Friday, April 23, 2021
Home Not-to-be-missed इग्लिस क्लबको प्रभावशाली जीत

इग्लिस क्लबको प्रभावशाली जीत

,

लन्डन । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा इग्लिस क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले प्रभावशाली जीत निकालेका छन् । चेल्सीले एफके क्रास्नोडरलाई ४–० ले पराजित ग-यो भने अर्को इग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आरबी लिपजिङविरुद्ध ५–० को जीत दर्ता गरायो । गत सिजनको उपविजेता फ्रेन्च क्लब पिएसजीले स्तनबुल बासाकसियरलाई २–० ले पराजित ग-यो ।

च्याम्पियन्स लिगअन्तर्गत बिहीबार विहान सम्पन्न खेलहरुमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई २–० ले पराजित ग¥यो । बार्सिलोनाका लागि ओस्माने डेम्बेलेले खेलको १४ औं मिनेट र अतिरिक्त समयमा प्राप्त पेनाल्टीमा लियोन मेस्सीले गोल गरेका थिए । युभेन्टसका मिरथ डिमिरालले ८५ औं मिनेटमा रातो कार्ड पाएका थिए । समूह ‘जी’ बाट दुवै खेल जितेर बार्सिलोना शीर्ष स्थानमा छ ।

यस्तै समूह ‘जी’ अर्को खेलमा फेरिनक्याभारोस र डायनामो किभले २–२ को बराबरी खेलेका थिए । यस्तै क्लब वर्ग र लाजियोले पनि १–१ को बराबरी खेलेका थिए । इग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आरबी लिपजिङलाई ५–० गोल अन्तरले पराजित ग-यो ।

खेलमा मार्कोस रासफोर्डले ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको ७४, ७८ र अतिरिक्त समयमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए । त्यसअघि म्यानसुन ग्रीनउडले २१ औं र एन्थोनी मार्टिएलले पेनाल्टीमार्फत् ८७ औं मिनेटमा गोल गरेका थिए ।समूह ‘एच’ मा रहेको युनाइटेडले दुवै खेल जितेको छ ।

यता जेनिटलाई २–० ले पराजित गरेर अघिल्लो चरणमा प्रवेशको आशा जगाएको छ भने स्पेनिस क्लब सेल्भियाले रेनुसलाई १–० ले स्तब्ध पारेको छ ।

(Visited 102 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

साताका लोकप्रिय समाचार

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

भेरी अस्पतालमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको...

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

ट्रेन्डिङ

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन्...

सुत्केरीको मृत्यु भएपछि बिपी प्रतिष्ठान तनावग्रस्त

इटहरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको...

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो...

कालिकोटमा एकै वडाका २० जनामा कोरोना संक्रमण

कालिकोट । कालिकोटमा थप कोरोनाका २० संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण फेला परेको हो...

कंगनालाई उर्मिलाको चेतावनी

मुम्बई । बलिउड अभिनेत्री उर्मिला मातोडकर यतिबेला शिबसेना पार्टीमा आबद्ध भएकी छन् । अर्की अभिनेत्री कंगना रनौतले शिवसेनाको गतिविधिको विरोध गरिरहेको बेला उनी यो...

एसइई परिक्षा गरिरहन जरुरी छैन : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एसइई परिक्षा जरुरी नभएको बताएका छन् । संघिय संसदको छैटौ अधिवेशनको अवसरमा संसदमा बोल्दै डा. भट्टराईले हाम्रो स्कुलस्तरिय...

सिरहामा ५० वर्षीय पुरुषको शव फेला

सिरहा । जिल्लाको सिरहा नगरपालिका वडा नम्बर-१० मा आज बिहान एक पुरुषको शव फेला परेको हो । पदमपुर–नरहैया सडकमा सिरहा नगरपालिका १० का अन्दाजी...

चुरीफुरीले सार्वजनिक ग-यो नायक नायिका

काठमाडौं । यतिबेला छायांकनमा रहेको चलचित्र ‘चुरीफुरी’ अभिनेता अभिनेत्री सार्वजनिक गरिएको छ । यो चलचित्रको नायक नायिका यतिबेला सार्वजनिक गरिएको हो । मोडल अभिषेक...

प्रभु इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश पारित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । तीनकुने काठमाडांैस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक प्रतिवेदन पारित...

बेवारिसे बम विस्फोट हुँदा रोल्पामा ४ बालबालिकाको मृत्यु

रोल्पा । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज...

निर्वाचन आयोग र दल दर्ता प्रक्रिया

निर्वाचन आयोग तोकिएको समयमा निर्वाचन गर्न गराउनका लागि आफ्ना आन्तरिक काम सम्पन्न गर्दै जाने क्रममा दलदर्ताको प्रक्रिया अघि बढाउने तयारीमा जुटेको छ । संसद्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)