Thursday, April 22, 2021
Home Not-to-be-missed दीपिका अस्वस्थ भएपछि ‘कृष्ण लिला’मा श्रद्धा अनुबन्धित

दीपिका अस्वस्थ भएपछि ‘कृष्ण लिला’मा श्रद्धा अनुबन्धित

,

काठमाडौं । फिल्म ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन् । यो भुमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन् ।

तर, स्वास्थ्यका कारण अभिनेत्री दीपिकाले अभिनय गर्न नसक्ने बताएको कारण उक्त भुमिकामा निर्माण युनिटले अहिले श्रद्धालाई अनुबन्धित गरेको हो ।

मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धाले अव फिल्ममा अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नेछिन्

फिल्ममा अभिनेत्रीको रुपमा दीपिकाको ठाउमा श्रद्धा भित्रिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिए । दीपिका केही समययता थाइराट र माइग्रेसनको समस्याले पिडित रहेको र फिल्म अभिनय गर्न असमर्थ भएको उनका पति दीवाकर भट्टाईरले बताएको कारण फिल्ममा अभिनेत्री परिवर्तन गर्नु परेको निर्माता श्रेष्ठको भनाई रहेको छ । मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धाले अव फिल्ममा अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नेछिन् ।

फिल्ममा श्रद्धाको अलवा पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्मको छायाँकन आगामी मंसिर १५ गतेबाट छायाँकनमा सुरु हुनेछ ।

दीपक ओलीले निर्देशन गर्न लागेको फिल्मका प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ निर्माता रहेको फिल्म शिव ढकालले खिच्दैछन् ।

(Visited 219 times, 2 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणको जोखिम बढ्याे, विद्यालय बन्द गर्नुपर्छ : अध्यक्ष भण्डारी

काठमाडौं । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब...

कांग्रेसको निर्वाचन समिति संयोजकको जिम्मेवारी महादेव यादवलाई

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ । निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा...

स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित

कर्णाली ।  पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण...

सोची हेरन

काठमाडौँ । हालै रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’को संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

ट्रेन्डिङ

प्रभु इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश पारित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । तीनकुने काठमाडांैस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक प्रतिवेदन पारित...

माथिल्लो तामाकोशी आयोजनाको काममा कोरोनाको प्रभाव छैन

दोलखा । बाँधलगायत हेडवर्कसको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्माण...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । शीर्ष नेताबीच उत्पन्न विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

ओली प्रचण्डविच के सहमति भयो ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान दशबजेबाट...

च्याम्पियन्स लिग : बार्सिलोना, चेल्सी र युभेन्टस नकआउट चरणमा

लन्डन । स्पेनिस क्लब बार्सिलोना, इग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति...

कोरोनाभाइरसबाट विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९७ जनाको मृत्यु भएको छ । विश्व...

छ स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विगतका वर्षहरुझैं यस वर्ष पनि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार प्रदान गरेको छ । मंगलवार पर्यटन...

सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रतिनिधिसभा बैठकमा सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको जानकारी...

पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

इटहरी । गएको असोज २७ गते इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै २८ गतेदेखि पीसीआर परीक्षण नहुने जानकारी गरायो । स्वाब संकलनका लागि किट अभाव...

डोटीमा आज एकैसाथ ८ अस्पतालको शिलान्यास

सिलगढी । डोटी जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिदैछ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा...

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्युु, ३ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । मृत्युु हुनेमा बरहथवा...

लगानी परिचालनमा लगानी बोर्डको भूमिका

विश्व अर्थतन्त्रमा कोरोनाको महामारीले लगानी, उत्पादन र रोजगारीमा अवर्णनीय नकरात्मक असर पारेको छ । विश्व आर्थिक गतिविधिलाई कोरोनाको संक्रमणले च्यापेको मूल्यांकन गर्दै विश्व बैंक,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)