाई २० वटा अक्सिजनका सिलिन्डर प्रदान गरेको छ । शनिबार साँझ महासघंले अस्पतालका प्रमुख डाक्टर...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख...

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

साताका लोकप्रिय समाचार

३९ रुपैयाँको सेनिटाइजर ८० रुपैयाँमा बिक्री

इटहरी । इटहरीका औषधी पसल सञ्चालकहरुले स्वास्थ्य सामाग्रीमा बदमासी गरेको पाइएको छ । स्वास्थ्य सामाग्री मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने गरेको पाइएपछि कारबाही गरिएको...

कोरोना महामारीले सुनसान मातातीर्थ

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महातीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना...

गाउँलाई कोरोनाबाट बचाउन नाकामा युवाहरूको चौकीदारी

लमजुङ । लमजुङको ग्रामीण पर्यटकीय गन्तव्यको स्मार्ट भिलेज घलेगाउँमा कोरोना संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । घलेगाउँलाई कोरोना भाइरस(कोभिड– १९)को दोस्रो...

सात वटै प्रदेशमा पत्रकार अस्पताल र बिद्यालय स्थापना हुनुपर्छ : सुभाष साह

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् । मंगलबार जुमको माध्यमबाट...

महामारीबाट प्रभावित किसानलाई राहत दिन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर...

ट्रेन्डिङ

अनौठो रोगले एकै घरका चार दिदीबहिनी बिरामी

इलाम । अनौठो रोगका कारण एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका दिदीबहिनी...

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

महोतरी । महोत्तरीको मनरासिस्वा नगरपालिका ८ कटैया गाउँमा ट्याक्टरले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका ८ का १४ वर्षीय...

तेह्रथुममा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका—३ मुसाङखेलमा एक व्यक्तिले बञ्चरो प्रहार गरि आफ्नै श्रमतीको हत्या गरेका छन् । ४३ बर्षीय नरबहादुर लिम्बुले आइतबार बिहान ११...

ताल फुट्ने जोखिम कायमैै, भोटेकोशी तटीय क्षेत्रमा सचेत रहन आग्रह

सिन्धुपाल्चोक । छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे...

गण्डकीमा एकै दिनमा अहिलेसम्मकै बढी संक्रमित

गण्डकीमा एकै दिनमा अहिलेसम्मकै बढी संक्रमित पाेखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५६ पुगेको छ । बिहिबारमात्र १ सय ६९...

सप्तरीमा तीन सय घर डुब्यो

सप्तरी, राजविराज । कोरोनाको जोखीम कम नहुँदै सप्तरीमा बाढीको जोखीमले स्थानियवासी थप पीडित बनेका छन् । दुई दिनदेखी लगातार भइरहेको वर्षाको पानीले निकास नपाउँदा...

वरीयतामा नेपाल दुई स्थान तल

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा...

कोलकतालाई चेन्नाइको गम्भीर धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नाइ सुपर किंग्सले कोलकता नाइटराइडरलाई पराजित गर्यो । चेन्नाइको यो जीतले उसलाई प्लेअफको समीकरणमा...

हतकडी फुस्काएर भाग्ने अभियुक्त पक्राउ

इलाम । अस्पतालबाट गत बिहीबार प्रहरीको हतकडी फुस्काएर भाग्ने अभियुक्त हिजो शुक्रबार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट सार्वजनिक नैतिकता विरुद्धको मुद्दामा...

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

नर्स सुन्दरीका लागि १८ युवती छानिए (फाेटाेफिचर)

काठमाडौं । ‘एनन्लेक्स नेपाल मिस नेपाल पिस २०२०’ का लागि १८ युवती छानिएका छन् । राजधानीमा हालै आयोजित प्रथम चरणको अडिसनबाट ती युवती अन्तिम...

थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौँ । देशभरमा आज थप १३३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)