Wednesday, February 24, 2021
Home अर्थ चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन

चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ । कम्पनीले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर आह्वान गरी चामल खरिद गरेको हो ।

सार्वजनिक खरिद ऐनको दफा ६९ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४६ (२) कार्यान्वयनका लागि तयार पारिएको विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०७४ बमोजिम ६० लाख रुपैयाँमाथिको टेन्डर आह्वान गर्दा विद्युतीय खरिद प्रणालीमा टेन्डर गर्नुपर्ने र ३० दिनको समयअवधि राख्नुपर्ने कानुनी प्रावधान छ । तर, व्यापार कम्पनीले विद्युतीय खरिद प्रणालीअनुसार टेन्डर आह्वान नगरी १५ दिनको मात्र सूचना जारी गरेर आफूअनुकूल ठेकेदारलाई चामल खरिद गर्न लगाएको खुलासा भएको छ ।

कम्पनीले थापाथलीस्थित कार्यालयको गोदाममा भण्डारणका लागि १० हजार क्विन्टल सानो मन्सुली चामल राखेको छ । जसमध्येको ५ ट्रक गुणस्तरहीन छ

खाद्य व्यापार कम्पनीले कानुनी मापदण्ड पूरा नगरी चामल खरिद गरिरहँदा पनि सरकार मौन बसेको छ । चामल खरिदकै क्रममा कम्पनीका कर्मचारीले व्यापारीसँग कमिसन खान आन्तरिक मिलेमतोमा कानुनी मापदण्डविपरीत टेन्डर गरी बजार मूल्यभन्दा प्रतिक्विन्टल साढे ४ सयदेखि ७ सय रुपैयाँ महँगोमा चामल खरिद गरेको छ । कम्पनीले करिब ५५ करोड रुपैयाँमा १ लाख क्विन्टल चामल खरिद गरेको हो ।

यति ठूलो रकममा १ लाख क्विन्टल चामल खरिद गर्दा राज्यलाई सिधै ५ करोडभन्दा बढी घाटा भएको छ । खाद्य व्यापार कम्पनीले खरिद गरेर गोदाममा थन्क्याएको चामलसमेत गुणस्तरहीन भएको पाइएको छ । खाद्य व्यापार कम्पनीले खरिद गरेको गुणस्तरहीन ५ ट्रक चामल अझै कम्पनीको थापाथलीस्थिति कार्यालयको गादोममा छ । कम्पनीले थापाथलीस्थित कार्यालयको गोदाममा भण्डारणका लागि १० हजार क्विन्टल सानो मन्सुली चामल राखेको छ । जसमध्येको ५ ट्रक गुणस्तरहीन भएको बताइएको छ ।

यो पनि पढ्नुहोस   ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

स्रोतका अनुसार व्यापारीसँग कमिसन खान कम्पनीका कर्मचारीले सो गुणस्तरहीन चामल फिर्ता नगरी गोदाममै थन्क्याएर राखेका हुन् । व्यापारीसँग कमिसन खान तीन महिनादेखि गुणस्तरहीन चामल गोदाममै थन्क्याएर राखिएको स्रोतको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यापार कम्पनीको अध्यक्ष मन्त्रालयकै सचिव हुने प्रावधान छ । अहिले कम्पनीका अध्यक्ष सचिव वैकुण्ठ अर्याल छन् । कम्पनीमा भइरहेको बेथितिलाई रोक्न अध्यक्ष अर्यालले समेत कुनै पहल गरेका छैनन् । सचिव अर्यालसमेत कम्पनीमा भइरहेको बेथितिलाई रोक्न छोडेर ढाकछोपमा लागेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार कम्पनीको चामल खरिदको चलखेलमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र कम्पनीका अध्यक्षसम्मको मिलेमतो छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी हुन् । स्रोतका अनुसार कम्पनीको चामल खरिदमा मापदण्डविपरीत गएर चामल खरिद गराउन प्रमुख कार्यकारी अधिकृत सुवेदीको ठूलो हात छ ।

स्रोतले भन्यो, ‘कम्पनीमा धान, चामल, दाल, चिनीलगायतका खाद्य सामग्री खरिद गर्दा सधैं ठूलो चलखेल हुँदै आएको छ । सरकारले नै कम्पनीमा भइरहेको चलखेललाई बेवास्ता गर्दै आएको छ ।’

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब...

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा...

साताका लोकप्रिय समाचार

दुई महिनाभित्रै काठमाडाैंका धारामा मेलम्चीको पानी

सिन्धुपाल्चोक । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरण सँगै अबको दुई महिनाभित्र मेलम्चीको पानी राजधानी काठमाडांै आउने भएको छ । राजधानीवासीको प्यास मेट्ने...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

काेराेनाकाे असर : ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका पाइएको छ । उद्योग,...

बाबुको हत्या अभियोगमा छोरा पक्राउ

पोखरा । आफ्नै बुबाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
यो पनि पढ्नुहोस   नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना
कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई...

प्रतिबन्ध फुकुवा गरे विप्लप वार्तामा बस्ने

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले शनिबार वक्तव्य...

ट्रेन्डिङ

मधुमेहले ज्यान लियो अभिनेता जयनेन्द्रको

काठमाडौं । एक समय नेपाली चलचित्रमा चरित्र अभिनेताका रूपमा एकछत्र राज गरेका अग्रज कलाकार जयनेन्द्र चन्द ठकुरी अब हामीमाझ रहेनन् । १ सयभन्दा बढी...

वुहानबाट नेपालीको उद्धारमा सरकारको तदारुकता : १ सय ८० लाई आइतबारसम्म ल्याई व्यवस्थापन गरिने

आज बाइडबडी विमान पठाइँदै काठमाडौं । सकारले कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्र चीनको हुबेईस्थित वुहानमा रहेका...

टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

पाल्पा । तानसेन नगरपालिका वडा नंं ७ सिद्धार्थ राजमार्गको लामडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमती ज्यान गएको छ भने श्रीमान् घाइते भएका छन् । तानसेनबाट...

राहत लिन गएकालाई प्रहरीको लाठी

जनकपुरधाम । राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयवासीले विरोध गरेपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रहरीले लाठीचार्ज गरेको छ । राहत वितरणमा जनकपुरधाम वडा...

सर्लाहीमा एकै दिन थपिए ४२ कोरोना संक्रमित , संक्रमित हुनेको संख्या ८ सय ६७ पुग्यो

सर्लाही । सर्लाहीमा आज एकै दिन ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज थपिएका ४२ जना नयाँ संक्रमित कुन कुन पालिकाका हुन्...

सडकले बनायो स्याङ्जाका बस्तीलाई पहिरोको जोखिम

स्याङ्जा । जथाभावी सडक खन्ने प्रचलन बढे सगै स्याङ्जाका धेरै बस्तीहरु पहिरोको जोखिम मोल्न बाध्य छन् । स्थानीय तहदेखि प्रदेश र संघिय सरकारको सबै...

होटलमा बोलाएर बलात्कार गर्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धर बलात्कार अभियोगमा पक्राउ गरेका छन् । फेसबुक मार्फत...

किशोर किशोरी स्वास्थ्य सम्बन्धी समिक्षा तथा योजना तर्जुमा गोष्ठी

बझाङ। बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका स्तरीय किशोर किशोरी स्वास्थ्य सम्बन्धी समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । बुधबार देखी संचालन भएको दुई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

भर्खरै

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

धेरै पढिएका

हिरासतमै प्रहरिको कुटाईबाट बालकको मृत्यु

जुम्ला । जुम्लामा प्रहरीको कुटाइबाट १४ वर्षिया बालकको मृत्यु भएको छ । गुठीचौर गाउँपालिका ३ ग्रज्यांकोटका १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य...

नेकपा फुटेको छैन : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले नेपाल कम्युनिष्ट पाटी(नेकपा) कानुनी रुपमा नफुटेको दावी गरेकी छन् । स्याङ्जाको वालिङ स्थित भुम्रे अर्चलेबाट...

नेपालमा इन्टरनेटमाथि करैकर

काठमाडौं । नेपालमा इन्टरनेटमा ११ थरीको कर लगाउने गरिएको पाइएको छ । जसले गर्दा इन्टरनेटमाथि लगाइएको कर सुर्तीजन्य र मदिराजन्य उद्योगसरह हुन पुगेको छ...

प्रेस सङ्ग्रहालयका लागि आइपुग्यो ‘हाते टाइपराइटर’

काठमाडौँ । प्रेस सङ्ग्रहालय स्थापनाको अभियानमा रहेको प्रेस काउन्सिल नेपाललाई नेपाल प्रेस इन्स्टिच्यूटले आज एउटा हाते टाइपराइटर प्रदान गरेको छ । ट्राभलर डिलक्स एस...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)