Thursday, August 5, 2021
HomeNot-to-be-missedश्वेतासँग विवाहको तयारीमा आदित्य नारायण

श्वेतासँग विवाहको तयारीमा आदित्य नारायण

,
sharethis

मुम्बई । बलिउड अभिनेता गायक आदित्यनारायण झाले विवाहको घोषणा गरेका छन् । एक दशकभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा रहेर पटकपटक विवादमा परेको यी कलाकारले यतिबेला विवाहको घोषणा गरेका हुन् ।

आफ्नी प्रेमिका श्वेता अग्रवालको विभिन्न तस्बिरहरू सार्वजनिक गर्दै आदित्यनारायणले आफूहरू अब वैवाहिक सम्बन्धमा बाँधिने घोषणा गरेका हुन् । गायक तथा उनका पिता उदितनारायण झाले आदित्यले धेरै अघि नै श्वेतासँग विवाहको सल्लाह दिएका थिए । श्वेता र आदित्यको सम्बन्ध राम्रो रहेको र उनीहरूको विवाहमा आफूहरू सहमत रहेको उदितनारायणले विगतमा बताउँदै आएका थिए ।

पछिल्लो समय आदित्य र श्वेताको सम्बन्ध बिग्रिएको समाचार मिडियामा आएको थियो । ती कुराहरू सत्य नभएको र आफूहरू चाँडै वैवाहिक सम्बन्धमा बाँधिने तयारीमा रहेको भन्दै आदित्यले आफू र प्रेमिकाको तस्बिर सार्वजनिक गर्दै विवाहको आधिकारिक घोषणा गरेका हुन् । आफूहरू एक दशकभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र आफूहरूको सम्बन्धलाई मिडियाले बिगार्ने प्रयास पनि गरेको आदित्यले बताएका छन् । अब भने यही डिसेम्बरमा विवाह गरेर सधैंका लागि एकअर्काको हुने घोषणा उनले यतिबेला गरेका छन् ।

उनले विवाहको घोषणा गर्नासाथ अहिले देश विदेशबाट प्रशंसकहरूले बधाई र शुभकामना दिइरहेका छन् । इन्डियन आइडलको लामो समय कार्यक्रम सञ्चालकको रूपमा कार्यरत रहेका आदित्यका देश विदेशमा प्रशंसकहरू रहेका छन् ।

(Visited 385 times, 1 visits today)

आजको समाचार

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

साताका लोकप्रिय समाचार

सरस्वती चौधरी छनौट चरणबाटै बाहिरिइन

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज विहान भएको १०० मिटरको महिला...

सत्ता आतंक विरुद्ध खबरदारी गर्न रौतहटमा जनप्रदर्शन

  गौर । नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको भन्दै जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्र विरुद्ध खबरदारी गर्न मोटरसाइकल -यालीसहित जनप्रदर्शन...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

३,३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २४ जनाकाे मृत्यु

  काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार...

ट्रेन्डिङ

नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण...

प्रशासन र स्थानीय तहबीच समन्वयको अभाव, नागरिक मर्कामा

गुल्मी । ‘गाउँमा मुटुरोग लागेको बिरामीलाई समेत जिल्लाका एम्बुलेन्सले विभिन्न बाहना बनाएर अस्पताल लैजान मानेनन ।’ धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित खहरे स्वास्थ्य चौकीका प्रमुख अर्जुन...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)