Thursday, May 6, 2021
Home Editor-Picks चौरसियाको शब नारायणी अस्पतालमा अलपत्र

चौरसियाको शब नारायणी अस्पतालमा अलपत्र

,

वीरगन्ज । सत्तारुढ नेकपाका कार्यकर्ताबीच भएको झडपमा झन्डै एक साताअघि मृत्यु भएका मुकेश चौरसियाको पोष्टमार्टम अझै हुन सकेको छैन ।

गत बिहीबार बिन्दावासिनी गाउँपालिका अध्यक्षको शपथ ग्रहणमा नेकपाका असन्तुष्ट पक्षले कार्यक्रम बिथोल्न खोज्दा झडप भएको थियो । उक्त झडपमा गम्भीर घाइते भई शुक्रबार उपचारको क्रममा निधन भएका चौरसियाको शव वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा छ ।

आक्रमण गर्नेहरुमाथि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको भन्दै परिवारजन तथा नेकपाका जिल्लास्तरीय नेताले शव पोष्टमार्टम गर्न दिन मानेका छैनन् । १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता नहुन्जेल शव पोस्टमार्टम हुन नदिने परिवार र नेकपा नेताहरुको अडान लिएका छन् ।

घटनामा संलग्न भएको आरोपमा पूर्वसंविधानसभा सदस्य राजकुमार गुप्ता, स्थानीय चुनावमा बिन्दावासिनी गाउँपालिकाका राजपाका गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका लक्ष्मण चौरसिया, अनिष अन्सारीलगायत १२ जनामाथि किटानी जाहेरी परेको छ ।

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले छुट्टा छुट्टै विज्ञप्ति निकालेका थिए ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

साताका लोकप्रिय समाचार

बुटवल उपमहानगरमा अक्सिजन बैंक स्थापना

बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन...

एमाले नेता खनाललाई कोरोना सङ्क्रमण : नर्भिक अस्पतालमा भर्ना

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव...

म्यान्चेष्टर सिटीसँग पीएसजी स्तब्ध

लन्डन । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । बिहीबार विहान सम्पन्न खेलमा प्रिमियर लिग...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

ट्रेन्डिङ

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

सरकार कहाँ छ ?

काठमाडौं । कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न...

आगोको घाउ निको नहुँदै हृदयघातबाट वडाध्यक्षको मृत्यु

बागलुङ । आगलागीमा परी गम्भीर घाइते बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ । खनालको किर्तिपुरको फायर अस्पतालमा उपचारकै क्रममा रहेका बेला...

मेलिनाको गीतमा आँचलको अभिनय

काठमाडौं । राजेश घिमिरे र मेलिना राईको स्वर रहेको ‘स र र र’ सार्वजनिक भएको छ । जहाँ एकतारे सबिन र सरोज परियारको शब्द...

एन्फा कार्यसमिति बैठक आज

काठमाडौं । अस्वस्थका कारण वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अनुपस्थित रहेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन समितिको बैठक स्थगित गरी मंगलबार एन्फा कार्यसमितिको बैठक...

साफ च्याम्पियनसिप अर्को वर्ष

काठमाडौं । बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ...

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

काठमाडौं । मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ । सापटी लिएको रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २...

दोलखा उद्योग बाणिज्य संघको इतिहासमै पहिलो पटक महोत्सव र लगानी सम्मेलन गर्ने

दोलखा । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका बस्तुहरुको प्रदर्शनका लागि...

योगा क्लासमा पनि झल्किन्छ मलाइकाको जवानी

मुम्बई । बलिउड ‘आइटम गर्ल’को रुपमा परिचित मलाईका अरोराको सबै भन्दा धेरै चर्चा हुन्छ जवानीको । दुईबीस उमेर पार गरेकी यी नायिकाले जवानीका सन्दर्भमा...

दुई बर्षदेखि फरार अभियुक्त पासवान पक्राउ

बरहथवा । सर्लाहीमा प्रहरीको सक्रियता दिन प्रतिदिन बढदै गएको छ । यतिबेला सर्लाही प्रहरी अपराध नियन्त्रणमा पूर्ण रुपमा सक्रियता देखाएको छ । जिल्लामा सर्लाही...

वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

काठमाडौं । चक्रपथ सुधारको दोस्रो चरणको आयोजनाअन्तर्गत कलंकीदेखि चावहिल-धोबीखोलासम्मको सडक विस्तारका लागि साइट खाली गराउन रूख काट्ने काम सकिएको छ । सडक विस्तारका लागि...

७४४८ जनामा काेराेना संक्रमण पुष्टि, ३७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा  ७ हजार ४ सय ४८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)